अर्थ

५० हजार ५ राषीको भलिबल कप आयोजना हुने

५० हजार ५ राषीको भलिबल कप आयोजना हुने

   
श्रीनगर । पछिल्ला केही बर्ष यता खेलकुदमा फुटबल र देउडा मात्र आयोजना भएको समयमा ठुलो राषीको भलिबल कप आयोजना हुन लागेको छ । बिजय दशमीको अबसरमा सोरु गाउँपलिका वडा नम्बर ३ को भिइमा ५० हजार ५ रुपँैया राषीको भलिबल कप आयोजना हुन लागेको हो । वडामा रहेको इस्वरी देब युवा क्लबले बिजया दशमी तथा दिपावलीको पावन अबसरमा दोस्रो इस्वरीदेव अन्तर पालिका स्तरीय भलिबल कप आयोजना गर्न लागेको क्लबका अध्यक्ष गोर्ख राज क
सोरु गाउँपालिकालाइ साक्षरता घोषणा गर्ने तयारी

सोरु गाउँपालिकालाइ साक्षरता घोषणा गर्ने तयारी

   
श्रीनगर । सरकारले जारी गरेको मापदण्ड पूरा गर्दै मुगुको सोरु गाउँपालिका पूर्ण साक्षरता घोषणाको तयारीमा रहेको छ । २०६४ सालदेखि सुरु भएको साक्षरता घोषणा गर्ने अभियान अन्तर्गत नेपालमा हालसम्म ६४ जिल्ला पूर्ण साक्षर घोषणा भएका छन । तीमध्ये कर्णालीका ५ जिल्लाका घोषणा हुन बाँकी रहेको बेला मुगु जिल्लाका केही स्थानिय तह साक्षर घोषणा भएपछि पालिकालाईनै औपचारिक रूपमा साक्षरता घोषणा गर्ने तयारीमा गाउँपालिका ला
देउडा र हाजिर जवाफले मनाइयो संबिधान दिवस

देउडा र हाजिर जवाफले मनाइयो संबिधान दिवस

   
हुम्ला । देशब्यापी रुपमा मनाइएको संबिधा दिवस अदानचुली गाउँपालिकाले पनि मनाएको छ । पालिकाले देउडा तथा हाजिर जवाफसँगै बिधित कार्यक्रम गरी संबिधान दिवस मनाएको हो । नेपाली जनताको सातदशक लामो संघर्ष, बलिदान र जन आन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो । सोही दिनको स्मरणमा सरकारले ३ असोजलाई संविधान दिवस तथा राष्ट्
अनन्ते तथा माझ पुर्णिमा मनाइयो

अनन्ते तथा माझ पुर्णिमा मनाइयो

   
हुम्ला । जिल्लाका बिभिन्न देवताको महत्वका रुपमा रहेको अनन्ते तथा माझ पुर्णिमा जिल्लामा धाम नाच र देउडा खेल लगाएर मनाइएको छ । एकादशी तिथिका रातीबाट देउडा खेलसँगै तिर्थ बर्त पुजा पाठ लगायतका देवताका बिभिन्न कार्य सम्पन्न पछि पुर्णिमा तिथीका दिन देवालयमा धाम नाच गरेर माझ पुर्णिमा मनाइएको हो । बिशेष देवताको पुजा आरधनाबाट सुरु गरिएको अनन्ते पुर्णिमा पालिकाको केही ठाउँहरुमा बिहान देखी धाम नाच गरिएको छ
निजामती कर्मचारी पुरस्कृत हुम्लाका छत्त

निजामती कर्मचारी पुरस्कृत हुम्लाका छत्त

   
हुम्ला । निजामती सेवा दिवसको अबसरमा हुम्लाका छत्त बोगटी निजामती कर्मचारी पुरस्कृत भएका छन । जिल्लाको अदानचुली गाउँपालिका वडा नम्बर २ का बोगटी २०८१ सालको निजमत सेवा दिवसमा निजामती कर्मचारी पुरस्कृत भएका हुन । नेपाल सरकारले हरेक बर्ष निजामती सेवा दिवसका दिन देशका उत्कृष्ट कार्य गर्ने निजामती कर्मचारी पुरस्कृत गर्दै आएकोमा यस बर्ष व्यावसायिक र सृजनशील प्रशासन ः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका
नाचगान देखी देउडामा हरितालिका तिज

