Author: रेडियो श्रनगर

चंखेलीमा भारतीय दुतावासले पाँच शैयाको अस्पताल निर्माण गर्ने

चंखेलीमा भारतीय दुतावासले पाँच शैयाको अस्पताल निर्माण गर्ने

   
भारतीय दुतावासले जिल्लाको चंखेली गाउँपालिकामा पाँच शैयाको अस्पताल भवन निर्माण गर्ने भएको छ । मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भारतीय दुतावास र गाउँपालिकाले त्रिपक्षीय सम्झौता गरेपछि अस्पताल निर्माण हुने भएको हो । भारत सरकारको सहयोगमा सञ्चालीत उच्च प्रभावयुक्त सामूदायिक परियोजना अन्तर्गत परियोजना कार्यान्वयनका लागि सघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय, भारतीय राजदुतावास र चं

अदानचुली गाउँपालिकाका शिक्षकहरुले पनि शिक्षक आन्दोलनमा सहभागीता जनाउने

   
अदानचुली गाउँपालिकाका प्रधानाध्यापकहरुको बैठक बसी शिक्षक आन्दोलनमा सहभागीता जनाउने निर्णय गरीएको छ । शिक्षक महासंघका बरिष्ठ सदस्य धनसिंह थापाको अध्यक्षतामा गाउँपालिका भित्रका सम्पुर्ण बिदालयहरुका प्रधानाध्यापकहरुको बैठक बसी सरकारले शिक्षा ऐन पारीत गर्नु पर्ने भन्दै आन्दोलीत शिक्षक आन्दोलनलाई एकेवद्धता जनाउनको लागि गाउँपालिका भरीबाट ७ जना शिक्षकहरु काठमाडौमा जाने निर्णय गरीएको छ । यतीबेला शिक्षा ऐ
ट्रकको ठक्करबाट सर्केगाडको दुल्लीमा ७२ वर्षिया थापाको मृत्यु

ट्रकको ठक्करबाट सर्केगाडको दुल्लीमा ७२ वर्षिया थापाको मृत्यु

   
सर्केगाड गाउँपालिका वडा नम्बर ४ को दुल्लीकुनामा ट्रकको ठक्करबाट ७२ वर्षिया पानकली थापाको मृत्यु भएको छ । कर्णाली करिडोर अन्तरगत सर्केगाड गाउँपालिकाको वडा नम्बर ४ को दुल्ली गाउँ दिउसो ११ बजे बाटोमा हिड्दै गरेकी थापालाई ठक्कर दिएपछि घटनास्थलमै मृत्यु भएको छ । सिमकोटबाट फर्किदै गरेको ट्रक ब्याक गर्नेक्रममा हुम्ला जिल्ला सिमकोट गाउँपालिका खोल्सीका डम्बर शाहीको भे १ ख ३७६४ नम्बरको ट्रकले ठक्कर दिएपछि
जिल्ला प्रशासन कार्यालय हुम्ला मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण

जिल्ला प्रशासन कार्यालय हुम्ला मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण

   
पत्रकार महासंघ हुम्ला शाँखाले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ । चैत्र १५ गते काठमाडौको तिनकुनेमा भएको हिंसात्मक प्रदशनका क्रममा अरायजक समुहले सञ्चार माध्यक र सञ्चारक्रमीहरुलाई निसाना बनाइएको प्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरीएको छ । उक्त हिंसात्मक आन्दोलनका क्रममा भिडियो खिच्नेक्रममा यभिन्युज टेलीभिजनका क्यामेरा प्रसन सुरेश रजकलाई आगो जलाएर मारेको, अन्
हुम्लामा एमालेको जागरण सभा र र्‍याली प्रदर्शन(आवाज सहित)

हुम्लामा एमालेको जागरण सभा र र्‍याली प्रदर्शन(आवाज सहित)

   
नेकपा एमालेले हुम्लामा सोमबार बिरोध र्‍याली प्रदर्शन गरेको छ । पाटीले देशभर मोटरसाइकल र्‍याली प्रदर्शन प्रदशन गर्ने भनिएपनि सडक सञ्जालमा भर्खरै मात्र जोडीएकाले बाजागाजा सहित विरोध र्‍याली प्रदर्शन गरेको हो । प्रतिगामी कदमको विरोध गर्दै जिल्ला सदरमुकाम सिमकोट बजार परिक्रमा गरी बिरोध र्‍याली मार्फत खबरदारी गरेको जिल्ला पार्टी अध्यक्ष ज्ञामी बुमीले बताउनु भयो । गणतन्त्रको विरोध गर्दै राजतन्त्र पक्षध
गाउँ कमिटिमा पहिलो पटक निर्वाचन माओवादी अदानचलीको अध्यक्षमा सिंह निर्वाचित

