भदौ मषान्त सम्म हिल्सा नाका हुँदै चिन जानेको संख्या करिब ७ हजार पुग्यो ।
हुम्ला हुँदै हिन्दूहरुको पवित्र तीर्थस्थल मानसरोवर र कैलाश दर्शन गर्न जाने विदेशी र स्वदेशी तीर्थयात्रीहरु गरी ६ हजार ८ सय २६ पुगेको छ ।
नेपाल र चीनको बीचमा पर्ने हुम्लाको हिल्सा नाका गत वैशाख १८ गतेबाट सञ्चालनमा आएपछि स्वदेशी भन्दा विदेशी पर्यटकको चाप बढेको हो । जेठदेखि भदौ मषान्त सम्म नेपालगञ्ज भएर हुम्ला हुँदै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय र अन्य देशका ६ हजार ८ सय २६ पुगेका छन् ।
जसम









