राजनीति

प्रशिक्षण दिन हुम्ला पुगेकी अनेमसंघ केन्द्रीय अध्यक्ष हमाललाई हुम्लामा भब्य स्वागत

प्रशिक्षण दिन हुम्ला पुगेकी अनेमसंघ केन्द्रीय अध्यक्ष हमाललाई हुम्लामा भब्य स्वागत

   
नेकपा एमालेको जनबर्गिय संगठन अखिल नेपाल महिला संघ हुम्ललाका महिलाहरुलाई प्रशिक्षण दिनका लागि केन्द्रीय अध्यक्ष टुका भद्र हमाल हुम्लामा आउनु भएको छ । हुम्लाको अदानचुलली गाउँपालिकामा आज देखी सुरु भएको प्रशिक्षण कार्यक्रमका लागि मुगु जिल्ला हुँदै हुम्लामा आउनु भएकी संगठनका अध्यक्ष टुकाभद्र हमाल हमाल, केन्द्रिय सचिव तथा कर्णाली पदेश इन्चार्ज मिना सिंह खराल र कर्णाली प्रदेश अध्यक्ष पद्मा खड्का हुम्ला
२ दिने एकिकृत सार्वजनिक शिबिरबाट १८ सय बढि नागरीकले पाए २२ प्रकारका सेवा

२ दिने एकिकृत सार्वजनिक शिबिरबाट १८ सय बढि नागरीकले पाए २२ प्रकारका सेवा

   
श्रीनगर । हुम्लाको सदरमुकाम सिमकोट स्थित ४ वटा सरकारी कार्यालयद्धारा संञ्चालित २ दिने एकिकृत सार्वजनिक निःशुल्क शिबिर सम्पन्न भएको छ । सदरमुकामबाट मात्रै सेवा दिँदै आएका आयुर्बेद कार्यालय, स्वास्थ्य सेवा कार्यालय, पशु अस्पताल तथा पशु सेवा कार्यालय र उद्योग तथा उपभोक्त हित संरक्षण कार्यालयद्धारा दिइने सेवा अदानचुली गाउँपालिकामा पहिलो पटक तल्लो क्षेत्रका ४ पालिकाका लागि सेवा पाउँदा नागरीक खुसी भएका
बक्तृत्व कला र देउडा खेली मनाइयो १ सय १५ औँ नारी दिवस

बक्तृत्व कला र देउडा खेली मनाइयो १ सय १५ औँ नारी दिवस

   
हुम्ला । ‘सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ अदानचुली गाउँपालिकामा विभिन्न कार्यक्रमका साथ एक सय १५ औँ अन्तराष्ट्रिय महिला दिवस मनाइएको छ । अदानचुली गाउँपालिकाको आयोजनामा गाउँपालिकाको स्वास्थ्य शाखाको अर्थिक सहयोगमा बिबिध कार्यक्रम गरी नारी दिवस मनाइएको हो । शनिबार गाउँपालिका केन्द्र रहेको श्रीनगर बजार सहित श्रीनगर क्षेत्रमा महिलाका हक हित सम्बन्धी प्लेट
गल्ला बहुमुखी क्याम्पसमा पहिलो पटक स्वबियु निर्वाचन हुने

गल्ला बहुमुखी क्याम्पसमा पहिलो पटक स्वबियु निर्वाचन हुने

   
श्रीनगर । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव अन्तर्गत हुम्लाको अदानचुली गाउँपालिका स्थित गल्ला बहुमुखी क्याम्पसमा पहिलो पटक संघ÷संगठन दर्ता गरिएको छ । आगामी ५ चैतमा हुने मतदानका लागि देशभरका क्याम्पसहरुमा अपराह्न तीन बजेसम्म संघ÷संगठन दर्ताको कार्यक्रम राखिएकोमा ४ वटा बिद्यार्थी संगठन दर्ता गरेको हुन । यसअघिनै क्याम्पस संञ्चालनमा आएको भएपनि स्वबियु निर्वाचनमा भन
हुम्लाका ५ गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विहिन

हुम्लाका ५ गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विहिन

   
हुम्लाका ५ गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विहिन भएका छन् । नेपाल सरकारले माघ ९ गतेका दिन हुम्लाका ५ वटा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी खोसे पश्चात अहिले सम्म नयाँ अधिकृत आएका छैनन् । हुम्ला जिल्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिका, मध्ये क्षेत्रमा रहेको सर्केगाड र चंखेली गाउँपालिका तथा तल्लो क्षेत्रमा रहेका अदानचुली र ताँजाकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतको जिम्म
अदानचुलीमा निर्माण भएको फोरजी टावर सञ्चालनमा आउन समय लाग्ने

