flash-news

कर्णालीमा पहिलो चरणमा साढे ११ हजारलाई कोरोनाविरुद्धको खोप लगाइने

कर्णालीमा पहिलो चरणमा साढे ११ हजारलाई कोरोनाविरुद्धको खोप लगाइने

   
सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लामा ५३ हजार नौ सय पाँच जनालाई खोप लगाउने तयारी थालिएको छ । जसमध्ये पहिलो चरणमा साढे ११ हजारलाई खोप लगाइने स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ । १० ओटा जिल्ला रहेको कर्णालीमा पहिलो चरणमा फ्रन्ट लाइनमा रहेर काम गर्ने व्यक्तिहरुलाई लगाउने तयारी छ  । त्यसका लागि आइतबार स्वास्थ्य मन्त्रालयले खोेप पठाउने भएको छ । कर्णालीका १० जिल्लामध्ये डोल्पा जि
प्रचण्डले भने : ओलीलाई तह लगाउन सकेनाैं, त्यसैले तपाईंहरूलाई गुहारेका हाैं पूर्वमाओवादीका नेताहरू खरानी घसेर चिन्न नसक्ने भएको तर्क

प्रचण्डले भने : ओलीलाई तह लगाउन सकेनाैं, त्यसैले तपाईंहरूलाई गुहारेका हाैं पूर्वमाओवादीका नेताहरू खरानी घसेर चिन्न नसक्ने भएको तर्क

   
काठमाडाैं : नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तह लगाउन नसकेको बताएका छन्। तीन वर्ष आफूहरूले ओलीलाई तह लगाउने कोशिस गरे पनि नसकेको प्रचण्डले बताए।  आज काठमाडौंमा प्रदर्शनपछि आयोजित सभामा भने, ‘यो तीन वर्षमा केपीलाई तह लगाउन सकेनौं।’ उनले प्रधानमन्त्री ओलीले पार्टी निर्णय र विधानसमेत नमानेको उनले बताएका थिए। 'आज १४
हिजो आएको कोरोनाविरुद्धको खोप भोलिदेखि सातै प्रदेशमा पठाइने एक भाइल खोपबाट १० जनालाई लगाउन सकिने

हिजो आएको कोरोनाविरुद्धको खोप भोलिदेखि सातै प्रदेशमा पठाइने एक भाइल खोपबाट १० जनालाई लगाउन सकिने

   
काठमाडौं : हिजो मात्रै भारतबाट अनुदानमा ल्याइएको कोरोना विरुद्धको कोभिसिल्ड खोप भोलिबाट सातै प्रदेशमा पठाउन सुरु गरिने भएको छ। स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले आज सात प्रदेश र जिल्लागत रुपमा स्वास्थ्यकर्मीको विवरण यकिन गरेपछि आवश्यकताका आधारमा खोप  सातै प्रदेशमा पठाइने बताएको छ। बिहीबार मध्याह्नन १२ बजे एयर इन्डियाको विमानमा १० लाख खोप नेपाल अवतरण गराइएको खोपलाई हाल टेकुस्थित क
शुरु भयो प्रचण्ड–माधव पक्षको शक्ति प्रदर्शन

शुरु भयो प्रचण्ड–माधव पक्षको शक्ति प्रदर्शन

   
प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्दै आन्दोलनरत नेकपा प्रचण्ड–माधव पक्षले शुक्रबार काठमाडौँमा शक्ति प्रदर्शन शुरु भएको छ । त्यसका लागि बिहान ११ बजे काठमाडौं र ललितपुरका विभिन्न ९ स्थान (आर्क) बाट जुलुस निकाल्ने तयारी भए पनि केही ढिला गरी कार्यक्रम शुरु भएको हो ।
प्रचण्ड–माधव समूहको आज शक्ति प्रदर्शन, एक लाख बढी कार्यकर्ता उतार्ने दाबी

प्रचण्ड–माधव समूहको आज शक्ति प्रदर्शन, एक लाख बढी कार्यकर्ता उतार्ने दाबी

   
९ माघ, काठमाडौं । संसद विघटन असंवैधानिक भन्दै आन्दोलनरत नेकपा (प्रचण्ड–माधव) समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै छ । काठमाडौं उपत्यकाका वरिपरिका जिल्लाबाटसमेत कार्यकर्ता उतारेर प्रचण्ड–माधव समूहले राजधानीमा शक्ति प्रदर्शन गर्न लागेको हो । आजको प्रदर्शनमा एक लाख बढी कार्यकर्ता उतार्ने सो समूहले दाबी गरेको छ । प्रचण्ड–माधव समूहले शुक्रबार बिहान ११ बजे काठमाडौं र ललितपुरका बिभिन्न ९ स्थानबाट
शक्तिको बलमा सत्ता चलाउने हैन जनताकाे चाहाना अनुसार चलाउँछु : राष्ट्रपति बाइडेन

