स्वास्थ्य

अदानचुली गाउँपालिका स्तरीय पोषण तथा सुरक्षा योजना निर्देशक समितिको बैठक सम्पन्न

अदानचुली गाउँपालिका स्तरीय पोषण तथा सुरक्षा योजना निर्देशक समितिको बैठक सम्पन्न

   
बहुक्षेत्रीय पोषण अन्त्रगत अदानचुली गाउँपालिका स्तरीय पोषण तथा सुरक्षा योजना निर्देशक समितिको बैठक सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष समेत रहेका निर्देशक समितिका अध्यक्ष मोहन विक्रम सिंहको अध्यक्षतामा आज गाउँपालिकाका अध्यक्षको कार्यकक्षमा बैठक बार्षिक कार्यक्रम अनुसार पोषणा मैत्री नमुना गाउँ छनौटकार्यक्रम अन्गत वडा नम्बर ४ र ५ मा सडक नाटक प्रदशन गर्ने तथा सुनौला हजार दिनका विपन्न महिलाहरुको
चङ्खेली गाउँपालिकामा बिमा सम्बन्धी अन्तरक्रिय

चङ्खेली गाउँपालिकामा बिमा सम्बन्धी अन्तरक्रिय

   
चङ्खेली । नेपाल बिमा प्राधिकरणको आयोजनामा चङ्खेली गाउँपालिकासँग एकदिने बिमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपाल बिमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयका सहायक निर्देशक भिमबहादुर माझीले बिमाको महत्व, आवश्यकता, विभिन्न बिमा योजनाहरू तथा नागरिकले प्राप्त गर्न सक्ने लाभका विषयमा प्रशिक्षण दिनुभएको थियो। उहाँले प्राकृतिक विपत्ति, दुर्घटना तथा अन्य जोखिमबाट हुने
गाउँ गाउँमा अभिमुखीकरण गर्दै बीमा प्राधीकरण ।

गाउँ गाउँमा अभिमुखीकरण गर्दै बीमा प्राधीकरण ।

   
नेपाल बिमा प्राधीकरण प्रदेश कार्यालय सुर्खेतले हरेक स्थानीय तहमा गएर अभिमुखीकरण गरीरहेको छ । सहायक निर्देहक विपना पन्थीको नेतृत्वमा हुम्लाको अदानचुली गाउँपालिकामा आएर हुम्लाको अदानचुली गाउँपालिकामा बिमा सम्बन्धी छलफल तथा अन्त्रकृया कार्यक्रम गरेको सहायक प्रथम पशुपता थापाले बताउनु भयो । अदानचुली गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाको प्रमुख आतिथ्यमा तथा सम्पुर्ण जनप्रतिनिधिहरु, कर्मचारीहरु तथा अन्य
घरमै सुत्केरी गराउँछन् मासपुरका महिलाहरु ।

घरमै सुत्केरी गराउँछन् मासपुरका महिलाहरु ।

   
सरकारले स्वास्थ्य संस्थामा गएर सुरक्षित सुत्केरी गराउन सचेतना अभियान गाउँसम्म पुर्याएको बताए पनि हुम्लाको मासपुर गाउँका सबै गर्भवती घरमै सुत्केरी हुँदै आएका छन् । बर्थिङ सेन्टरको भवन छ तर सञ्चालनमा नआएकाले सुँढेनीको भरमा गाउँमै सुत्केरी गराउनुपर्ने बाध्यता रही आएको छ । “गाउँमा बर्थिङ सेन्टरको भवन छ तर स्वीकृत छैन” हुम्ला ताँजकोट गाउँपालिका ३ मासपुरकी की महिला स्वास्थ्य स्वयम्सेविका धनरुपा भण्डारी
देवल आधारभूत विद्यालय माध्यमिक तहमा स्तरोन्नति, विद्यार्थीलाई सहज

देवल आधारभूत विद्यालय माध्यमिक तहमा स्तरोन्नति, विद्यार्थीलाई सहज

   
  तुम्च, हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका–१ तुम्चस्थित देवल आधारभूत विद्यालय माध्यमिक विद्यालयमा स्तरोन्नति भएको छ। आइतबार आयोजित एक कार्यक्रमका बीच विद्यालयलाई औपचारिक रूपमा माध्यमिक तहमा स्तरोन्नति गरिएको हो। वि.सं. २०४४ सालमा प्राथमिक तहबाट स्थापना भएको विद्यालय २०६८ सालमा निम्न माध्यमिक तहमा स्तरोन्नति भएको थियो। लामो समयको प्रयास र स्थानीय समुदायको मागपछि विद्यालयले अब माध्यमिक तहको मान