अदानचुलीमा निर्माण भएको फोरजी टावर सञ्चालनमा आउन समय लाग्ने

   
हुम्ला । जिल्लाको अदानचुली गाउँपालिकाको वडा नम्बर १ देखि ६ वटा वडाका प्रत्येक वस्तिहरुमा सञ्चार सेवाको पहुँच पुर्याउनका लागि फोरजी निर्माण कार्य सम्पन्न भएपनि सञ्चालनमा आउन अझै समय लाग्ने भएको छ । अदानचुली गाउँपालिका वडा नम्बर ५ को च्याम भन्ने स्थानमा जडान भएको फोरजी सेवाका सबै काम पुरा भएपनि लिंक पठाउने काम नहुँदा सञ्चालनमा आउन अझै केही समय लाग्ने दुर संञ्चार प्राधिकरण कार्यालय नेपाल टेलिक हुम्ल
हुम्लाका स्थानियले श्रमदानबाट बनाए कर्णालीमा काठको पुल, २५० घरधुरीले गर्छन जोखिम यात्रा

हुम्लाका स्थानियले श्रमदानबाट बनाए कर्णालीमा काठको पुल, २५० घरधुरीले गर्छन जोखिम यात्रा

   
हुम्ला । जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–२ को रिपगाउँका स्थानीयले कर्णाली नदीमाथि श्रिमदान मार्फत काठे पुल निर्माण गरेका छन । सोह ठाउँका नागरीक यतिबेला जोखिमयुक्त काठेपुलबाट कर्णाली नदि वारपार गर्नु परेको छ । सरोकारवाला पक्षले झोलुङ्गे पुलको निर्माण गर्न माग गरेको भए पनि कुनै सुनुवाइ नभएपछि रिप गाउँका स्थानीयले जनश्रमदानबाट उक्त काठेपुल निर्माण गरेका थिए । यतिेबला कर्णाली करिडोरक
तुम्च लिफ्ट सिँचाइको परिक्षण

तुम्च लिफ्ट सिँचाइको परिक्षण

   
श्रीनगर । हुम्लाको सर्केगाड गाउँपालिका वडा नम्बर १ स्थित तुम्च लिफ्ट सिँचाईको परिक्षण गरिएको छ । तुम्चको खेति योग्य जमिनमा सिँचाइका लागि निर्माण गरिएको लिफ्ट सिँचाइको शनिबार ट्यांकीमा पानि परिक्षण गरिएको हो । २०८० साल असार २ गतेबाट जियुपि प्रालिले निर्माणको काम थाली शनिबार सम्पन्न गरेको लिफ्ट सिँचाइको आजै पानि परिक्षण गरिएको प्रालिका प्रतिनिधि जुनेसजंग शाहले जानकारी दिनु भएको छ । खानेपानि सिँचाइ
अदानचुली गाउँपालिकाका करार कर्मचारीद्धारा ५ बुँदे माग पत्र पेश

अदानचुली गाउँपालिकाका करार कर्मचारीद्धारा ५ बुँदे माग पत्र पेश

   
श्रीनगर ! अदानचुली गाउँपालिकामा कार्यरत करार कर्मचारीहरुले गाउँपालिकालाई ५ बुँदे माग पत्र पेश गरेका छन । केही दिन अगाडी करार कर्मचारी तथा स्वास्थ्यकर्मी संगठन गठन गरी मंगलबार छलफल गरी गाउँपालिकालाई ५ बुँदे माग पत्र पेश गरेका हुन । अदानचुली गाउँपालिका स्थानिय सरकारको निति तथा निर्देशनमा रही गाउँपालिकामा रहेका करार दरबन्दीका स्वास्थ्यकर्मीहरुले पालिका भित्रका ९ वटा स्वास्थ्य संस्था र अन्य करार कर्म
एचपिभि खोप सम्बन्धी स्थानिय तह खोप समन्वय समिति र संञ्चार क्षेत्रको अभिमखिकरण

एचपिभि खोप सम्बन्धी स्थानिय तह खोप समन्वय समिति र संञ्चार क्षेत्रको अभिमखिकरण

   
श्रीनगर । अदानचुली गाउँपालिका स्वास्थ्य शाखाद्धारा पाठेघरको मुखको क्यान्सर विरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा मंगलबार अभिमुखिकरण कार्यक्रम भएको हो । पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणको लागि आगामी फागुन १८ देखि १९ गते सम्म सञ्चालन हुन गैरहेको खोप अभियान अन्तर्गत शाखाले गाउँ पालिका स्तरीय खोप समन्