flash-news

हुम्लामा स्थानीय सिमी खरिद, किसान उत्साहित

हुम्लामा स्थानीय सिमी खरिद, किसान उत्साहित

   
बैशाख १७ हुम्ला ः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, हुम्ला शाखाले चालू आर्थिक वर्षमा सर्केगाड गाउँपालिकाबाट ४३ लाख १४ हजार ६ सय रुपैयाँ बराबरको २३ हजार ९ सय ७० किलो स्थानीय रैथाने बाली सिमी खरिद गरेको छ । खाद्यय व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्ला शाखाका अनुसार उक्त खरिदले स्थानीय किसानहरूलाई आफ्नै उत्पादन उचित मूल्यमा बिक्री गर्ने अवसर प्रदान गरेको र यसबाट किसानहरू उत्साहित भएका
गर्भवती तथा सुत्केरी आमालाई सिमकोटको कुखुरा कोशेली

गर्भवती तथा सुत्केरी आमालाई सिमकोटको कुखुरा कोशेली

   
सिमकोट । गर्भवती तथा सुत्केरी आमालाई हुम्लाको सिमकोट गाउँपालिकाले एक–एक वटा कुखुरा कोशेली प्रदान गरेको छ । सुनौलो हजार दिन कार्यक्रम अन्तर्गत गर्भवती तथा सुत्केरी आमालाई कुखुरा वितरण गरेको हो । पोषण अवस्थामा सुधार ल्याउने उद्देश्यले प्रत्येक आमालाई एक–एक वटा कुखुरा प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । सिमकोट गाउँपालिका पोषण शाखाका संयोजक दिपेन्द्र भण्डारीका अनुसार, आमा तथा शिशुको स्वास्थ्य सुदृ
हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

   
 हिमाली जिल्ला हुम्लाको जिल्ला अस्पताल सिमकोटमा एक जना बिरामीमा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालमा उपचाररत सिमकोट गाउँपालिका–२ का ४५ वर्षीय मोती सुनारको स्वाब परीक्षण गर्दा डेङ्गु पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख चिकित्सक उमाकान्त तिवारीले बताउनु भयो । उहाँका अनुसार सुनार तीन दिनअघि उपचारका लागि जिल्ला अस्पतालमा आएका थिए र हाल अस्पतालमै भर्ना गरेर उपचार भइरहेको छ । परीक
सर्केगाडमा मोतिबिन्दु शल्यक्रिया शिविरबाट ३६६ जना लाभान्वित

सर्केगाडमा मोतिबिन्दु शल्यक्रिया शिविरबाट ३६६ जना लाभान्वित

   
बैशाख १७ हुम्ला ः जिल्लाको मध्ये क्षेत्रमा रहेको सर्केगाडमा सञ्चालित मोतिबिन्दु शल्यक्रिया शिविरबाट ३६६ जना लाभान्वित भएका छन् । सर्केगाड गाउँपालिका हुम्लाको समन्वय, सेवा फाउन्डेसनको आर्थिक तथा तिलगंगा आँखा अस्पतालको प्राबिधिक सहयोगमा सायाँ स्वास्थ्य चौकी सर्केगाडमा सन्चालन भएको निस्शुल्क आँखा जाँच तथा मोतिबिन्दु शल्यक्रिया शिविरमा ३१४ सामान्य आँखा जाँच तथा औषधि वितरण गरिएको र ५२ जना मोतिबिन्दु ९
बालेनको भारत भ्रमणबारे तयारी तीव्र, परराष्ट्रमन्त्री खनालको भ्रमणपछि मिति टुङ्गो लाग्ने

बालेनको भारत भ्रमणबारे तयारी तीव्र, परराष्ट्रमन्त्री खनालको भ्रमणपछि मिति टुङ्गो लाग्ने

