समाचार

कर्णाली सरकारले पायो पूर्णता, हुम्लाकी जुम्कित लामा सहित ३ जना मन्त्रीमा नियुक्त

कर्णाली सरकारले पायो पूर्णता, हुम्लाकी जुम्कित लामा सहित ३ जना मन्त्रीमा नियुक्त

   
कर्णालीमा मंगलबहादुर शाही नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । साउन १२ गते मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० संसदीय दलका नेतासमेत रहेका शाहीले बिहीबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । कर्णाली सरकारको भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्रीमा रुकुम पश्चिमकी मिलन खड्का रोकास उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा रुकुम पश्चिमकै कल्याणी खड्का र भूमि, व्यवस्था,
खच्चा खण्डमा पहिरोको जोखिम, कामदारदेखि यात्रुसम्मको सुरक्षाका लागि बाँसको घेरा ।।

खच्चा खण्डमा पहिरोको जोखिम, कामदारदेखि यात्रुसम्मको सुरक्षाका लागि बाँसको घेरा ।।

   
कर्णाली करिडोर अन्तर्गत हुम्लाको सर्केगाड गाउँपालिका १ को खच्चा खण्ड सधैँ सुक्खा पहिरोको जोखिममा रहने सडकखण्डका रूपमा परिचित रहेको छ । सडकभन्दा माथिको भिरालो जमिन कमजोर भएका कारण जुनसुकै बेला ढुंगा तथा माटो खस्ने जोप्जिजबखम कायमै रहेको छ । खच्चा खण्डको जोखिमलाई मध्यनजर गर्दै सडक निर्माण तथा स्तरोन्नतिको काममा खटिएका कामदार कर्णाली करिडोरमा आवतजावत गर्ने यातायातका साधन तथा यात्रु र पैदलयात्रीको सु
रसुवाको बाढीपछि हुम्लाका १० जना सम्पर्कविहीन ।।

रसुवाको बाढीपछि हुम्लाका १० जना सम्पर्कविहीन ।।

   
हुम्लाबाट रोजगारीका लागि रसुवा पुगेका १० जना सम्पर्कविहीन भएका छन् । रसुवाको उत्तरी सीमावर्ती क्षेत्रमा बुधबार बिहान भोटेकोसी नदीमा आएको भीषण बाढीपछि हुम्लाका ८ पुरुष र २ महिला गरी १० जना सम्पर्कविहीन भएको जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी चन्दविर शाहीले बताउनु भयो । उहाँका अनुसार हामीलाई आएको जानकारी अनुसार हुम्लाका विभिन्न गाउँका बासिन्दा रोजगारी तथा कामको सिलसिलामा र
रसुवाको बाढीपछि हुम्लाका दुई जना सम्पर्कविहीन

रसुवाको बाढीपछि हुम्लाका दुई जना सम्पर्कविहीन

   
रसुवाको उत्तरी सीमावर्ती क्षेत्रमा बुधबार बिहान भोटेकोसी नदीमा आएको ठूलो बाढीपछि हुम्लाका दुई जना सम्पर्कविहीन भएका छन् । हुम्लाको खार्पुनाथ गाउँपालिका–१, गोप्का निवासी अनिता रावत र उनका श्रीमान जनक बुढा रसुवाको टिमुरे क्षेत्रमा बस्दै आएका थिए । उनीहरू विगत करिब चार वर्षदेखि रसुवामा ज्याला मजदुरी गर्दै आएको उनका आफन्त सिमकोटका भिम रोकायाले बताउनु भयो । बुधबार बिहान भोटेकोसी नदीमा आएको ठूलो बाढील
कोभिड पछि पहिलो पटक धामीझाँक्री मानसरोवर–कैलाश दर्शन गर्न पुगे ।

कोभिड पछि पहिलो पटक धामीझाँक्री मानसरोवर–कैलाश दर्शन गर्न पुगे ।

   
हुम्लाका देवदेवतासँग जोडिएको धार्मिक तथा सांस्कृतिक परम्परा अनुसार मानसरोवरको जल ल्याउने र कैलाश दर्शन गर्ने उद्देश्यले धामीझाँक्री करिब तेह्र वर्षपछि पुनः मानसरोवर–कैलाश पुगेका छन् । हुम्लामा मानिने देवतामध्ये बाँडपाल देवताका धामीझाँक्रीलाई यसपटक चीनको भिसा लिएर मानसरोवर–कैलाश दर्शन तथा पूजाआजाका लागि लगिएको हो । सिमकोट गाउँपालिका–५ का टेकबहादुर रावतका अनुसार देवता मान्ने दुई घरधुरीको व्यवस्थापन
न्युनतम् मुल्यमै स्याउ विक्र गर्न थाले हुम्ला किषानहरु ।

