सिमकोट गाउँपालिका पुर्ण खोप सुनिश्चित घोषणा ।
सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाले पुर्ण खोप सुनिश्चित घोषणा गरेको छ । आठ वटै वडाहरु पुर्ण खोप सुनिश्चित भई सकेको र त्यसको गाउँपालिका स्तरबाट अनुगमनका क्रममा समेत निर्धारित उमेर समुहका बालबालिकाहरु कोही पनि खोप नलगाएको नभेटिएपछि आज शनिवार गाउँपालिकालाई घोषणा गरेको हो ।
गाउँँपालिकाका आठ वटै वडाहरु पुर्ण खोप सुनिश्चित घोषित भैसके पश्चात आज एक औपचारीक कार्यक्रमको आयोजना गरी गाउँपालिकालाई पुर्ण









