स्वास्थ्य

टमटाको उपचारका लागी लमइ सेवा समाजले उठायो ७४ हजार: ३ लाख आवश्यक

टमटाको उपचारका लागी लमइ सेवा समाजले उठायो ७४ हजार: ३ लाख आवश्यक

   
श्रीनगर । अस्पातालको सैयामा लडेकी टमटाको लागि लमइ सेवा समाजले ७४ हजार सहयोग रकम जुटाएको छ । ताँजाकोट गाउँपालिका ५ चिहिकी सिन्किसरा टमटा प्रेसले हानेपछि दाँग स्थित घोराइको महेन्द्र अस्पातालको सैयामा लडि राखेकि बेला उपचारका लागि लमइ सेवा समाजले ७४ हजार सहयोग रकम उठाएको हो । बैदेशिक रोजगारीमा गएका अदानचुली ६ लमइका युवाहरुले खोलेको सो संगठनले चलाएको सिन्किसार बचाउँ अभियान मार्फत ७४ हजार रुपैँया सहयोग
बिच्छ्यामा आएको बाढीले हुम्ला बाजुरा गरी २९ घर सहित वडा कार्यालय र पुलमा क्षती

बिच्छ्यामा आएको बाढीले हुम्ला बाजुरा गरी २९ घर सहित वडा कार्यालय र पुलमा क्षती

   
श्रीनगर । बाजुराको बिच्छ्यामा आएको बाढीले ठूलो मात्रामा भौतिक क्षति हुनुका साथै हुम्ला र बाजुरा गरी २९ वटा घर बगाएको छ । अविरल बर्षाले बुधवार हिमाली गाउँपालिका १ अन्तर्गत बिच्छ्या खोलामा आएको बाढीले ताँजाकोट गाउँपालिका सम्म भौतिक क्षति पु¥याएको हो । लेदो सहितको बाढीले हुम्ला स्थित का ११ घर बगाएकोे हुम्लाका प्रहरी नायब उपरिक्षक संकर पाख्रेलले बताउनुभयो । बिच्छ्यामा ७ घर र कुवाडीमा २२ घर गरी २९ व
चरीगाँउमा अज्ञात रोगका कारण ६० भन्दा धेरै पशु चौपाया मरे

चरीगाँउमा अज्ञात रोगका कारण ६० भन्दा धेरै पशु चौपाया मरे

   
मध्ये भेकमा रहेको चंखेली गाँउपालिका वडा नम्बर ६ स्थित चरीगाँउमा अज्ञात रोगका कारण पशु चौपाया मर्न थालेका छन् । दुई सातादेखि फैलिएको अज्ञात रोगले ६० भन्दा धेरै पशुवस्तु मरेका छन् । अचानक पशुवस्तुको पेट सुनिने, छाती सुनिने, दिशा गर्न नसक्ने, घाँस नखाने, र्याल छोड्ने , दिशा पिसाप मा रगत देखिने रोगले अहिलेसम्म चरीगाँउको लामालेख १०, जुम्खेला ११, क्षेल्दुम १०, मुन्खेती ६, धुन्देउ ८, राता माटा ९, र लाङ्
बहुक्षेत्रीय पोषण कार्यक्रम अन्त्रगत लमही पाल्सका २५ जना आमाहरुलाई कुखुरा र कृषि सामाग्री बितरण ।

बहुक्षेत्रीय पोषण कार्यक्रम अन्त्रगत लमही पाल्सका २५ जना आमाहरुलाई कुखुरा र कृषि सामाग्री बितरण ।

   
 बहुक्षेत्रीय पोषण कार्यक्रम अन्त्रगत अदानचुली गाउँपालिकाका लमही र पाल्सका २५ जना आमाहरुलाई आयआर्जनका लागि कुखुरा र कृषि सामाग्री बितरण गरीएको छ । अदानचली गाउँपालिका वडा नम्बर ६ को लमही पाल्समा रहेको सुनौलो आमा समुहका २५ जना आमाहरुलाई आयआर्जन स्वरुप ९ माउ १ भाले, ग्रिनहाउसको पाल, लुज पाईप , जाली, र तरकारीको बिउ बितरण गरीएको अदानचुली गाउँपालिका बहुक्षेत्रीय पोषण सहजकर्ता केशब ऐडीले जानकारी दिनु भए
भिरबाट लडेर बुढाको मृत्यु

