स्वास्थ्य

अदानचुलीमा बोलेरो जीप दुर्घटना, तीन जना घाइते

अदानचुलीमा बोलेरो जीप दुर्घटना, तीन जना घाइते

   
हुम्ला । अदानचुली गाउँपालिका–५ करगईबाट श्रीनगरतर्फ आउँदै गरेको बोलेरो जीप अदानचुली गाउँपालिका–४ लौठीस्थित बाइकोट उकालोमा दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। भे १ च १६८५ नम्बरको बोलेरो जीप अदानचुली–४ लौठीको बाइकोट उकालोमा दुर्घटना भएको हो। जीपमा पाँच जना सवार रहेको र तीन जना घाइते भएको गल्फागाड प्रहरी चौकी श्रीनगरका हवल्दार मानबहादुर अधिकारीले जानकारी दिनुभयो। दुर्घटनामा अदानचुली गाउँपालिका–५ क
पहिरोमा परी घाइते भएका खर्काला शाहीको थप उपचारका लागि सुर्खेत लगियो ।।

पहिरोमा परी घाइते भएका खर्काला शाहीको थप उपचारका लागि सुर्खेत लगियो ।।

   
शनिवार दिउसो हुम्लाको अदानचुली गाउँपालिका वडा नं ५ को भेरामा गएको पहिरोमा परी घाइते भएका करगईका खर्काला टेकबहादुर शाहीलाई थप उपचारका लागि सुर्खेत लगिएको छ । शनिवार राती देखी परेको निरन्तरको वर्षा पछि बिहान ११ बजेको समयमा बाख्रा चराउदै गर्दा एक्कासी बुको पहिरो आउदा उनि सख्त घाइते भएको थिए । उनिसँगै रहेका अर्का बिरबल रोकाया पहिरो आउँदा नजिकै रहेकोसानो वडामा छिर्दा उनलाई केही नभएको र घाइते भएका शाही
बिहान बेलुका कार्यालयमा कर्मचारीको भीड, तर दिनभर शाखा खाली

बिहान बेलुका कार्यालयमा कर्मचारीको भीड, तर दिनभर शाखा खाली

   
कर्मचारीको उपस्थितिलाई व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउने उद्देश्यले अदानचुली गाउँपालिकाले गत साउन १ गतेदेखि विद्युतीय (इ–हाजिरी) प्रणाली लागू गरेको छ। तर प्रणाली लागू भएको झण्डै एक महिना पुग्न लाग्दा पनि कार्यालयको सेवा प्रवाहमा अपेक्षित सुधार नदेखिएको भन्दै स्थानीयवासीले प्रश्न उठाउन थालेका छन्। अदानचुली परिवर्तनका लागि जागरण अभियानले लामो समयदेखि उठाउँदै आएको माग तथा गाउँसभाको असार १० गते प
लेखापालले असहयोग गर्दा सुत्रप्रणालीमा भएको अनियमितता छानविन समितिको प्रतिवेदन अपुर्ण(आवाज सहित)

लेखापालले असहयोग गर्दा सुत्रप्रणालीमा भएको अनियमितता छानविन समितिको प्रतिवेदन अपुर्ण(आवाज सहित)

   
अदानचुली गाउँपालिकामा गत असार २४ र २५ गते सुत्र प्रणाली मार्फत गरिएको भुक्तानीमा भएको अनियमितता छानविन गर्न गठित समितिले प्रतिवेदन तयारी पारी बुझाएको छ । अषाढ ३२ गते बसेको गाउँसभाको बैठकले उपाध्यक्ष कर्ण रोकायाको संयोजकत्वमा गठित समितिले ७ दिन भित्र प्रतिवेदन तयार पारी बुझाएपनि छलफल भने नभएको बताइएको छ । विवरण बुझाउनु पर्ने व्यक्ति लेखापाल नै सम्पर्कमा नआएपछि जुन उद्देश्यले गठन भएको थियो सोही अनुस
स्वास्थ्य चौकीको सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक तथा कार्ययोजना निर्माणका लागि आमभेला ।।