गाउँ कमिटिमा पहिलो पटक निर्वाचन माओवादी अदानचलीको अध्यक्षमा सिंह निर्वाचित

   
श्रीनगर । हुम्लामा नेकपा माओवादी केन्द्र अदानचुली गाउँ कमिटिको दोस्रो अधिबेशनमा भएको पहिलो निर्वाचनबाट दिर्घ बहादुर सिंह अध्यक्षमा निर्वाचित हुनु भएको छ । जिल्लामै पार्टीको गाउँ कमिटि अधिबेशनमा माओवादी केन्द्र अदानचुली गाउँ कमिटिले पहिलो पटक निर्वाचन गरेको हो । जिल्लाको इतिहासमा हाल सम्म कुनै राजनितिक दलको पालिका कमिटिको अधिबेशनमा निर्वाचन प्रक्रिया नगरिएको भएपनि माओवादी केन्द्र अदानचुली गाउँ कमि
प्रशिक्षण दिन हुम्ला पुगेकी अनेमसंघ केन्द्रीय अध्यक्ष हमाललाई हुम्लामा भब्य स्वागत

प्रशिक्षण दिन हुम्ला पुगेकी अनेमसंघ केन्द्रीय अध्यक्ष हमाललाई हुम्लामा भब्य स्वागत

   
नेकपा एमालेको जनबर्गिय संगठन अखिल नेपाल महिला संघ हुम्ललाका महिलाहरुलाई प्रशिक्षण दिनका लागि केन्द्रीय अध्यक्ष टुका भद्र हमाल हुम्लामा आउनु भएको छ । हुम्लाको अदानचुलली गाउँपालिकामा आज देखी सुरु भएको प्रशिक्षण कार्यक्रमका लागि मुगु जिल्ला हुँदै हुम्लामा आउनु भएकी संगठनका अध्यक्ष टुकाभद्र हमाल हमाल, केन्द्रिय सचिव तथा कर्णाली पदेश इन्चार्ज मिना सिंह खराल र कर्णाली प्रदेश अध्यक्ष पद्मा खड्का हुम्ला
सबै गैरसरकारी संस्थाको कारोबारको अध्ययन सुरु,१ वर्षमा ७१ अर्बसम्म खर्च,

सबै गैरसरकारी संस्थाको कारोबारको अध्ययन सुरु,१ वर्षमा ७१ अर्बसम्म खर्च,

   
काठमाडौँ — सरकारले राष्ट्रिय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजीओ–आईएनजीओ) मार्फत सञ्चालित सबै परियोजनाको लगानी, खर्च र त्यसको प्रतिफल अध्ययन गरी विस्तृत प्रतिवेदन पेस गर्न देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । गृह मन्त्रालयले एनजीओ र आईएनजीओमार्फत सञ्चालित सबै परियोजनाको लेखाजोखा गरी प्रतिवेदन पेस गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई आइतबार निर्देशन दिएको हो । गृहले जिल्ला प
चाैतारी हुम्लाले गर्यो रावतलाइ पुरस्कृत, महतारालाइ सम्मान ।

चाैतारी हुम्लाले गर्यो रावतलाइ पुरस्कृत, महतारालाइ सम्मान ।

   
हुम्ला। विगत लामाे समयदेखि पत्रकारिता क्षेत्रमा याेगदान पुराएकाे भन्दै  नेपाल पत्रकार महासंघ हुमलाका अध्यक्ष राजन रावत पुरस्कृत भएका छन भने प्रेस  चाैतारी नपाल हुम्ला शाखाकाे काेषाध्यक्ष पदमा रहेर संगठनकाे हकहितका लागि लागि परेकाे भन्दै सञ्चारकर्मी बेलुमाया महतारा सम्मानित भएकी छन् । प्रेेसचाैताारी नेपालकाे केन्द्रीय सर्कुलर अनुसार देशै भर जिल्ला अधिवेशन गर्ने प्रव्धान अनुसार प्रेेस चाैतारी नेपाल
काममा आलटाल गर्नेको नामै किटेर गुनासो टिपाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशन

काममा आलटाल गर्नेको नामै किटेर गुनासो टिपाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशन

   
काठमाडौँ — सरकारले तोकिएको समयमा काममा आलटाल गरेर दुःख दिए सार्वजनिक पदमा रहेका त्यस्ता पदाधिकारीको नामै किटेर माथिल्लो तहमा गुनासो टिपाउन सर्वसाधारणलाई आग्रह गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बुधबार विज्ञप्ति जारी गर्दै सार्वजनिक कार्यालयमा कामका फाइल अड्काउने, कामको समयावधि लम्ब्याउने र सेवाग्राहीले दुःख पाउने परिस्थितिको अन्त्य गर्न प्राविधिक र कानुनी सुधार गरिएको जनाएको छ ।