अदानचुली गाउँपालिकाका शिक्षकहरुले पनि शिक्षक आन्दोलनमा सहभागीता जनाउने
अदानचुली गाउँपालिकाका प्रधानाध्यापकहरुको बैठक बसी शिक्षक आन्दोलनमा सहभागीता जनाउने निर्णय गरीएको छ । शिक्षक महासंघका बरिष्ठ सदस्य धनसिंह थापाको अध्यक्षतामा गाउँपालिका भित्रका सम्पुर्ण बिदालयहरुका प्रधानाध्यापकहरुको बैठक बसी सरकारले शिक्षा ऐन पारीत गर्नु पर्ने भन्दै आन्दोलीत शिक्षक आन्दोलनलाई एकेवद्धता जनाउनको लागि गाउँपालिका भरीबाट ७ जना शिक्षकहरु काठमाडौमा जाने निर्णय गरीएको छ ।
यतीबेला शिक्षा ऐ









