Author: रेडियो श्रनगर

हुम्लामा फागुन १८ गतेबाट एचपिभी खोप लगाउने

हुम्लामा फागुन १८ गतेबाट एचपिभी खोप लगाउने

   
हिमाली जिल्ला हुम्लामा तीन हजार सात सय असी भाइल एचपिभी खोप आइपुगेको छ । पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रयोग हुने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप अभियानका लागि हुम्लामा केही दिन अगाडी उक्त भाइल खोप आइपुगेको बताइएको छ । जिल्लामा पुगेको उक्त खोपका भाइल सुरक्षित साथ राखिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाले जनाएको छ । देशभर माघ २२ गतेदेखि उक्त खोप लगाउने अभियान सञ्चालन भएपनि हुम्लामा फागुन १८ ग
नेपाल–चीन झल्काउने वृत्तचित्र पर्दशन

नेपाल–चीन झल्काउने वृत्तचित्र पर्दशन

   
काठमाडौं । नेपाल–चीन सांस्कृतिक तथा परम्परागत मित्रतालाई उजागर गर्ने उद्देश्यले वृत्तचित्र पर्दशन गरिएको छ । चाइना मिडिया ग्रुप (सीएमजी) ले तयार पारेका उक्त वृत्तचित्र आइतबार काठमाडौँको दरबार हाइस्कूलमा छोटो तथा लामो वृत्तचित्र प्रदर्शन गरिएको हो । वृत्तचित्रमा नेपालको सीमा क्षेत्रमा अवस्थित तिब्बत अर्थात् सिचाङ स्वशासित क्षेत्रका तिब्बती भिक्षुहरूको दैनिकी, जीवनशैली, नेपाल–चीन हिमाली क्षेत्रक
नगरीकता लिदा ६० प्रतिशत कागज गलत आउने गरेको शाखा अधिकृत रावतको भनाई, रिपोर्ट सहित

नगरीकता लिदा ६० प्रतिशत कागज गलत आउने गरेको शाखा अधिकृत रावतको भनाई, रिपोर्ट सहित

   
हुम्ला । जिल्लाका ४ पालिका ताँजाकोट, अदानचुली, सर्केगाड र चंखेली गाउँपालिकाका लागि नागरीकता लिन सर्केगाडको इलाक प्रशासन कार्यलयमा जानु पर्छ । १६ बर्ष उमेर पुगेका जिल्लाका नागरीकले नागरीकता लिन जादा ६० प्रतिशत आवश्यक भन्दा गलत कागजात ल्याउने गरेको कमयम मुकायम शाखा अधिकृत घमानसिंह रावतले बताउनु भएको छ । अधिकृत इलाका प्रशासन कार्यलयमा भएको समयमा नागरीक नागरीकता लिन जादा सोही त्रृटि भएका कागज ल्याउने
ताँजाकोट गाउँपालिकामा बृहत्त शैक्षिक सप्ताह सुरु

ताँजाकोट गाउँपालिकामा बृहत्त शैक्षिक सप्ताह सुरु

   
हुम्लाको ताँजाकोट गाउँपालिकाले बृहत्त शैक्षिक सप्ताहरु सुरु गरेको छ । गतवर्ष देखी गाउँपालिका भरिका बिद्यालयहरुको शैक्षिक गुणस्तरसँगै अतिरिक्त कृयाकलाहरुलाई प्राथामिकता दिनको लागि गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा शैक्षिक सप्ताह कार्यक्रम सुरु गरेको हो । आजबाट सुरु भएको शैक्षिक गुणस्तरका लागि गाउँपालिकाका अध्यक्ष अतिरिक्त कृयाकला सप्ताहमा गाउँपालिका भरिका सम्पुर्ण विद्यालयहरुलाई
हुम्लाको ताँजाकोट गाउँपालिकाले शैक्षिक सप्ताह सञ्चालन गर्दै(आवाज सहित)

हुम्लाको ताँजाकोट गाउँपालिकाले शैक्षिक सप्ताह सञ्चालन गर्दै(आवाज सहित)

   
ताँजाकोट गाउँपालिकाले गत वर्ष देखी सुरु गरेको गाउँपालिका अध्यक्ष शैक्षिक सप्ताह कार्यक्रम शुक्रबारबाट सुरु गर्ने भएको छ । कार्तिक ९ गतेका दिन कर्णाली प्रदेश सरकारका पुर्वमुख्यमन्त्री समेत रहेका संघिय सांसद महेन्द्रबहादुर शाहीको प्रमुख आतिथ्यमा उद्धघाटन गर्न लागिएको गाउँपालिकाका शिक्षा शाँखा प्रमुख जयरुद्र ढकालले बताउनु भएको छ । उहाँका अनुसार शैक्षिक गुणस्तरका लागि गाउँपालिका अध्यक्ष अतिरिक्त कृयाक
करिब २ करोडको लगानिमा पुनः निर्मामाण भयो कुकुरफाल्ना जलविद्युत(आवाज सहित)

