प्रमुख प्रशासकिय अधिकृत भण्डारीलाई गाउँपालिकामा स्वागत ।।
अदानचुली गाउँपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत प्रमुख प्रदिप भण्डारीलाई स्वागत गरेको छ । बुधबार गाउँपालिकाको कार्यालयमा गाउँपालिका अध्यक्ष मोहन बिक्रम सिंहले अधिकृत भण्डारीलाई खादा माला लगायर स्वागत गर्नु भएको हो ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत माघ ९ गते यस अघिका प्रमुख प्रशासकिय अधिकृत हंस महताराको जिम्बेवारी खोसे देखी ३ महिना प्रशासकिय अधिकृत बिहिन बनेको गाउापालिकाले गत चै









