Author: रेडियो श्रनगर

सिमकोट गाउँपालिका पुर्ण खोप सुनिश्चित घोषणा ।

सिमकोट गाउँपालिका पुर्ण खोप सुनिश्चित घोषणा ।

   
सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाले पुर्ण खोप सुनिश्चित घोषणा गरेको छ । आठ वटै वडाहरु पुर्ण खोप सुनिश्चित भई सकेको र त्यसको गाउँपालिका स्तरबाट अनुगमनका क्रममा समेत निर्धारित उमेर समुहका बालबालिकाहरु कोही पनि खोप नलगाएको नभेटिएपछि आज शनिवार गाउँपालिकालाई घोषणा गरेको हो । गाउँँपालिकाका आठ वटै वडाहरु पुर्ण खोप सुनिश्चित घोषित भैसके पश्चात आज एक औपचारीक कार्यक्रमको आयोजना गरी गाउँपालिकालाई पुर्ण
तिस बुँदे माग सहित समाजबादी हुम्लाले गरायो सरकारको ध्यानाकर्षण ।

तिस बुँदे माग सहित समाजबादी हुम्लाले गरायो सरकारको ध्यानाकर्षण ।

   
प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयलाई एकिकृत समाजवादी पार्टीले तीस बुँँदे माग सहित ज्ञापनपत्र बुझाएको छ । पार्टीको केन्द्रीय कार्यक्रम अनुसार ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत बुझाउने सर्कुलर अनुसार हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयलाई ज्ञापनपत्र पेश पाटी जिल्ला उपाध्यक्ष तीर्थराज रोकायालबताउनु भयो । ज्ञापनपत्रमा जिल्लाका सवै सार्वजनिक निकायमा पारदर्शी सुचना प्रर्णाली ला
यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

   
काठमाडौं, १९ बैशाख । सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । आज संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रमको पूर्णपाठ– नीति-तथा-कार्यक्रम-नेपाली-फाइनल-all
मुक्ति समाज हुम्लाको अध्यक्षमा टमटा सर्बसम्मत ।

मुक्ति समाज हुम्लाको अध्यक्षमा टमटा सर्बसम्मत ।

   
पाल उत्पीडित जातीय मुक्ति समाज हुम्लाको अध्यक्षमा लालधन टमटा सर्बसम्मत भएका छन् । जिल्लाको मध्ये क्षेत्र सर्केगाडमा सम्पन्न सातौ जिल्ला अधिवेशनले लालधन टमटालाई सर्बसम्मत चयन गरेको हो । श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ आज मे दिवस अर्थात १३६ औँ अन्तराष्ट्रिय श्रमिक दिवसको अबसरमा “जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्न राष्ट
सार्वजनीक बिदामा पनि हुम्ला विद्यालयहरु खुल्ने(आवाज सहित)

सार्वजनीक बिदामा पनि हुम्ला विद्यालयहरु खुल्ने(आवाज सहित)

   
करिब एक महिनाको बन्द पछि जिल्लाका सवै सामुदायीक विद्यालयमा भोली शुक्रबारबाट पठनपाठन सुचारु हुने भएको छ । बुधबार राती सरकार र शिक्षक महासंघविच नौ बुँँदे सहमति भएपछि हुम्लामा आन्दोलनरत शिक्षकहरुको बिहीबार वसेको बैठकले भोली देखी पठनपाठन सुरु गर्ने निर्णय गरेका छन् । आज बसेको शिक्षक महासंघ हुम्लाको बैठकले शुक्रबार र शनिवार पनि पुरा दिन पठाउने निर्णय गरेको छ । त्यसैगरि आन्दोलनका कारण २३ दिन विद्यालयम
अत्याधिक हावा हुरीले कैलाशपुरी माध्यामिक विद्यालयको छाना उडायो ।

