बक्तृत्व कला र देउडा खेली मनाइयो १ सय १५ औँ नारी दिवस
हुम्ला । ‘सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ अदानचुली गाउँपालिकामा विभिन्न कार्यक्रमका साथ एक सय १५ औँ अन्तराष्ट्रिय महिला दिवस मनाइएको छ । अदानचुली गाउँपालिकाको आयोजनामा गाउँपालिकाको स्वास्थ्य शाखाको अर्थिक सहयोगमा बिबिध कार्यक्रम गरी नारी दिवस मनाइएको हो ।
शनिबार गाउँपालिका केन्द्र रहेको श्रीनगर बजार सहित श्रीनगर क्षेत्रमा महिलाका हक हित सम्बन्धी प्लेट









