flash-news

हुम्लामा थपिए ९ सय ७५ मतदाता ।

हुम्लामा थपिए ९ सय ७५ मतदाता ।

   
हिमाली जिल्ला हुम्लामा नयाँ ९ सय ७५ मतदाताहरु थपिएका छन । पछिल्लो समय मतदाता नामावली दर्ताको लागि खुलेको समय यता जिल्लाभर नौ सय पचहत्तर जना मतदाताहरु थपिएका जिल्ला निर्वाचन कार्यालयका प्रमुख भिमबहादुर रोकायाले बताउनु भयो । उहाँका अनुसार असोज ९ गते अगाडी पनि मदतानाता नामावली संकलन गरिएको थियो भने जेन्जी आन्दोलन पश्चात बनेको सरकारले फागुन २१ गते निर्वाचन घोषणा गरी जेन्जी युवालाई समेत मतदानमा सहभागि
राष्ट्रियता र लोकतन्त्रको संरक्षणका लागि भन्दै एमालेको जनभेला ।

राष्ट्रियता र लोकतन्त्रको संरक्षणका लागि भन्दै एमालेको जनभेला ।

   
भदौ २३ र २४ मा भैको जेन्जी आन्दोलन पश्चात विकसित राजनितिक घटनाक्रम पश्चात एमालले आज देशैभर जनप्रदन स्वरुप बृहत्त जनभेला सम्पन्न गरेको छ । संविधान, राष्ट्रियता र लोकतन्त्रको रक्षा तथा प्रतिगामी षड्यन्त्रको विरोधमा नेकपा एमाले केन्द्रीय कमिटिले तय गरेका कार्यक्रम अनुसार हुम्लाका ७ वटा स्थानीय तह मध्ये ५ वटा स्थानीय तहमा आज जनप्रदशन सहित बृहत्त जनभेलाहरु सम्पन्न भएको जिल्ला पाटी सचिब तिर्थराज बोहोरा
आगामी फागुन २१ मा हुँने प्रतिनिधि सभा निर्वाचनका लागि प्रजिअ नेतृत्वको टोली स्थानीय तहमा अनुगमन

आगामी फागुन २१ मा हुँने प्रतिनिधि सभा निर्वाचनका लागि प्रजिअ नेतृत्वको टोली स्थानीय तहमा अनुगमन

   
आगामी फागुन २१ गते हुने निर्वाचनको तयारी लगायत स्थानीय तहको वस्तुस्थीती बुझनको लागि हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी टेक केमार रेग्मीको टोली जिल्लाको तल्लो क्षेत्रमा रहेका स्थानीय तहमा अनुगमन गरेको छ । आफु जिल्लामा आएको एक महिना भएको र जिल्लाका तल्लो क्षेत्रको भौगोलिक अवस्था देखी त्यहाँको वस्तुस्थीती र आगामि निर्वाचनको लागि मदतान केन्द्रहरुको बारेमा बुझ्नको लागि यतिबेला तिन वटा गाउँपालिकामा
धना बुढाको अध्यक्षता लोक तथा दोहोरी गित प्रतिष्ठान हुम्ला शाँखा गठन ।

धना बुढाको अध्यक्षता लोक तथा दोहोरी गित प्रतिष्ठान हुम्ला शाँखा गठन ।

   
लोक तथा दोहोरी गित प्रतिष्ठानले देशैभर एकैसाथ जिल्ला अधिवेशन सम्पन्न गरेको छ । पछिल्लो समय कलाकारीताको माध्यमबाट देश तथा विदेशमा चिनाउनको लागि विभिन्न कलालकारहरुले खेलेको भुमिकाको सम्मान गर्दै हुम्लामा पनि लोक तथा दोहोरी गित प्रतिष्ठानको जिल्ला कार्यसमिति गठन गरीएको छ । उक्त प्रतिस्ठानको हुम्ला जिल्ला कार्यसमितिको अध्यक्षमा सिमकोट गाउँपालिकाकी धना बुढा अध्यक्षमा सर्बसम्मत चयन भएकी नबगठिन कार्यसमि

३५ बर्षिय पुरुष झुण्डिएको अबस्थामा मृत फेला

   
श्रीनगर । हुम्लाको चंखेली गाउँपालिका वडा नम्बर ६ को पुम गाउँका करिब ३५ वर्षिया रामे बुढा झुण्डिएको अबस्थामा मृत फेला परेका छन । बिहिबार साँझको समयमा आफ्नै माटो ढुंगाले बनाएको घरको माथिल्लो तलामा आफु सुत्ने कोठामा काठको बल्लीमा बलियो डोरीले घाँटीमा पासो लगाई झुण्डिएको अबस्थामा फेला परेका परेका हुँन् । बिहान मदिरा सेवन गरीरहेका देखेको बताउने गरेका निजको बुवा चौखुले बुढाले अपरान्ह करिब ५ बजेको समयम
शैक्षिक सुधारका लागि गाउँपालिका अध्यक्ष अतिरिक्त क्रियाकलाप कार्यक्रम सम्पन्नः प्रथम हुँने धर्मोदयलाई एक लाख नगद पुरस्कार

