राजनीति

हुम्लासहित १२ जिल्लाका सिडिओको सरुवा (सूचिसहित)

हुम्लासहित १२ जिल्लाका सिडिओको सरुवा (सूचिसहित)

   
काठमाडौं । गृह मन्त्रालयले २४ उपसचिवको सरुवा गरेको छ । सरुवा भएकामा उपसचिवमा हुम्ला लगायत १२ वटा हिमाली तथा पहाडी जिल्लाका प्रमुख जिल्ला अधिकारी पनि फेरिएका छन् । गृहमन्त्रालयले सरुवा गरेको सूचिमा हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्ड्यलाई पनि सरुवा गरेको छ । उहाँलाई गृहमन्त्रालयमा सरुवा गरिएको छ । गृहमन्त्रालयका अनुसार हुम्ला, बाजुरा, सोलुखुम्बु, रसुवा, मनाङ, ताप्लेजुङ, मुगु, रकुम
कर्णाली प्रदेश पत्रकारिता पुरस्कार सिंखडालाईः विकास पत्रकारिता पुरस्कारबाट रावत पुरस्कृत

कर्णाली प्रदेश पत्रकारिता पुरस्कार सिंखडालाईः विकास पत्रकारिता पुरस्कारबाट रावत पुरस्कृत

   
सिमकोट । कर्णाली प्रदेश सरकारले प्रदान गर्ने प्रादेशिक पत्रकारिता पुरस्कार कालीकोटका प्रेमराज सिंखडाले प्राप्त गरेका छन् । गोरखापत्र दैनिक र रेडियो नेपालमा कार्यरत कालिकोटका सिंखडालाई प्रदेश स्थापना दिवशका अवसरमा आज सुर्खेतमा प्रदान गरिएको छ । हरेक वर्ष प्रदेश स्थापना दिवशको अवसरमा प्रदान गरिने ७ वटा पुरस्कार मध्ये ७५ हजार रुपैयाँ राशिको कर्णाली प्रादेशिक पत्रकारिता पुरस्कार सिम्खडालाई प्रदानगरिए
टमटाको उपचारका लागी लमइ सेवा समाजले उठायो ७४ हजार: ३ लाख आवश्यक

टमटाको उपचारका लागी लमइ सेवा समाजले उठायो ७४ हजार: ३ लाख आवश्यक

   
श्रीनगर । अस्पातालको सैयामा लडेकी टमटाको लागि लमइ सेवा समाजले ७४ हजार सहयोग रकम जुटाएको छ । ताँजाकोट गाउँपालिका ५ चिहिकी सिन्किसरा टमटा प्रेसले हानेपछि दाँग स्थित घोराइको महेन्द्र अस्पातालको सैयामा लडि राखेकि बेला उपचारका लागि लमइ सेवा समाजले ७४ हजार सहयोग रकम उठाएको हो । बैदेशिक रोजगारीमा गएका अदानचुली ६ लमइका युवाहरुले खोलेको सो संगठनले चलाएको सिन्किसार बचाउँ अभियान मार्फत ७४ हजार रुपैँया सहयोग
हुम्लामा जग्गा वर्गीकरण नगर्दा कित्ताकाट रोकियो, भुमि समस्या समाधान आयोगको काम सुन्य ।

हुम्लामा जग्गा वर्गीकरण नगर्दा कित्ताकाट रोकियो, भुमि समस्या समाधान आयोगको काम सुन्य ।

   
जग्गा वर्गीकरण नगरेका कारण हुम्लाका ६ गाउँपालिकामा कित्ताकाट रोकिएको छ । भूउपयोग नियमावली जारी भएको तीन वर्ष विति सक्दा पनि हुम्लाको सर्केगाड गाउँपालिका बाहेक अन्य ६ वटै पालिकाले जग्गाको वर्गीकरण नगर्दा कित्ता रोकिएको हो । ७ वटा पालिका भएको हुम्लाका नाम्खा, सिमकोट, खार्पुनाथ, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकाले जग्गाको पूर्ण वर्गीकरण नगरेपछि कित्ताकाट ठप्प भएको नापी कार्यालयका निमित्त कार्या
खोलाको सतह बढेपछि देवल आधारभुत विद्यालयका बालबालिकालाई आउजाउमा समस्या

खोलाको सतह बढेपछि देवल आधारभुत विद्यालयका बालबालिकालाई आउजाउमा समस्या

   
हुम्लाको सर्केगाड गाउँपालिका १ स्थित तुम्च बडखोलामा अविरल वर्षाले खोलाको सतह बढेपछि देवल आधारभुत विद्यालयमा अध्ययनरत ७० देखी ८० बालबालिकालाई विद्यालय आउजाउमा समस्या भएको छ । गोरेटो बाटो भएको उक्त विद्यालयमा जान खोलामा झोलुङ्गे पुल समेत नहुँदा विद्यालय आउन र जान समस्या भएको स्थानीय स्थानीय प्रकास मल्लले बताउनु भयो । उहाँका अनुसार खोलाको सतह बढेपछि आफुहरुहरूले खोलामा गई जोखिम मोलेर बालबालिकालाई विद
ताँजाकोट गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा रावत ।