स्वास्थ्य चौकीको सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक तथा कार्ययोजना निर्माणका लागि आमभेला ।।

   
अदानचुली गाउँपालिकाको आयोजनामा श्रीनगर स्वास्थ्य चौकी र लौठी स्वास्थ्य चौकीको सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक तथा आगामी कार्ययोजना निर्माणका लागि आमभेला सम्पन्न भएको छ । पालिकामा पहिलो पटक स्वास्थ्य चौकीको सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक तथा आगामी कार्ययोजना निर्माणका लागि आमभेला गरिएको हो । कार्यक्रममा सामाजिक परीक्षणकर्ता विश्वनाथ खत्रीले श्रीनगर र लौठी स्वास्थ्य चौकीको सामाजिक परीक्षण
हुम्ला आज देखि पुर्ण खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा

हुम्ला आज देखि पुर्ण खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा

   
हिमाली जिल्ला अबदेखि पूर्ण खोप दिगोपना सुनिश्चित जिल्लाबा रुपमा घोषित भएको छ । स्वास्थ्य सेवा कार्यालय हुम्लाको आयोजना तथा जिल्ला खोप समन्वय समितिको सहकार्यमा आइतबार हुम्लालाई पूर्ण खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा गरिएको हो । आवश्यक सूचकहरू पूरा भएको पुष्टि भएपछि हुम्ला जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा.उमाकान्त त
सर्केगाड गाउँपालिकाले ल्यायो ५४ करोडभन्दा बढीको बजेट

सर्केगाड गाउँपालिकाले ल्यायो ५४ करोडभन्दा बढीको बजेट

   
‎हुम्ला - सर्केगाड गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ५४ करोड २७ लाख ९४ हजार ९२ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १८ औँ गाउँसभामा उपाध्यक्ष देबकी तिमिल्सिना रोकायाले बजेट प्रस्तुत गर्दै आगामी वर्षलाई पूर्वाधार विकास, सुशासन प्रवर्द्धन, आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा जनतामुखी सेवा प्रवाह सुदृढीकरणको वर्षका रूपमा अघि बढाइने बताइन्। ‎ ‎प्रस्तुत बजेटअनुसार गाउँपालिकाले प
चङ्खेली गाउँपालिकाले ल्यायो ४२ करोड २९ लाखभन्दा बढीको बजेट

चङ्खेली गाउँपालिकाले ल्यायो ४२ करोड २९ लाखभन्दा बढीको बजेट

   
हुम्ला । ‎चङ्खेली गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४२ करोड २९ लाख २० हजार १९० रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिका केन्द्र पिप्लाङ्गमा बुधबार सम्पन्न १६औँ गाउँसभाबाट उक्त बजेट ल्याएको हो । प्रस्तुत बजेटमध्ये चालुतर्फ २३ करोड ९० लाख २७ हजार १ सय १० रुपैयाँ विनियोजन गरिएको छ भने पूँजीगततर्फ १८ करोड ३८ लाख ९३ हजार ८० रुपैयाँ विनियोजन गरिएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षम
अदानचुली गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ गाउँपालिका घोषणा

अदानचुली गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ गाउँपालिका घोषणा

   
अदानचुली गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहको अध्यक्षतामा तथा जिल्ला समन्वय समितिका उपप्रमुख दलु फडेराको प्रमुख आतिथ्यमा आज एक कार्यक्रमका बिच गाउँपलिकालार्ई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ गाउँपालिका घोषणा गरिएको स्वास्थ्य संयोजक विनोद बुढाले बताउनु भयो । अदानचुली गाउँपालिकाद्वारा आयोजित एक समारोहमा गाउँपालिकालाई
चङ्खेली गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

चङ्खेली गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

   
हुम्ला । चङ्खेली गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ। आइतबार गाउँपालिका केन्द्र पिप्लाङस्थित रामशाह आधारभूत विद्यालयको सभाहलमा आयोजित एक समारोहका बीच गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो। गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रेमकला शाहीको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा वड