flash-news

१३ जना बिद्यार्थीलाई १ लाख ४ हजारको छात्रबृत्ति

१३ जना बिद्यार्थीलाई १ लाख ४ हजारको छात्रबृत्ति

   
श्रीनगर । हुम्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नम्बर १ तुम्चस्थित देवल आधारभूत विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । नेपाल लोक कल्याण संघ (सुवान) ले देवल आधारभुत विद्यालयमा अध्ययनरत १३ जना विद्यार्थीहरूलाई प्रति विद्यार्थी ८ हजार रुपैयाँका दरले जम्मा १ लाख ४ हजार रुपैयाँ छात्रवृत्ति रकम वितरण गरेको हो । विद्यालय परिसरमा आयोजित कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्
खार्पुनाथ गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

खार्पुनाथ गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

   
हुम्लाकोे खार्पुनाथ गाउपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका पाँचवटै वडामा जन्मदेखि २३ महिनामुनिका बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार सम्पूर्ण खोप प्राप्त गरेपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य संयोजक हरीभक्त शाहीले बताउनु भयो । “स्थानीय स्वामित्व र सहभागितामा पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहि
ताँजाकोटबाट अतिकुपोषित आमाशुसुलाई जुम्ला रिफार ।

ताँजाकोटबाट अतिकुपोषित आमाशुसुलाई जुम्ला रिफार ।

   
हुम्लाको ताँजकोट गाउँपालिकाबाट अति कुपोषित देखिएका एघार जना शिशु र दश जना आमालाई कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा पठाईएको छ । ताँजाकोट गाउपालिका–१ देखि ५ सम्मका सबै टोल बस्तीहरुमा पोषण लेखाजोखा गर्दा पाँच बर्ष मुनिका ती बालबालिकाहरुमा अति शिघ्र कुपोषण देखिएपछि थप उपचार तथा स्याहारका लागि प्रतिष्ठान जुम्लामा पठाईएको स्वास्थ्य शाँखा संयोजक धनराज ढकालले बताउनु भयो । अति शिघ्र कुपोषण मध
काठ च्यात्ने क्रममा काठको मुडा लागेर एक जना बालकको मृत्यु, २ जना प्रहरीको नियन्त्रणमा

काठ च्यात्ने क्रममा काठको मुडा लागेर एक जना बालकको मृत्यु, २ जना प्रहरीको नियन्त्रणमा

   
काठ च्यात्ने क्रममा काठको मुडा लागेर एक जना बालकको मृत्यु भएको छ । सर्केगाड गाउँपालिका वडा नं ८ फुचा गाउँका जोगविर बुढाका १४ वर्षिय छोरा कविन्द्र बुढाको मृत्यु भएको छ । जिल्लाको सर्केगाड गाउँपालिका वडा नं ८ मा रहेको निलकण्ठ आधारभुत विद्यालय फुचामा कक्षा ७ मा अध्ययनरत बुढा भेडा चराउन गएको बेला काठको मुढाले च्यापेर मुत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक शंकर खड्काले बताउनु
तलब नपाएसम्म अदानचुली गाउँपालिकामा काम रोकेर खानेपानी सेवा बन्द गर्ने चेतावनी

तलब नपाएसम्म अदानचुली गाउँपालिकामा काम रोकेर खानेपानी सेवा बन्द गर्ने चेतावनी

   
श्रीनगर । हुम्लाकोे अदानचुली गाउँपालिकामा कार्यरत करार कर्मचारी तथा खानेपानी चौकीदारहरूले लामो समयदेखि तलब नपाएको भन्दै गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएका छन । उनीहरूले आफ्नो श्रमको उचित मूल्य नपाएको गुनासो गर्दै तत्काल समस्या समाधान गर्न माग गरेका हुन । खोनपानीका चौकीधार, प्रशासन शाखा र न्यायिक समितिका करार कर्मचारीले अदानचुली गाउँपालिका उपाध्यक्ष कर्ण राकायाको कार्यकक्षमा, प्रमुख प्रशासकिय
कर्णाली प्रदेश सभाको उच्च स्तरीय टोली हुम्लामा

