flash-news

सरकारले टु‌ंगो लगायो दुई चरणमा निर्वाचन हुने जिल्ला

सरकारले टु‌ंगो लगायो दुई चरणमा निर्वाचन हुने जिल्ला

   
माघ २७ काठमाडौं : सरकारले आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनका लागि दुई चरणमा निर्वाचन हुने जिल्ला र प्रदेशको टुंगो लगाएको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले वैशाखमा हुने निर्वाचनमा हुने दुई चरणका प्रदेश र जिल्लाको टुंगो लगाएको हो।  बैठकले वैशाख १७ मा प्रदेश २, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गतका ४० जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ। त्यस्तै, वैशाख २७ गते प्रदेश १, बागमती र स
प्रधानमन्त्रीका वकिलसँग झोक्किए चोलेन्द्र : ‘त्यस्तो कहाँ हुन्छ ?’

प्रधानमन्त्रीका वकिलसँग झोक्किए चोलेन्द्र : ‘त्यस्तो कहाँ हुन्छ ?’

   
काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ११ जना वकिलले बहस गरेका छन् । प्रधानन्यायाधिश नेतृत्वको संवैधानिक इजलासले समय सीमामा कडाई गरेसँगै बहस गर्ने कानुन व्यवसायीको संख्या बढेको छ । प्रधानमन्त्रीका वकिलहरुको तयारी नपुग्दा सोमबार केहीबेर प्रधानन्यायाधीश र सरोकारवाला वकिलबीच सवाल–जवाफ भएको छ । इजलासमा प्रधानमन्त्रीका वकिललाई १५ मिनेटको समय तोकिएको थियो ।
घर खर्च चलाउन हिउँमा दाउरा बिक्री

घर खर्च चलाउन हिउँमा दाउरा बिक्री

   
दाने बोहरा माघ २६ हुम्ला । उच्च हिमाली जिल्ला हुम्लाको आसपास गाउँका अधिकांश बालबालिकाले भारी नबोकी चुलो नबल्ने अवस्था छ । बिहान–बेलुका हातमुख जोड्नका लागि भारी बोक्नैपर्ने बाध्यता यहाँका बालबालिकाको रहेको छ । हातमुख जोड्न मात्र होइन, गाउँबाट सदरमुकाम सिमकोटमा दाउरा लिएर बिक्री नगरेसम्म घरखर्च पनि नचल्ने अवस्था छ । दुई दिन अगाडि परेको बाक्लो हिउँ बाटोमा जमे पनि घर खर्च चलाउनका लागि सिमकोट गाउँपाल
संसद बिगठन बिरुद्ध अनेम संघ हुम्लाद्धारा प्रजिअ मार्फत ज्ञापनपत्र(अडीयो सहित)

संसद बिगठन बिरुद्ध अनेम संघ हुम्लाद्धारा प्रजिअ मार्फत ज्ञापनपत्र(अडीयो सहित)

   
माघ २५ हुम्ला । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड माधब पक्षको अखिल नेपाल महिला संघले जिल्ला प्रशासन कार्यालय हुम्ला मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पेश गरेको छ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिगठन गरेको बिरुद्धमा अखिल नेपाल महिला संघले ज्ञापन पत्र पेश गरेको हो । प्रधानमन्त्रीले जनताको रगत र पसिना बगाए निर्माण गरेको वर्तमान संबिधानलाई कुल्चने काम गरेको त्यस बिरुद्ध
१० महिनापछि झुलाघाट नाका आजदेखि नियमितरुपमा सञ्चालनमा आउँदै

१० महिनापछि झुलाघाट नाका आजदेखि नियमितरुपमा सञ्चालनमा आउँदै

   
२४ माघ, बैतडी । भारतसँग जोडिएको बैतडीको झुलाघाट नाका १० महिनापछि नियमित सञ्चालनमा आउने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीले सूचना जारी गर्दै आजदेखि सञ्चालनमा आउने जनाएको हो । नेपाल सरकारले नाका सञ्चालनमा गर्ने निर्णयअनुसार नै नाका सञ्चालनको तयारी भएको जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकीय अधिकृत शिवराज जोशीले बताए । सरकारले यसअघि गत शुक्रबारदेखि नै बैतडीसहित देशका ३० नाका सञ्चालन गर्ने न
सडकबाट प्रतिनिधिसभा विघटनको औचित्य पुष्टि गर्ने सरकारको प्रयास(फोटो सहित)

सडकबाट प्रतिनिधिसभा विघटनको औचित्य पुष्टि गर्ने सरकारको प्रयास(फोटो सहित)

   
माघ २३ काठमाडौं । नेकपा ओली पक्षले काठमाडौँको नारायणहिटी संग्राहलय अगाडि बृहद जनसभा गरेर प्रतिनिधिसभाको औचित्य पुष्टि गर्ने प्रयास गर्नुका साथै गणतन्त्र र संघीयताको पक्षमा आफूलाई उभ्याएको दावी गरेको छ । नेकपा ओली पक्षको वागमती प्रदेशस्तरीयसभालाई शुक्रबार काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पार्टीका नेत
एमसिसीबारे प्रचण्डको प्रष्टिकरण : पार्टीले निर्णय लिइसकेको छैन

एमसिसीबारे प्रचण्डको प्रष्टिकरण : पार्टीले निर्णय लिइसकेको छैन

   
माघ २३ ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसिसीबारे पार्टी औपचारिक निर्णयमा पुगिनसकेको स्पष्ट पारेका छन् । ललितपुरमा सञ्चारकर्मीसित साक्षात्कार गर्दै प्रचण्डले हिजोको आमहडतालमा एमसिसीबारे नारा लगाउने योजना नरहेको बताए । पूर्वनिर्धारित नाराबाहेक अन्य नारा नलगाउन मात्र आफूले सम्झाएको भन्दै उनले एमसिसीबारे पुनर्मार्जित गरि लागु गर्नुपर्ने पक्षमा आफू रहे
आज वर्षा हुने सम्भावना कति ?

आज वर्षा हुने सम्भावना कति ?

   
माघ २३ काठमाडाै । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। भने, देशका सुदूरपश्चिम, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली तथा बागमती प्रदेशमा आँशिक बदली भइरहेको महाशाखाले जनाए
नेकपाको ओली समूहले आज नारायणहिटीमा जनसभा गर्दै

नेकपाको ओली समूहले आज नारायणहिटीमा जनसभा गर्दै

   
माघ २३ काठमाडौं :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहले आज बृहत् सभा आयोजना गर्ने भएको छ। ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ नारायणहिटी दरबार अगाडि आमसभा गर्न लागिएको हो। नेकपा बागमती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले सभामा काठमाडौँ उपत्यकासहित बागमती प्रदेशका १३ जिल्ला
हुम्लामा हिमपात किसान खुसि,जिल्लाकाे तल्लाे क्षेत्रमा सामान्य वर्षा

हुम्लामा हिमपात किसान खुसि,जिल्लाकाे तल्लाे क्षेत्रमा सामान्य वर्षा

   
माघ २३ हुम्ला । हिमाली जिल्ला हुम्ला सहित कर्णाली उच्च हिमाली जिल्लामा लामो समय पछि विहिबार राती देखि हिमपात हुँदा यहाँका किसान खुसि भएका छन् । विहिबार विहान देखि जिल्लामा बाक्लो बादल लाग्नुका साथै राति देखि हिमपात हुँदा हुम्लामा चिसो बढेको छ । उक्त हिमपातले जिल्लामा तापक्रम माइनसमा झरेको छ । जिल्लाको उत्तरी भेगमा एक इन्च हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले