राष्ट्रियता र लोकतन्त्रको संरक्षणका लागि भन्दै एमालेको जनभेला ।
भदौ २३ र २४ मा भैको जेन्जी आन्दोलन पश्चात विकसित राजनितिक घटनाक्रम पश्चात एमालले आज देशैभर जनप्रदन स्वरुप बृहत्त जनभेला सम्पन्न गरेको छ ।
संविधान, राष्ट्रियता र लोकतन्त्रको रक्षा तथा प्रतिगामी षड्यन्त्रको विरोधमा नेकपा एमाले केन्द्रीय कमिटिले तय गरेका कार्यक्रम अनुसार हुम्लाका ७ वटा स्थानीय तह मध्ये ५ वटा स्थानीय तहमा आज जनप्रदशन सहित बृहत्त जनभेलाहरु सम्पन्न भएको जिल्ला पाटी सचिब तिर्थराज बोहोरा