कर्णाली प्रदेश सभाको उच्च स्तरीय टोली हुम्लामा

   
श्रीनगर । हुम्लाको भौगोलिक विकटता, पूर्वाधार अभाव तथा स्थानीय जनजीवनको वास्तविक अवस्था बुझ्न कर्णाली प्रदेश सरकारको उच्चस्तरीय टोली हुम्ला आइपुगेको छ । उच्चस्तरीय टोली आज हुम्लाको अदानचुली गाउँपालिकामा आइ पुगेको हो । कर्णाली प्रदेश सभाका सभामुख नन्दा गुरुङ, भौतिक पूर्वाधार विकास राज्यमन्त्री गमता बिक तथा प्रदेश सांसद कल बहादुर हमाल सम्मिलित उक्त टोलीले जिल्लाका विभिन्न गाउँ तथा बस्तीहरूको स्थलगत
भरुवा बन्दुक सहित वडा सदस्य पक्राउ

भरुवा बन्दुक सहित वडा सदस्य पक्राउ

   
 हुम्ला खार्पुनाथ गाउँपालिका ४ का वडा सदस्य ६३ वर्षीया मक्क बहादुर रोकाया भरुवा बन्दुक सहित पक्राउ परेका छन् । शनिबार वडा सदस्य रोकायाकै घरमा लुकाएर राखेको उक्त भरुवा बन्दुक प्रहरीले फेला पारेपछि बन्दुक सहित पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक संकर खड्काले बताउनु भयो । रोकायाको घरमा भरुवा बन्दुक १ थान, फलामको रटको गोली १२ थान, ढुङगाको गोली ७ थान, सिल्भरको डिब्बामा रहेको धुलो जस्तो देखिने कालो रङक
हर्क साम्पाङले फेरि मागे प्रधानमन्त्री बालेनको राजीनामा

हर्क साम्पाङले फेरि मागे प्रधानमन्त्री बालेनको राजीनामा

   
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र साह (बालेन)को राजीनामा मागेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत साम्पाङले साहको राजीनामा मागेका हुन् । जनतालाई आन्दोलित बनाइराख्ने व्यक्ति अभिभावक बन्न नसक्ने भन्दै अध्यक्ष साम्पाङले प्रधानमन्त्री साहलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन् ।
स्कुल बन्ने नै सरकारी जग्गामा हो, प्रधानाध्यापक शान्तराम श्रेष्ठ

स्कुल बन्ने नै सरकारी जग्गामा हो, प्रधानाध्यापक शान्तराम श्रेष्ठ

   
१९ वैशाख, काठमाडौं । सरकारले अतिक्रमित जग्गा खालि गर्ने क्रममा सरकारी जग्गामा बनेको विद्यालयहरू पनि भत्काउने क्रमलाई निरन्तरता दिइरहेको छ । शनिबार बिहान बालाजुस्थित एक विद्यालय पनि भत्काइएको छ । २०५३ सालदेखि सञ्चालित श्री बुद्धज्योति बाल उद्यान आधारभूत विद्यालयको भवन डोजर लगाएर भत्काइएको छ । कक्षा १ देखि ८ सम्म रहेको यस विद्यालयमा १२० बढी विद्यार्थी रहेको प्रधानाध्यापक शान्तराम श्रेष्ठले जानकारी
हुम्लामा स्थानीय सिमी खरिद, किसान उत्साहित

हुम्लामा स्थानीय सिमी खरिद, किसान उत्साहित

   
बैशाख १७ हुम्ला ः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, हुम्ला शाखाले चालू आर्थिक वर्षमा सर्केगाड गाउँपालिकाबाट ४३ लाख १४ हजार ६ सय रुपैयाँ बराबरको २३ हजार ९ सय ७० किलो स्थानीय रैथाने बाली सिमी खरिद गरेको छ । खाद्यय व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्ला शाखाका अनुसार उक्त खरिदले स्थानीय किसानहरूलाई आफ्नै उत्पादन उचित मूल्यमा बिक्री गर्ने अवसर प्रदान गरेको र यसबाट किसानहरू उत्साहित भएका