
अदानचुली गाउँपालिकाका करार कर्मचारीद्धारा ५ बुँदे माग पत्र पेश
श्रीनगर ! अदानचुली गाउँपालिकामा कार्यरत करार कर्मचारीहरुले गाउँपालिकालाई ५ बुँदे माग पत्र पेश गरेका छन । केही दिन अगाडी करार कर्मचारी तथा स्वास्थ्यकर्मी संगठन गठन गरी मंगलबार छलफल गरी गाउँपालिकालाई ५ बुँदे माग पत्र पेश गरेका हुन ।
अदानचुली गाउँपालिका स्थानिय सरकारको निति तथा निर्देशनमा रही गाउँपालिकामा रहेका करार दरबन्दीका स्वास्थ्यकर्मीहरुले पालिका भित्रका ९ वटा स्वास्थ्य संस्था र अन्य करार कर्म