३७ वर्ष देखी हुम्लामा सेवा गर्दै आएका शिक्षक शर्मालाई स्थानीय सरकारले गर्यो सम्मान ।
३७ वर्ष देखी हुम्लामा सेवा गर्दै आएका शिक्षक शर्मालाई स्थानीय सरकारले गर्यो सम्मान गरेको छ । कर्णाली प्रदेशमा उत्कृष्ट शिक्षककारुपमा सम्मानित भएका शिक्षक घनश्याम शर्मालाई अदानचुली गाउँपालिकाले पनि सम्मान गरेको छ ।
अषाढ १७ गते शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले सल्लाघारी माध्यामिक विद्यालयका शिक्षक घनश्याम शर्मा सहित हुम्लाका जिल्लाका तीनजना र कर्णाली प्रदेशका ३० जना शिक्षकलाई उत्कृ