शैक्षिक सुधारका लागि गाउँपालिका अध्यक्ष अतिरिक्त क्रियाकलाप कार्यक्रम सम्पन्नः प्रथम हुँने धर्मोदयलाई एक लाख नगद पुरस्कार

   
 हुम्लाको ताँजाकोट गाउँपालिकाले सञ्चालन गरेको शैक्षिक गुणस्तर सुधारका उद्देश्य सहित ‘गाउँपालिका अध्यक्ष अतिरिक्त क्रियाकलाप सप्ताह’ कार्यक्रम आज सम्पन्न भएको छ । १२ गतेबाट शुरु भएको शैक्षिक सप्ताहमा सम्पुर्ण प्रतियोगिताको मुल्यांकनको आधारमा ६५ दशमलब ८७ प्रतिशत अंक सहित धर्मोदय माध्यामिक विद्यालय प्रथम भएको शिक्षा युवा तथा खेलकुद शाँखा प्रमुख जयरुद्र ढकाले बताउनु भयो । उहाँका अनुसार प्रथम हुँनेधर्म
नदीमा बगेकी बालिकाको शकुसल उद्धार

नदीमा बगेकी बालिकाको शकुसल उद्धार

   
हुम्लाको अदानचुली गाउँपालिका–२ गल्फागाड खोलामा नुहाउने क्रममा बगेकी ७ बर्षिया बालिकाको कर्णाली नदीमा उद्धार गरिएको छ । सोमबार अपरान्ह अदानचुली गाउँपालिका–२ स्थित गल्फागाड खोलामा नुहाउने क्रममा एक्कासी बगेकी अदानचुली २ का लाले भण्डारीकी छोरी अन्दाजी ७ बर्षिया अस्मिता भण्डारीको कर्णाली नदीमा उद्धारा गरिएको हो । अदानचुली गाउँपालिका–२ गल्फागाड बेलीब्रिज नजिकै नहुउने क्रममा एक्कासी खोलामा बगेकी भण्डार
मृत्युसँग लडिरहेका बालकलाई उपचारमा आर्थिक अभाव, सहयोगको याचना

मृत्युसँग लडिरहेका बालकलाई उपचारमा आर्थिक अभाव, सहयोगको याचना

   
हुम्लाको सर्केगाड गाउँपालिका-१ तुम्चका बाह्र वर्षिय अनिल लावड बालक यतिबेला सानै उमेरमा तीन वटा रोगसँग लडिरहनु भएको छ । लावडको हप्ता दिनदेखि नेपालञ्जमा रहेको भेरी अस्पतालमा उपचार भइरहेको छ । तर घरको अवस्था दयनीय, आर्थिक कम्जोर भएकै कारण अस्पतालको बेडमा जीवन मृत्युसँग लडिरहनु भएको छ । बुबा चैते लावडले गुनासो पोख्दै भन्नुभयो, “घरमा आर्थिक अवस्था कम्जोर छ । हामीसँग विहान बेलुका के खाने भन्ने चिन्ता छ

देउसी भैलीबाट उठाएको रकमले बाटो मर्मत ।

   
देउसी भैलीबाट उठाएको रकमले बाटो मर्मत गरीएको छ । देउसी भैलो मनोरञ्जन देखी विलासी खर्च गर्नको लागि खेल्ने गरीएको भएपनि पछिल्लो समय केही देउसी भैलो खेल्ने समुहहरुले मनोरञ्जन मात्रै नभएर विकास निर्माणमा लगानि गर्न थालेका छन् । हुम्लाको अदानचुली गाउँपालिका वडा नम्बर १ तल्लो कल्खे गाउँका युवाहरु मिलेर गएको तिहारको अवसर पारी देउसी भैलोबाट उठाएको रकमले दैनिक आवत जावत गर्ने बाटो मर्मतमा खर्च गरीएको उक्त
शैक्षिक सुधारका लागि गाउँपालिका अध्यक्ष अतिरिक्त क्रियाकलाप कार्यक्रम आजबाट सुरु

शैक्षिक सुधारका लागि गाउँपालिका अध्यक्ष अतिरिक्त क्रियाकलाप कार्यक्रम आजबाट सुरु

   
हुम्लाको दक्षिण भेगमा रहेको ताँजाकोट गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारका उद्देश्य सहित ‘गाउँपालिका अध्यक्ष अतिरिक्त क्रियाकलाप सप्ताह’ कार्यक्रम आजबाट सुरु भएको छ । आजबाट शुरु भएको यस कार्यक्रम एक साता सम्म ताँजाकोट गाउँपालिका वडा नं. ३ स्थित श्री धर्मोदय माध्यमिक विद्यालय छपैलामा सञ्चालन भएको ताँजाकोट गाउँपालिका अध्याक्ष लालकेश जैसीले बताउनु भयो । बिद्यालय स्थरीय र्याली , बादबिबाद र नृत्य प्रति