नाचगान देखी देउडामा हरितालिका तिज

   
हुम्ला । जिल्लाका अधिकांस ठाउमा नाच गान हुदै देउडा खेलेर हरितालिका तिज मनाइएको छ । अन्य क्षेत्रमा बिशेष नाचगानका साथ बिभिध कार्यक्रमको आयोजना गरि मनाइने गरिएको भएपनि अदानचुली गाउँपालिकामा जिर्जल ब्रत बसेका महिलाहरुद्धारा नाच गान हुदै देउडा खेलेर तिज मनाइएको हो । तिजको अघिल्लो दिन बिहिबार दर खाएका महिलाहरुले तिजको बिहान ब्रत बसि दिनमा नाच्न मन पराउनेले तिजका गितहरुमा नाचेर मनाएका छन भने नाच्न अप्ठ
बर्षाै पछि पावर हाउसमा बत्ती बल्यो तर पालिकाले एमबी नउठाउदा सम्म गाउँमा नछोड्ने (अडियो सहित)

बर्षाै पछि पावर हाउसमा बत्ती बल्यो तर पालिकाले एमबी नउठाउदा सम्म गाउँमा नछोड्ने (अडियो सहित)

   
हुम्ला । जिल्लाको अदानचुली गाउँपालिका स्थित क्षती ग्रस्त कुकुर फाल्ना लघु जल बिद्युतको पावर हाउसमा बत्ती बलेको भएपनि गाउपालिकाले एमबि नउठाए सम्म गाउँमा नछोड्ने निर्माण उपभोत्ता समितिको भनाइ रहेको छ । ३ बर्ष अगाडी देखी बाढी पहिरोका कारण इन टेंस सहित पुरै नहर बगाएर पुर्ण रुपमा क्षती भएको बिद्युत ३ बर्ष पछि मर्मत कार्य सम्पन्न भई बलेको भएपनि गाउपालिकाले एम बि नउठाउदा सम्म पालिका बस्तीमा नछोड्ने निर्म

आफैले निर्माण गरेको मन्दिर जिण हुँदा पुनः निर्माण गरेर फर्किए थापा

   
हुम्ला । जिल्लाको अदानचुली गाउँपालिकाको सुर्याेदय माध्यामिक बिद्यालयमा २०५६ सालमा बिद्याकी देबी सरस्वती माताको निर्माण गरिएको मन्दिर जिर्ण हुँदा २०८१ सालमा आफ्नै पहलमा पुनः निर्माण गरेर शिक्षक धर्मेन्द्र थापा सेवा निबृति भरण भई अनिवार्य अबकास पछि फर्किनु भएको छ । ब्यात्तीगत लगानीमा ढुङ्गा र सिमेन्टको प्रयोग गरिएर निर्माण गरिएको मन्दिर केही बर्ष यता जिर्ण हुँदै गएपछि पुन निर्माण गर्न अदानचुली गाउँप
बिद्यार्थीलाई सुचना तथा संञ्चार प्रबिधि सम्बन्धी जानकारी

बिद्यार्थीलाई सुचना तथा संञ्चार प्रबिधि सम्बन्धी जानकारी

   
हुम्ला । जिल्लाका बिद्यालयले हरेक शुक्रबार गर्दै आएको शुक्रबारीय अन्त्रक्रिया मार्फत अदानचुलीको सुर्याेदय माध्यामिक बिद्यालयमा सुचना तथा संञ्चार प्रबिधि सम्बन्धी जानकारी गरिएको छ । यस अघि बिद्यालयमा शुक्रबारीय कार्यक्रममा बिभिन्न अतिरिक्त बियाकलाप गर्दै आएको भएपनि यस पटक सुचना तथा संञ्चार प्रबिधि सम्बन्धी जानकारी गरिएको हो । बिश्वमा सुचना र प्रबिधिमा बढ्दो प्रयोगलाई मध्यनजर गर्दै बिद्यालयमा आइ सि
कैलाशपुरी माध्यामिक बिद्यालयले मनायो ५० औ स्वर्णजयन्ती

कैलाशपुरी माध्यामिक बिद्यालयले मनायो ५० औ स्वर्णजयन्ती

   
हुम्ला । जिल्लाको अदानचुली गाउँपालिका वडा नम्बर ६ स्थित कैलाशपुरी माध्यामिक बिद्यालयले आज ५० औ स्वर्णजयन्ती मनाएको छ । गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाको प्रमुख आतिथ्यमा तथा सोहि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामबहादुर टमटाको अध्यक्षतामा स्थापना भएको ५० वर्षको अवसर पारी स्वर्णजयन्ती मनाएको हो । यस अघि हरेक वर्ष वार्षिक उत्सव मनाउदै आएको यस विद्यालयले यस पटक भने स्वर्ण जयन्ती मनाएको हो ।