न्युनतम् मुल्यमै स्याउ विक्र गर्न थाले हुम्ला किषानहरु ।

   
गएको असाढ २९ गते बसेको जिल्ला दररेट निर्धारण समितिको बैठकले जिल्लाका उत्पादिा वस्तुहरुको मुल्य निर्धारण गरेपनि किषानहरुले उत्पादन गरेको स्याउ न्युनतम् मूलयमा विक्री गर्न बाध्य भएका छन् । प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईको अध्यक्षतामा बसेको बैठकले जिल्लामा उत्पादित स्याउ ग्रेड अनुसार क्रमशः ए ग्रेडको प्रति केजी ६० रुपैया, बि ग्रेडको प्रति केजी ५० रुपैया र सि ग्रेडको प्रति केजी ४० रुपैया निर्ध
ताँजाकोट गाउँपालिकामा आगलागी, निष्पक्ष छानबिनका लागि प्रहरी टोली गठन ।।

ताँजाकोट गाउँपालिकामा आगलागी, निष्पक्ष छानबिनका लागि प्रहरी टोली गठन ।।

   
ताँजाकोट गाउँपालिकाको कार्यालयमा भएको आगलागीको कारण पत्ता लगाउन जिल्ला प्रहरी कार्यालय हुम्लाले प्रहरी निरीक्षक युवराज ढकालको संयोजकत्वमा अनुसन्धान टोली गठन गरेको छ । आइतबार राति करिब पौने २ बजे अचानक गाउँपालिकाको कार्यालयमा आगलागी भएको थियो । आगलागीबाट गाउँपालिकाको लेखा शाखा, न्यायिक समिति सचिवालय तथा जिन्सी शाखामा रहेका महत्वपूर्ण कागजात, फर्निचर तथा अन्य सामग्री जलेर क्षति भएको प्रारम्भिक विवर
ताँजाकोट गाउँपालिकाको कार्यालयमा आगलागि

ताँजाकोट गाउँपालिकाको कार्यालयमा आगलागि

   
ताँजाकोट गाउँपालिकाको कार्यालयमा आज राती करिब पौने २ बजेको समयमा आगलागि भएको छ । आगलागिको कारण भने अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । आगलागि हुँने वित्तिकै त्यहाँका स्थानीय र प्रहरी प्रशासनको सहयोगमा नियन्त्रणमा आएको स्थानीय व्यवसायी नरविर थापाले बताउनु भयो । उनका अनुसार आफ्नो घर नजिकै रहेको त्यहाँ गाउँपालिकाका केहि कर्मचारीहरु बस्ने भएकाले आगलागि हुँने वित्तीकै नजिकै रहेको प्रहरी चौकी र सबै
सडक निर्माणको काम गर्ने क्रममा घाइते भएका बुढाको निधन ।

सडक निर्माणको काम गर्ने क्रममा घाइते भएका बुढाको निधन ।

   
हुम्ला जिल्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाको केन्द्रमा जोड्ने सडक निर्माणको काम गर्ने क्रममा माथिबाट ढुङ्गा खसेर टाउकोमा लाग्दा घाईते भएका अदानचुली गाउँपालिका– २ हबघरका ४८ वर्षिय हिर बुढाको मृत्यु भएको छ । बुधबार बिहान थलोहाल्नाको मोड नजिकै सडकमा काम गर्ने क्रममा माथिबाट ढुङ्गा खस्दा टाउकोमा चोट लागेर घाईते भएका थिए । गम्भिर घाइते भएका बुढालाई थप उपचारको लागि हेलीकप्टर मार्फत सुर्ख
पौडी खेल्ने क्रममा कर्णाली नदिमा डुबेर २ जना बेपत्ता ।।

पौडी खेल्ने क्रममा कर्णाली नदिमा डुबेर २ जना बेपत्ता ।।

   
पौडी खेल्ने क्रममा कर्णाली नदिमा २ जना बेपत्ता भएकका छन् । हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका–१ सुनाखाडामा दिउसो करिब २ बजेको समयमा कर्णाली नदीमा पौडी खेल्नेक्रममा २ जना बालबालिका बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवत्ता युवराज ढकालले बताउनु भयो । उहाँका अनुसार खार्पुनाथ गाउँपालिका वडा नम्बर १ का रामचन्द्र रावलको छोरा, वर्ष १३ का प्रशान्त रावल र बृख शाहीकी छोरी अन्दाजी ११ वर्षकी अनु शाही