स्वास्थ्य

ताक्लाकोटमा लेख लागेर बिरामी भएका दुई जना विदेशी नागरीकको उद्धार

   
हुम्ला । नेपाल र चिनको सिमान हिल्सा नाका भन्दै केही अगाडि ताक्लाकोटबाट दुई जना विदेशी नागरीकहरुको आज हवाई उद्धारा गरीएको छ । नाम्खा गाउपालिमा वडा नः ५ स्थित हिल्सा नाकामा युएसएका दुईजना नागरीक जयश्री अक्सटकुनार पटेल र निते जयन्दर पटेल लेख लागेर बिरामि भएपछि जिल्ला प्रशासन कार्यालय हुम्लाको समन्वयमा सिमकोट ल्याई अहिले सुर्खेत पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र कुमार चन्दले बताउनु भयो ।
प्रेसर कुकर पट्कीदा बोहोराको घाँटी र अनुहार जल्यो

प्रेसर कुकर पट्कीदा बोहोराको घाँटी र अनुहार जल्यो

   
हुम्ला । खाना पकाउँदै गर्दा प्रेसर कुकर पड्किँदा हुम्लाको ताँजाकोट गाउँपालिका—५ पाँदा की दुरपता बोहोरा घाइते भएकी छिन । मंगलबार बिहान ८ बजे तिर आफ्नै घरमा खाना पकउादै गर्दा कुकर पाट्कीएर कुकरमा भएका दाल अनुहारमा पर्दा घाइते भएकी हुन । कुकर जाम भएर वासर फुत्किदा पड्किएपछि नजिकै बसिरहेका बेला तातो दाल एक्कासी छल्किदी बोहोराको अनुहार र घाँटी तातो जलेको बुवा छक्क बहादुर बाहोराले बताउनुभयो । बोहोराले
श्रीनगरमा फेरी चुलियो खानेपानीको संकट

श्रीनगरमा फेरी चुलियो खानेपानीको संकट

   
हुम्ला । यहाँको अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगरमा खानेपानीको हाहाकार भएको छ । गाउँपालिकाको वडा नं. १, २ र ३ को श्रीनगरलाई खानेपानी आपूर्ति हुँदै आएको च्याम खोलाको मुहानमा बर्खा लागे पनि पानीको मुहानमा पानी सुक्दै जादा श्रीनगरमा समस्या भएको हो । श्रीनगरका स्थायी बासिन्दा ७४ बर्षिया बिर्ष महताराले जिल्लाकै घना बस्तीमा पर्ने गाउँपालिका केन्द्रमा हाल खानेपानीको समस्या चरम रुपमा देखिएको बताउनुभय
सुत्केरी व्यथा लागेकी थापाको हेलिकप्टर मार्फत उद्धार

सुत्केरी व्यथा लागेकी थापाको हेलिकप्टर मार्फत उद्धार

   
श्रीनगर स्वास्थ्य चौकीबाट गर्भवती र सुत्केरीको उद्धार गरिएको छ । एक सुत्केरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत बिहीबार उद्धार गरिएको हो । हुम्लाको दक्षिणी क्षेत्रमा रहेको अदानचुली गाउँपालिका वडा नम्बर ४ रिल्मकी सुत्केरी ३६ वर्षीया जर्म थापाकोे हेलिकप्टर मार्फत उद्धार गरिएको हो । थापाको यही जेठ २३ गते जन्मने सम्भावित मिति भएपनि करिब १ हप्ता अगाडि सुत्केरी ब्यथा लागेपछि श्रीनगर स्वास्थ्य चौकी मित
बालश्रम तथा बालविबाह मुक्त वडा घोषणा भयो हुम्लाको छिप्रा गाउँ ।

बालश्रम तथा बालविबाह मुक्त वडा घोषणा भयो हुम्लाको छिप्रा गाउँ ।

   
हुम्ला जिल्लाको मध्य क्षेत्रमा रहेको खार्पुनाथ गाउँपालिका वडा नं ४ लाई मंगलबार बालश्रम तथा बालविबाह मुक्त वडा घोषणा गरिएको छ । वडा क्षेत्र भित्र १८ वर्ष उमेर नपुगी कुनै पनि श्रम र २० वर्ष उमेर नपुगी विवाह गर्न नदिने भन्दै उक्त वडालाई मंगलबार बाल बालश्रम तथा बालविवाह मुक्त वडा घोषणा गरिएको वडा अध्यक्ष रंगमती शाहीले बताउनु भयो । जिल्लाका सात वटा गाउँपालिका र ४४ वटा वडा कै एक मात्र महिला वडा अध्यक्
किटजन्य रोग औलो र कालाजार सम्बन्धी ताँजाकोट गाउँपालिकामा एकदिने अभिमुखीकरण

