ताँजाकोट गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा रावत ।
ताँजाकोट गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा नर रावत नियुक्त हुनु भएको छ ।
यस अघि गाउँपालिकामा पशु अधिकृत समिक्षा अधिकारीलाइ मन्त्रालयले आर्थिक प्रशासन सहितको अधिकार दिएर खटाएको भएनि सोमबारबाट रावत गाउँपालिकाको कार्यालयमा हाजिर हुनु भएको छ ।
साउन १ गतेबाट लागु हुने गरी संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएको भएपनि सोमबार हाजिर भएसँगै ताँजाकोट गाउँपालिका उपाध्यक्ष सुरेन्द्र थ