शक्तिको बलमा सत्ता चलाउने हैन जनताकाे चाहाना अनुसार चलाउँछु : राष्ट्रपति बाइडेन

   
अमेरिकाको ४६औँ राष्ट्रपतिका रूपमा जो बाइडेनले क्यापिटल हिलमा शपथग्रहण गरेका छन्।  ७८ वर्षीय बाइडेन अमेरिकी इतिहासमै सबैभन्दा वृद्ध राष्ट्रपतिका रूपमा चार वर्ष ह्वाइटहाउसमा रहनेछन्। उनी पहिलोपटक १९७२ मा डेलावेरका सिनेटर बनेका थिए। ​ बाइडेनसँगै भारतीय मूलकी कमला ह्यारिसले पनि उपराष्ट्रपतिको रूपमा शपथ लिइन्। कमला अमेरिकी इतिहासमै पहिलो महिलाका रूपमा उपराष्ट्रपति बनेकी छिन्। उनी ४९औँ उपराष्ट्रपति बनि
ओलीलाई सच्‍याउन टिनका टिन तेल खर्च भयो, अझै सुध्रेनन् नेपाल

ओलीलाई सच्‍याउन टिनका टिन तेल खर्च भयो, अझै सुध्रेनन् नेपाल

   
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली संविधान जारी गर्ने बेलामा समेत तयार नभएको आरोप लगाए। सुर्खेतमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 'गणतन्त्रको अपनत्व केपी ओलीले राख्न सक्दैनन्। केपी ओलीले गणतन्त्र जन्माएका होइनन्' उनले भने, 'गणतन्त्रबारे केपी ओलीले विरोध गरेका हुन् कि होइनन् ? गणतन्त्रमा केही तत्वहरु सल्
प्रचण्डलाई ओलीको प्रश्‍न : तपाईंलाई यहाँसम्म पुर्‍याउनेका छोराछोरीको अवस्था कस्तो छ?

प्रचण्डलाई ओलीको प्रश्‍न : तपाईंलाई यहाँसम्म पुर्‍याउनेका छोराछोरीको अवस्था कस्तो छ?

   
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परिवारवादमा लिप्त भएको आरोप लगाएका छन्। प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 'उहाँले मलाई ओलीको छोरोछोरी छैन। मेरा त छोरीज्वाइँ छन्। अनि मैले उनीहरूको लागि नगरेर कसलाई गर्नु? भन्नुभएको रहेछ' उनले भने, 'मेरो छोराछोरी छैनन्। होइन यो देशका सबै केटाकेटी मेरा छोराछोरी हुन्।' उनले प्र
कोरोना खाेप आज काठमाडौं आइपुग्दै

कोरोना खाेप आज काठमाडौं आइपुग्दै

   
काठमाडौं : भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप आज काठमाडौं आइपुग्दै छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बिहान ११ बजे एयर इन्डियाको विमानबाट कोरोनाविरुद्धको पहिलो खोप आउने छ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाललाई खोप हस्तान्तरण गरिने छ। विमानस्थलमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। ती खोपल
मुगुमा शिक्षक माथि दाउरा प्रहार

मुगुमा शिक्षक माथि दाउरा प्रहार

   
खडक सुनार मुगु । मुगुमा एक जना शिक्षक लाई दाउरा प्रहार गरि घाईते भएका छन् । छायाँनाथ रारा नगरपालिका वडा नं ७ घुईर गाउँ घर भई मुर्मा गाउँमा रहेको बिद्यालयमा कार्यरत शिक्षक २९ बर्षिय पदम रावललाई छायाँनाथ रारा नगरपालिका ७ पिनाका ३४ बर्षिय ऐनबहादुर बंमले दाउरा प्रहार गरी गम्भिर घाईते बनाएका हुन । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक चित्रबहादुर भट्टराईले दिएको जानकारी अनुसार रारा तालक