करिब २ करोडको लगानिमा पुनः निर्मामाण भयो कुकुरफाल्ना जलविद्युत(आवाज सहित)

   
हुम्लाको अदानचुली गाउँपालिका स्थीत वडा नम्बर ४ मा रहेको कुकुरफल्ना जलविद्यत् आयोजना तिन वर्ष पछि पुनः सञ्चालनमा आएको छ । २०७८ साल कार्तिकमा गएको बाढीले १३ सय मिटर लामो नहर बगाउँदा पुर्ण रुपमा बन्द रहेको उक्त लघु जलविद्युत आयोजना सोमबार साँझबाट सञ्चालनमा आएको विद्युत ब्यबस्थापन समितिका अध्यक्ष हस्तबहादुर शाहीले बताउनु भयो । उहाँका अनुसार सोमबारबाट पावरहाउस सहित केहि गाउँमा विद्युत विस्तार भैसकेकोे
देशलाई निकास दिन कांग्रेससँग गठबन्धन भएको होः उपमहासचिव ज्ञवाली(अडियो रिर्पोट)

देशलाई निकास दिन कांग्रेससँग गठबन्धन भएको होः उपमहासचिव ज्ञवाली(अडियो रिर्पोट)

   
नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले देशलाई निकास दिनका लागि नेपाली कांग्रेस र नेकपा एमाले विच सहकार्य भएको बताउनुभयो । देशमा अस्थिरता बढ्यो, भ्रष्टचार बढ्यो, अर्थतन्त्र सिथिल भयो, देश ठूलो संकट र निराशाबाट गुज्रिन थालेपछि एमाले र कांग्रेससँग सहकार्य भएर यो सरकार बनेको हो । अब यो सरकार आगामी चुनावसम्म टिक्के उहाँको भनाई थियो । यो सरकार बनेको देशलाई निकास दिनका लागि बनेको हो । सरकारका
धनराज बुढालाई गाउको मुखियामा घोषणा(अडियो सहित)

धनराज बुढालाई गाउको मुखियामा घोषणा(अडियो सहित)

   
अदानचुली ६ पाल्समा धनराज बुढालाई गाउँका मुखिया बनाएका छन् । हिजो मुखिया बनाएसँगै आज खुसीयाली मनाएका छन् यस अघि मुखिया रहेका बलबहादुर बुढाका छोरा धनराज बुढालाई हिजो बिजयादशमीका दिन सबै गाउँका जानमानहरु बसेर उनलाई गाउँको मुखिया घोषणा गरेका छन् उनलाई त्यहाँका वडा अध्यक्ष सहितका जनप्रतिनिधिहरु र गाउँका सबै जानमानले सर्बसम्मत मुखिया घोषणा गरेका हुँन् । उनलाई हिजो मुखिया घोषणा गरे लगत्तै उनको खुसीयालीम
बिबाह गरेको ८ वर्ष बिति सक्दा पनि नागरीता नभएको गुनासा(अडियोसहित)

बिबाह गरेको ८ वर्ष बिति सक्दा पनि नागरीता नभएको गुनासा(अडियोसहित)

   
अदानचुली ५ काँखेकी धनी टमटाले बिबाह गरेको ८ वर्ष विति सक्दा पनि हाल सम्म नागरीता नपाएको बताएकी छन् । आफुले बिबाह गरेको ८ वर्ष भैसक्दा पनि आफ्ना श्रीमानले नागरीता बनाउने कुरा नगरेको बताउनु भएको छ । उहाँका अनुसार आफ्ना २ वटा बच्चा भैसकेको भए पनि आफ्ना श्रीमान्ले पछि अर्को बिबाह गरेका कारण अहिले सम्म नागरीता नपाएको गुनासो गर्नु भएको छ । रेडियो श्रीनगरले सञ्चालन गरेको आवाज नामक कार्यक्रम अन्त्रगत ब
कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुका अविभावकहरु सँग छलफल

कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुका अविभावकहरु सँग छलफल

   
सुर्याेदय माध्यामिक विद्यालयले कक्षा १० मा अध्ययन गरीरहेका विद्यार्थीहरुका अविभावकहरुसँग छलफल गरेको छ । आज विद्यालयमा विद्यालय ब्यबस्थापन समिति,शिक्षक र अविभाबकहरुको संयुक्त बैठकले अबका दिनहरुमा के कसरी कक्षा सञ्चालन गर्ने भन्ने विषयमा सुझाबको लागि बैठक बोलाएको विद्यालयका प्रधानाध्यापक टङ्कध्वज खत्रीले बताउनु भएको छ । यस अघि विज्ञान विषयको शिक्षक नहुँदा विद्यार्थीहरुको पढाइमा समस्या भएपनि अब गाउ