किटजन्य रोग औलो र कालाजार सम्बन्धी ताँजाकोट गाउँपालिकामा एकदिने अभिमुखीकरण

   
हुम्ला । किटजन्य रोग औलो र कालाजार सम्बन्धी ताँजाकोट गाउँपालिकामा एकदिने अभिमुखीकरण कार्यक्रम गरिएको छ । गाउँपालिकाको सभाहलमा स्वास्थ्यकर्मी र सामुदायिक महिला स्वाथ्य स्वयम सेबिकालाई अभिमुखीकरण गरिएको हो । ताँजकोट गाउँपालिका स्वास्थय शाखाको आयोजनामा, बिस्व स्वास्थ्य संगटन (डब्लु.एच.ओ), स्वास्थ्य सेवा निर्देशनालय बिरेन्द्र नगर सुर्खेत र स्वास्थय सेवा कार्यालय हुम्लाको आर्थिक तथा प्राबिधिक सहयोगमा
अदानचुली गाउँपालिका पुर्ण खोप सुनिश्चित घोषणा (आवाज सहित)

अदानचुली गाउँपालिका पुर्ण खोप सुनिश्चित घोषणा (आवाज सहित)

   
जिल्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाले पुर्ण खोप सुनिश्चित घोषणा गरेको छ । छ वटै वडाहरु पुर्ण खोप सुनिश्चित भई सकेको र त्यसको गाउँपालिका स्तरबाट अनुगमनका क्रममा समेत निर्धारित उमेर समुहका बालबालिकाहरु कोही पनि खोप नलगाएको नभेटिएपछि आज शनिवार गाउँपालिकालाई घोषणा गरेको हो । गाउँँपालिकाका छ वटै वडाहरु पुर्ण खोप सुनिश्चित घोषित भैसके पश्चात आज एक औपचारीक कार्यक्रमको आयोजना गरी गाउँपालिक
अशक्त ब्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान

अशक्त ब्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान

   
हुम्ला । जिल्लाको उत्तरी नाम्खा गाउँपालिका–१, तङ्गिनका शारिरिक रुपले अशक्त छिरिङ सुन्डुप तामाङले ७५ वर्षको उमेरमा नेपाली नागरिकता पाउनुभएको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जिल्ला प्रशासन कार्यालयमा आएर नागरिकता प्रमाणपत्र लिन नसक्ने तामाङलाई घरमा नै गएर आइतबार नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभएको हो । जिल्लाको दुर्गम मानिएको यस क्षेत्रमा यातायातको सहज पहुँच नहुनु र सदर
ताँजाकोट गाउँपालिका पुर्ण खोप सुनिश्चित घोषणा ।।

ताँजाकोट गाउँपालिका पुर्ण खोप सुनिश्चित घोषणा ।।

   
जिल्लाको तल्लो क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाले पुर्ण खोप सुनिश्चित घोषणा गरेको छ । पाँच वटै वडाहरु पुर्ण खोप सुनिश्चित भई सकेको र त्यसको गाउँपालिका स्तरबाट अनुगमनका क्रममा समेत निर्धारित उमेर समुहका बालबालिकाहरु कोही पनि खोप नलगाएको नभेटिएपछि आज आइतबार गाउँपालिकालाई घोषणा गरेको हो । गाउँँपालिकाका पाँच वटै वडाहरु पुर्ण खोप सुनिश्चित घोषित भैसके पश्चात आज एक औपचारीक कार्यक्रमको आयोजना गरी गाउ
ताँजाकोटले २४ गते पुर्ण खोप दिगोपना सुनिश्चित घोषणा गर्ने ।

ताँजाकोटले २४ गते पुर्ण खोप दिगोपना सुनिश्चित घोषणा गर्ने ।

   
हुम्लाको दक्षिणी क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाले यही बैशाख २४ गते पुर्ण खोप दिगोपना सुनिश्चित घोषणा गर्ने भएको छ । यसअघि गाउँपालिकाका सवै वडाहरु घोषित भई सकेकाले अव सिंगो गाउँपालिका घोषणा गर्न लागेको स्वास्थ्य शाँखा प्रमुख धनराज ढकालले बताउनु भयो । स्वास्थ्य संस्थाहरुले सुरुमा जन्मेदेखि १५ महिना र सोह्र देखि ५९ महिनाका बालबालिकाहरुलाई सबै खोप लगाउने कार्य पुरा गरि वडा स्तरमा अनुगमन गर्ने क