सडक मर्मतका क्रममा माथिबाट आएको ढुङ्गा लागेर एक महिला गम्भीर घाइते

   
श्रीनगर । हुम्लाको अदानचुली गाउँपालिकाको पाम्स–काखे–बारीगाउँ सडक मर्मत गर्ने क्रममा माथिबाट एक्कासी खसेको ढुङ्गा लागेर एक महिला गम्भीर घाइते भएकी छन । अदानचुली गाउँपालिका–५ बारीगाउँकी अन्दाजी ३८ वर्षीया सुकुल्ली ऐडी सडक मर्मत कार्यअन्तर्गत ज्ञाबिन वाल लगाउने काम गरिरहेकै बेला माथिबाट आएको ढुङ्गा लागेर घाइते भएकी हुन । ढुङ्गा लाग्दा उनको बायाँ खुट्टामा गम्भीर चोट लागेको वडा नम्बर ५ का वडा सदस्य सि
नेपाल–भारत मैत्री अस्पतालको शिलान्यास, चंखेलीमा स्वास्थ्य सेवाको पहुँच विस्तार हुने अपेक्षा ।।

नेपाल–भारत मैत्री अस्पतालको शिलान्यास, चंखेलीमा स्वास्थ्य सेवाको पहुँच विस्तार हुने अपेक्षा ।।

   
 चंखेली गाउँपालिकामा नेपाल–भारत मैत्री अस्पताल निर्माण कार्यको शिलान्यास गरिएको छ । नेपालस्थित भारतीय राजदूतावासको आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त अस्पतालको भर्चुअल माध्यम मार्फत नेपालका लागि भारतका राजदूत नबिन श्रीवास्तबले शिलान्यास गर्नु भएको गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले बताउनु भयो । दुर्गम हिमाली जिल्ला हुम्लामा स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले निर्माण हुन
तिस जना वालवालिकालाई आत्म शुरक्षा तालिम ।

तिस जना वालवालिकालाई आत्म शुरक्षा तालिम ।

   
हुम्लाका ३० जना वालवालिकाहरुलाई तिन दिने जीवनपयोगी सिप र आत्म सुरक्षा तालिम प्रदान गरिएको छ । किर्डाक नेपालको आयोजनामा जिल्लाका मानसरोवर माध्यमिक विद्यालय र बालमन्दीर माध्यमिक विद्यालयका ३० जना वालवालिकालाई उक्त तालिम प्रदान गरिएको हो । पछिल्लो समय बालबालिकाहरुमथि विभिन्न खाले घटना घटिरहेको अवस्थालाई मध्येनजर गर्दै कक्षा ८ देखि १० सम्मका वालवालिकाहरुलाई तिन दिनसम्म उक्त तालिम प्रदान गरिएको किर्डा
सुत्केरी बचाउन सेनाद्वारा हेलिप्याड निर्माण ।

सुत्केरी बचाउन सेनाद्वारा हेलिप्याड निर्माण ।

   
जटिल अवस्थाका सुत्केरी महिला तथा विपद्मा परेका नागरिकको हवाई उद्धार गर्न नेपाली सेनाले हुम्लाको अदानचुली गाउँपालिका ५ बारीगाउँमा हेलिप्याड निर्माण गरेको छ । सेनाले चालु आर्थिक वर्षको शीघ्र प्रभाव आयोजना अन्र्तगत विनियोजित ९ लाख ९५ हजार ८ सय ४८ रुपैयाको बजेट खर्च गरेर करिब २ महिनाको अवधिमा हेलिप्याड निर्माण गरी गाउँपालिकालाई हस्तान्त्रण गरेको हो । विपदमा परेका, जटिल अवस्थाका गर्भवती, सुत्केरी महिल
अनुदानको नुनका लागि १७ महिना कुर्न बाध्य अदानचुलीवासी

अनुदानको नुनका लागि १७ महिना कुर्न बाध्य अदानचुलीवासी

   
श्रीनगर । हुम्लाको अदानचुली गाउँपालिकाका नागरिकहरूले डुवानी अनुदानको नुन प्राप्त गर्न १७ महिनासम्म कुर्नुपर्ने बाध्यता रहेको छ। आर्थिक वर्ष २०८१ को पुस महिनामा अन्तिम पटक बिक्री–वितरण गरिएको अनुदानको नुन २०८२ सालको जेठ महिनाको अन्तिम साता मात्रै पुनः वितरण हुन लागेको हो। नियमित रूपमा उपलब्ध हुनुपर्ने अत्यावश्यक उपभोग्य वस्तु नुन लामो समयसम्म नपाउँदा स्थानीय बासिन्दाहरू समस्यामा परेका छन्। दुर्ग