अत्याधिक हावा हुरीले कैलाशपुरी माध्यामिक विद्यालयको छाना उडायो ।

   
बुधबार दिउसो लागेको अत्याधिक हावा हुरीले कैलाशपुरी माध्यामिक विद्यालयको छाना उडाएको छ । दिउसो साढे २ बजेको समयमा लागेको हावाले दुई कोठे भवनको छाना उडाएर करिब १० मिटर तल फालेको विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रामबहादुर टमटाले जानकारी दिनु भएको छ । छाना उठाएपछि छाएका सबै जस्तापाताहरु सहित काठ समेत उठाएकाले ठुलै क्षेती गरेको बताउनु भयो । विद्यालय बिदा भएका कारण मानविय क्षेती हुँन बाट बचेको र वि
हुम्लाको यारी नाका सञ्चालनमा

हुम्लाको यारी नाका सञ्चालनमा

   
सिमकोट । हुम्लाको उत्तरी क्षेत्रको यारी नाका भन्सार कार्यालय चार महिनापछि सञ्चालनमा आएको छ। अत्यधिक चिसोका कारण गत पुस १० गतेदेखि बन्द भएको कार्यालय पुनः सञ्चालनमा आएको हो। कार्यालय प्रमुख रामराज जैसी पुनः हिल्सामा पुगेपछि सेवा सुरु भएको हो। “तत्कालीन समयमा उक्त क्षेत्रमा हिउँ जम्न थालेपछि विभागलाई जानकारी गराएरै कार्यालय बन्द गरिएको थियो, कार्यालय आइतबारदेखि फेरि सञ्चालनमा आएको छ”, कार्यालय प
बाढीले गरेको क्षेतीको जानकारी कर्णाली प्रदेश सरकारलाई गराए ।

बाढीले गरेको क्षेतीको जानकारी कर्णाली प्रदेश सरकारलाई गराए ।

   
बैशाख ४ गते बिहिबार आएको वर्षासँगैको बाढीले गरेको क्षेतीको जानकारी कर्णाली प्रदेश सरकारलाई गराइएको छ । आज अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंह सहित हुम्ला जिल्लाबाट निर्वाचित कर्णाली प्रदेश सभा सदस्यहरु माननीय रनसिंह परियार,कल बहादुर हमाल, जुम्कित लामा र वडा अध्यक्षहरु सहितको टोलीले कर्णाली प्रदेस सकारका मुख्यमन्त्री यामलाल कँडेललाई भेटी यथासिघ्र अनुगमन मुल्यांकन गरि छिटो भन्दा छिटो मर्
तिन महिना देखी प्रमुख प्रशासकिय अधिकृत विहिन ।।

तिन महिना देखी प्रमुख प्रशासकिय अधिकृत विहिन ।।

   
हुम्लाको अदानचुली गाउँपालिका लगातार ३ महिना देखी प्रमुख प्रशासकिय अधिकृत विहिन भएको छ । गत माघ ९ गतेबाट संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अदानचुली गाउँपालका लगायत जिल्लाका सबै गाउँपालिकाहरुका प्रमुख प्रशासकिय अधिकृतको कार्य जिम्मेवारी रद्ध गरे देखी अहिले सम्म अदानचुली गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विहिन बनेको हो । अन्य गाउँपालिकाहरुमा मन्त्रालयले खटाएका प्रमुख प्रशासकिय अधिकृतहरु
हुम्लामा पनि शिक्षकहरु आन्दोलितः विद्यालयहरु बन्द गरी शिक्षा शाखामा बुझाए ज्ञापन पत्र

हुम्लामा पनि शिक्षकहरु आन्दोलितः विद्यालयहरु बन्द गरी शिक्षा शाखामा बुझाए ज्ञापन पत्र

   
हुम्लामा पनि शिक्षकहरुले आन्दोलन गरेका छन् । विद्यालय शिक्षा ऐन जारीको माग गर्दै उनीहरू आन्दोलित भएका हुन् । यस अघिका शिक्षक आन्दोलनमा केन्द्री स्तरका पदाधीकारीहरु सहित शहर केन्द्रीत आन्दोलन हुँने गरेको भएपनि केन्द्रीय सर्कुलर अनुसा यसपटक अन्तीम लडाई हुँने भन्दै सबै शिक्षकहरुलाई राजधानी काठमाडौमा आउने र आउन नसकेका शिक्षकहरुले हरेक स्थानीय तहका शिक्षा युवा तथा खेलकुद शाँखामा धर्ना गर्न निर्देशन दि