अदानचुली गाउँपालिकामा विद्यालय सुधार परियोजना लागु हुँने ।
अदानचुली गाउँपालिकामा विद्यालय सुधार परियोजना लागु हुँने भएको छ ।
बिहिबार कर्णाली प्रदेश सरकार, सामाजीक विकास मन्त्रालयका प्रदेश सचिब, विद्यालय शिक्षा क्षेत्रमा प्राविधिक समर्थन सहयोग कार्यक्रम(टिज) र अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंह विच त्रिपक्षीय सम्झौता भएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा उल्लेखीत स्थानीय सरकारले शिक्षाको अधिकार कार्यान्वयनको लागि सम्पुर्ण जिम्मेवारी टिजला








