हुम्ला–मुगु लिंक रोडः लोती खोला बेलिब्रिजको उद्धघाटन १३ गते हुँने ।
हुम्ला र मुगु जोड्ने चंखेली गाउँपालिकाको लोतीखोलामा निर्माण सम्पन्न भएको बेलिब्रिज साउन १३ गते उद्धघाटन हुँने भएको छ ।
कांग्री निर्माण सेवाले करिब ४ करोड ९८ लाख मा सम्झौता गरी केही दिन अघि मात्र निर्माण सम्पन्न गरे पश्चात यही साउन १३ गते दिउसो १ बजे कर्णाली प्रदेश सरकारका पुर्वमुख्य मन्त्री समेत रहेका कर्णाली प्रदेश नेपाली काग्रेश संसदिय दलका नेता जिवन बहादुर शाहीको उपश्थितीमा औपाचारिक रुपमा उद्