भिरबाट लडेर बुढाको मृत्यु

   
मोहनसिंह बुढा अदानचुली, (हुम्ला) साउन १८ गते । अदानचुली गाउँपालिकामा बाख्रा चराउन बनमा गएका बुढाको भिरबाट लडेर मृत्यु भएको छ । शनिबार अदानचुली गाउँपालिका–३ को माझखर्क स्थित पानि टोट्का भन्ने ठाउँमा भिरबाट लडेर वडा नं. २ गल्बाका अन्दाजी ३६ बर्षिया नान बुढाको मृत्यु भएको हो । शनिबार बाख्रा चरउान खर्कबाट जंगल हिडेका बुढा अबेरसम्म बास बस्ने खर्कमा नआएपछि श्रीमतीले खोजी गर्ने क्रममा पानि टोट्का जंग
अज्ञात रोग फैलिदा हुम्लाको चंखेलीमा ३० भन्दा धेरै पशुबस्तु मरे ।

अज्ञात रोग फैलिदा हुम्लाको चंखेलीमा ३० भन्दा धेरै पशुबस्तु मरे ।

   
साउन १४ हुम्ला ः एक सातादेखि फैलिएको अज्ञात रोगले हुम्लाको चंखेली गाउँपालिकामा ३० भन्दा धेरै पशुवस्तुहरु मरेका छन् । गाउँपालिकाको वडा नम्बर ६ स्थित रामालेख खडिन्या खाडा खर्कमा राखिएका ३० पशुबस्तु अज्ञात रोगका कारण मरेका हुन । अचानक पशुवस्तुको पेट सुनिने, छाती सुनिने, दिशा गर्न नसक्ने, घाँस नखाने, र्याल छोड्ने रोगले अहिलेसम्म १ भैँसी, १ कुकुर, ६ दुहुना र अन्य ९ वटा गाई र १४ भन्दो धेरै गोरु सहित अन
ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते

ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते

   
सिमकोट । जिल्लाको सिमकोट गाउँपालिका– १ को दोजाम स्थित बैजीबाडामा ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । १५ जना सवार रहेको सो ट्याक्टर शुक्रबार अपरान्ह दुर्घटना भएको हो । सिमकोट गाउँपालिका–१ को दोजामबाट सदरमुका सिमकोट आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा १३ घाइते र १ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरिक्षक शंकर पोखरेलले बताउनुभयो । प्रहरी नायब उपरि
श्रीनगरका नागरीकलाइ घर पोत्ने माटो खोज्न सास्ती

श्रीनगरका नागरीकलाइ घर पोत्ने माटो खोज्न सास्ती

   
अदानचुली असार ३० गते । गाउँमा चाडबाडसँगै बर्खे बाली लगाउन सबै व्यस्त देखिन्छन् । धन बाली देखी कोदो रोप्न नागरीक खेतबारीमा जम्मा हुँदा चहलपहल बढेको छ । विशेषगरी असारमा जिल्लाका किसानलाइ चटारो हुने गरेको कुनै नौलो कुरा होइन् । साउन १ गते पर्ने साउने संक्रान्तीलाइ धार्मिक रूपले पूजाआजाका माध्यमबाट शुद्ध बनाउनका लागि यो बेला महिलाहरू घर पोत्न रातो माटो र कमेरो माटो पाउने ठाउँमा लाइन लागेर पालो पर्खन्
हुम्ला जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा ।

हुम्ला जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा ।

   
हिमाली जिल्ला हुम्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । सात वटा गाउँपालिका रहेको हुम्लाका सबै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका मापदण्ड पूरा गरी पुर्ण खोप सुनिश्चितता घोषणा गरीसके पश्चात आज जिल्लालाई घोषणा हो । जिल्ला सदरमुकाममा एक औपचारिक कार्यक्रमको आयोजना गरी जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले आज औपचारिकरुप
सुनौलो हजार दिनका आमाहरुलाई कुखुरा फर्म निर्माणको लागि अनुदान सहयोग ।

सुनौलो हजार दिनका आमाहरुलाई कुखुरा फर्म निर्माणको लागि अनुदान सहयोग ।

   
अषाढ १९ हुम्ला । ताँजाकोट गाउँपालिकाले सुनौलो हजार दिनका आमाहरुलाई कुखुरा फर्म निर्माणको लागि अनुदान दिएको छ । संघिय सर्सत अनुदान अन्त्रगत विपन्न समुदायका सुनौलो हजार दिन भित्रका २५ जना आमाहरुलाई प्रति व्यीक्त २५ हजारका दरले अनुदान दिएको स्वास्थ्य शाँखा प्रमुख धनराज ढकाललले बताउनु भयो । उहाँका अनुसार ताँजाकोट गाउँपालिका वडा नं ०३ चैतारि गाउकोँ दलित बस्तिमा रहेका २५ जना आमा समुहका सदस्यहरुलाई पोषण