अदानचुली गाउँपालिका पुर्ण खोप सुनिश्चित घोषणा (आवाज सहित)
जिल्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाले पुर्ण खोप सुनिश्चित घोषणा गरेको छ । छ वटै वडाहरु पुर्ण खोप सुनिश्चित भई सकेको र त्यसको गाउँपालिका स्तरबाट अनुगमनका क्रममा समेत निर्धारित उमेर समुहका बालबालिकाहरु कोही पनि खोप नलगाएको नभेटिएपछि आज शनिवार गाउँपालिकालाई घोषणा गरेको हो ।
गाउँँपालिकाका छ वटै वडाहरु पुर्ण खोप सुनिश्चित घोषित भैसके पश्चात आज एक औपचारीक कार्यक्रमको आयोजना गरी गाउँपालिक









