गाउँपालिकाले विद्यालयलाई कम्प्युटर उपलब्ध गराउँदा इमिसमा डाटा इन्ट्री गर्न सहज
गाउँपालिकाले विद्यालयलाई कम्प्युटर उपलब्ध गराउँदा इमिसमा डाटा इन्ट्री गर्न सहज हुँने भएको छ । गाउँपालिकाले २०८२ साल चैत्र १६ गते रु. ५४ लाख रकमको टेन्डर आवाहान गरी गाउँपालिका भित्रका विद्यालयहरुलाई इमिस चलाउन तथा दैनिक प्रशासनिक कार्य गर्नका लागि ४० थान कम्प्युटर तथा ल्यापटप खरिद गरेको प्रमुख प्रसासकिय अधिकृत भलाराम पंगालीले बताउनु भयो ।
उहाँका अनुसार शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने








