भिइका दलित घरपरिवारलाइ ग्यास चुल्हो बितरण
श्रीनगर । मुगुको सोरु गाउँपालिका वडा नम्बर ३ भिइका दलित बिपन्न घर परिवारलाइ ग्यास सिलिण्डर सहितको चुल्हो बितरण गरिएको छ । वडाका बिपन्न दलित घर परिवारलाई कार्यपालिका सदस्य हरिलाल दमाइद्धारा कार्यपालिका सदस्य कोषको ६ लाख रकमबाट ६७ घर परिवार सहित ३ वटा सरकारी कार्यालयलाई ग्यास सिलिण्डर, पाइप, रेगुलेटर, पाइप र चुल्हो बितरण गरिएको हो ।
कार्यपालिका सदस्य दमाइका अनुसार दैनिक ज्यालादारीमा गुजारा चलाउने