   
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणको तयारी तीव्र हुँदै गएको छ । नेपाल र भारतले आ–आफ्नोतर्फबाट भ्रमणको तयारी अघि बढाएका छन् । भारतका विदेश सचिव विक्रम मिस्री वैशाख २८ गते नेपाल आउँदैछन् । उनी प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो दिन नेपाल आउन लागेका हुन् । दुई दिनसम्म नेपालमा रहने उनले प्रधानमन्त्री बालेनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणापत्र हस्तान्
१९ वटा समसामयिक राजनीतिक प्रस्ताव पारित गर्दै सकियो नेकपाको संयोजन समिति बैठक

१९ वटा समसामयिक राजनीतिक प्रस्ताव पारित गर्दै सकियो नेकपाको संयोजन समिति बैठक

   
काठमाडाै । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)को केन्द्रीय संयोजन समितिको बैठक सकिएको छ। गत चैत १९ गतेदेखि सुरु भएको बैठक १९ वटा समसामयिक राजनीतिक प्रस्ताव पारित गर्दै मङ्गलबार सकिएको हो। समसामयिक प्रस्तावहरू १. केन्द्रीय कार्यसंयोजन समितिको यो बैठक सामन्तवादका सबै अवशेषको अन्त्य गर्दै दलाल नोकरसाही पूँजिवाद र साम्राज्यवादविरुद्ध उपेक्षित, उत्पीडित, वर्ग तथा समुदायका पक्षमा नेपाली जनताको संघर्षलाई न
संविधान संशोधनको गृहकार्यमा तीव्रता

संविधान संशोधनको गृहकार्यमा तीव्रता

   
काठमडाैँ । सरकारले ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ मार्फत संविधान संशोधनको औपचारिक गृहकार्यलाई तीव्रता दिएको छ। प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले मङ्गलबार दिउँसो ३ देखि ५ बजेसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूसँग विशेष छलफल आयोजना गरेको छ। कार्यदलले हिजो संविधानविद्हरूसँग छल

सञ्चारकर्मी बुढाद्वारा विद्यालयलाई सहयोग, शिक्षाप्रति प्रेरणादायी सन्देश

   
हुम्ला — रेडियो श्रीनगर एफएमका समाचार संयोजक मोहनसिंह बुढाले आफ्नो प्रारम्भिक शिक्षा हासिल गरेको विद्यालयलाई सहयोग प्रदान गर्नुभएको छ। हुम्लाको अदानचुली गाउँपालिका वडा नम्बर २ स्थित पुद्दुकोट आधारभूत विद्यालयलाई बुढाले १० वटा कुसन सहयोग गर्नुभएको हो। बुढाले मंगलबार विद्यालयमा गएर साे सामाग्री हस्तान्तरण गरेकाे हस्तान्तरण गर्नुभएकाे प्धानाध्यापक लग बहादुर बुढाले बताउन
त्रिवि क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

त्रिवि क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

   
त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको अल्टिमेटम दिएको छ । अतिक्रमित जग्गा फिर्ता ल्याउन गत ४ वैशाखमा त्रिविले ३५ दिनको सूचना निकालेको थियो । सोही अन्तर्गत क्रिकेट रगंशाला पनि परेको हो । ३५ दिने सूचनापछि जसले त्रिविको जग्गा प्रयोग गरेका छन् ती सबै निकायलाई छुट्टाछुट्टै पत्रचार गरी खाली गर्न भनेको हो । त्रिवि, रजिस्ट्रार कार्यालयको सामान्य प्रशासन महाशाखा
   
हुम्ला । फाेर्जी रिपिटर टावर मर्मतपछि खार्पुनाथ र सर्केगाडका वडामा पुनः इन्टरनेट सेवा सुचारु बैशाख एक गतेबाट बिग्रिएको फोजी टावर मर्मत पछि सुचारु भएको छ । सर्केगाड गाउँपालिका–६ छ्यागीमा रहेको भुब्रेलेख अन्तर्गत खातिलेखमा रहेको फोजी रिपिटर टावर अवरुद्ध भएपछि प्रभावित क्षेत्रका स्थानीयले केही दिनदेखि इन्टरनेट सेवाबाट वञ्चित हुनुपरेको थियो । उक्त टावर बैशाख १ गते बेलुका ८ बजेदेखि अचानक काम गर्न छ