ताँजाकोट गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा रावत ।

   
ताँजाकोट गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा नर रावत नियुक्त हुनु भएको छ । यस अघि गाउँपालिकामा पशु अधिकृत समिक्षा अधिकारीलाइ मन्त्रालयले आर्थिक प्रशासन सहितको अधिकार दिएर खटाएको भएनि सोमबारबाट रावत गाउँपालिकाको कार्यालयमा हाजिर हुनु भएको छ । साउन १ गतेबाट लागु हुने गरी संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएको भएपनि सोमबार हाजिर भएसँगै ताँजाकोट गाउँपालिका उपाध्यक्ष सुरेन्द्र थ
परम्परागत सिप विकासको लागि अनुदानमा मेसीनरी सामाग्रीहरु वितरण ।

परम्परागत सिप विकासको लागि अनुदानमा मेसीनरी सामाग्रीहरु वितरण ।

   
हुम्लाको अदानचुली गाउँपालिकामा दलित सशक्तिकरण केन्द्र नेपाल नामक सस्थाले सिलाई कटाई मेसिन, आफर र सहनाई बाजा वितरण गरेको छ । दलितहरुका परम्परागत व्यवसायिक सीप पेशा एवं कलालाई सम्बर्धन, आधुनिकिकरण र प्रमाणीकरण गर्दै क्षामता अविवृद्धि तथा आर्थिक उपार्जनका लागि राष्ट्रिय बाणिज्य बैंक लि. केन्द्रीय कार्यालयको आर्थिक सहयोगमा ६ जनालाई सिलाईकटाई मेसिन, ६ जनालाई सहनाई बाजा र २० जना दलित नागरिकलाई भाँडा का
बहुक्षेत्रीय पोषण कार्यक्रम अन्त्रगत लमही पाल्सका २५ जना आमाहरुलाई कुखुरा र कृषि सामाग्री बितरण ।

बहुक्षेत्रीय पोषण कार्यक्रम अन्त्रगत लमही पाल्सका २५ जना आमाहरुलाई कुखुरा र कृषि सामाग्री बितरण ।

   
 बहुक्षेत्रीय पोषण कार्यक्रम अन्त्रगत अदानचुली गाउँपालिकाका लमही र पाल्सका २५ जना आमाहरुलाई आयआर्जनका लागि कुखुरा र कृषि सामाग्री बितरण गरीएको छ । अदानचली गाउँपालिका वडा नम्बर ६ को लमही पाल्समा रहेको सुनौलो आमा समुहका २५ जना आमाहरुलाई आयआर्जन स्वरुप ९ माउ १ भाले, ग्रिनहाउसको पाल, लुज पाईप , जाली, र तरकारीको बिउ बितरण गरीएको अदानचुली गाउँपालिका बहुक्षेत्रीय पोषण सहजकर्ता केशब ऐडीले जानकारी दिनु भए
औपचारीक रुपमा जेडियो हुम्ला मुगु लिङ्क रोडः लोतिखोला बेलिब्रिजको पुर्बमुख्यमन्त्री शाहीद्धारा उद्धघाटन ।।

औपचारीक रुपमा जेडियो हुम्ला मुगु लिङ्क रोडः लोतिखोला बेलिब्रिजको पुर्बमुख्यमन्त्री शाहीद्धारा उद्धघाटन ।।

   
साउन १४ हुम्ला ः हुम्ला मुगु लिङ्क रोड औपचारिक रूपमा सडक सञ्जालसँग जोडिएको छ । चङ्खेली गाउँपालिका–२ र ४ को सिमानामा पर्ने लोती कर्णाली नदीमा बेलिब्रिज निर्माणपछि मंगलबार पुर्ब मुख्यमन्त्री तथा कर्णाली प्रदेश सरकार नेपाली कग्रेश संसदिय दलका नेता जीवन बहादुर शाहीले उद्धघाटन गरेसँगै औपचारीक रुपमा सडक सञ्जालसँग लिङ्क रोड जोडिएका हो । मंगलबार जिल्ला सदरमुकामबाट हेलिकप्टर मार्फत चंखेलीको लोतीखोलामै पुग
निर्वाचन प्रकृया द्धारा हुम्लाको रामदेव माविमा विव्यस गठनः ५६ मत प्राप्त गरी भण्डारी विजयी ।

निर्वाचन प्रकृया द्धारा हुम्लाको रामदेव माविमा विव्यस गठनः ५६ मत प्राप्त गरी भण्डारी विजयी ।

   
साउन ११ हुम्ला । जिल्लाको सिमकोट गाउँपालिका वडा नम्बर दुईमा रहेको रामदेव माध्यामिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको गठन निर्वाचन प्रकृयाद्धारा भएको छ । निकै दिनको कसरतले पुर्णता नपाएपछि अन्ततः निर्वाचन प्रकृया अपनाई विद्यालय व्यबस्थापन समिति गठन गरिएको प्रधानाध्यापक टिकाराम पौडेलले बताउनु भयो । निर्वाचन प्रकृया मार्फत अध्यक्षमा नर भण्डारीले ५६ मतले बिजयी भएका छन् भने प्रतिस्प्रधी राम भण्डार