शिक्षा

हुम्लाको चंखेलीमा पनि फोरजी सञ्चालनमा आयो ।

हुम्लाको चंखेलीमा पनि फोरजी सञ्चालनमा आयो ।

   
वषौंदेखि टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका हुम्लाको चंखेली गाउँपालिकामा चौथो जेनेरसनको मोबाइल डाटा सेवा ‘फोरजी’सेवा सञ्चालनमा आएपछि त्यहाँका नागरीक खुसी भएका छन् । गएका वर्षहरुमा ईन्टरनेटमात्र नभई टेलीफानेले समेत काम नगर्ने चंखेली गाउँपालिका फ्रजी सेवाले काम गर्ने भएपछि अब घरमै बसेर काम गर्न सकीने भएको भन्दै मेल्छाम स्वास्थ्य चौकीमा कार्यरत स्वथ्यकर्मी हर्क बुढाले बताउनु भयो । उहाँका अनुसार
अन्तर विद्यालय स्तरीय भलिबल प्रतियोगिता सुर्योदय माविलाई ।

अन्तर विद्यालय स्तरीय भलिबल प्रतियोगिता सुर्योदय माविलाई ।

   
 हुम्लाको अदानचुली गाउँपालिकामा भएका विद्यालय स्तरीय (शिक्षक–शिक्षक) विच भएको भलिबल प्रतियोगितामा सुयोदय माबी विजयी भएको छ । गाउँपालिकामा भएका विद्यालय विद्यालय विच भएको प्रतिस्पर्धामा सुर्योदय मावि प्रथम भएको छ । अदानचुली युवा क्लबले गाउँपालिकामा पहिलो पटक आयोजना गरेको उक्त प्रतियोगितामा कैलाशपुरी माध्यामिक विद्यालयलाई पराजीत गर्दै प्रथम भएको हो । प्राथमिक विद्यालयमा टिम नपुग्ने भएकाले सहभागी हु

हुम्लामा पहिलो पटक शिक्षक–शिक्षक विचको भलिबल प्रतियोगिता सुरु ।

   
भाद्र १२ हुम्ला । अदानचुली गाउँपालिकामा पहिलो पटक गाउँपालिकाका विद्यालय स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । यस गाउँपालिकामा एक संस्थागत सहित २१ वटा विद्यालयहरु भएपनि प्राथमिक विद्यालयका शिक्षकहरुको टिम नपुग्दा गाउँपालिका भित्र रहेका ७ वटा निम्न माध्यामिक तथा माध्यामिक विद्यालयहरुको मात्र सहभागिता रहने भएको आयोजक संस्था अदानचुली युवा क्लबका अध्यक्ष धनराम फडेराले जानकारी दिनु भएको छ । गाउँपालिका
टमटाको उपचारका लागी लमइ सेवा समाजले उठायो ७४ हजार: ३ लाख आवश्यक

टमटाको उपचारका लागी लमइ सेवा समाजले उठायो ७४ हजार: ३ लाख आवश्यक

   
श्रीनगर । अस्पातालको सैयामा लडेकी टमटाको लागि लमइ सेवा समाजले ७४ हजार सहयोग रकम जुटाएको छ । ताँजाकोट गाउँपालिका ५ चिहिकी सिन्किसरा टमटा प्रेसले हानेपछि दाँग स्थित घोराइको महेन्द्र अस्पातालको सैयामा लडि राखेकि बेला उपचारका लागि लमइ सेवा समाजले ७४ हजार सहयोग रकम उठाएको हो । बैदेशिक रोजगारीमा गएका अदानचुली ६ लमइका युवाहरुले खोलेको सो संगठनले चलाएको सिन्किसार बचाउँ अभियान मार्फत ७४ हजार रुपैँया सहयोग
खोलाको सतह बढेपछि देवल आधारभुत विद्यालयका बालबालिकालाई आउजाउमा समस्या

खोलाको सतह बढेपछि देवल आधारभुत विद्यालयका बालबालिकालाई आउजाउमा समस्या

   
हुम्लाको सर्केगाड गाउँपालिका १ स्थित तुम्च बडखोलामा अविरल वर्षाले खोलाको सतह बढेपछि देवल आधारभुत विद्यालयमा अध्ययनरत ७० देखी ८० बालबालिकालाई विद्यालय आउजाउमा समस्या भएको छ । गोरेटो बाटो भएको उक्त विद्यालयमा जान खोलामा झोलुङ्गे पुल समेत नहुँदा विद्यालय आउन र जान समस्या भएको स्थानीय स्थानीय प्रकास मल्लले बताउनु भयो । उहाँका अनुसार खोलाको सतह बढेपछि आफुहरुहरूले खोलामा गई जोखिम मोलेर बालबालिकालाई विद
महतराका बुवा–छोराले जिते अन्तर्राष्ट्रिय स्वर्ण पदक ।

महतराका बुवा–छोराले जिते अन्तर्राष्ट्रिय स्वर्ण पदक ।

   
हुम्ला । हुम्ला जिल्ला सर्केगाढ गाउँपालिका २ रिप गाउँनिवासी महताराका बुवा–छोरा स्वामिकले नै अन्तर्राष्ट्रिय स्वर्ण पदक जितेका छन । खेलाडी विष्णु महतारा र उनका ७ वर्षीय छोरा स्वामिक महताराले फ्यामिली पुम्से तर्फ स्वर्ण पदक जितेका हुन् । मलेसियामा अगस्ट ७ देखि सञ्चालित ७ औं हिरोज इन्भिटेसनल तेक्वान्दो कपमा नेपाली टोलीको नेतृत्व ललितपुरस्थित न्युजेन स्पोट्र्सका प्रशिक्षक सुप्रीम गुरुङ लाई उद्धित गर्
बिच्छ्यामा आएको बाढीले हुम्ला बाजुरा गरी २९ घर सहित वडा कार्यालय र पुलमा क्षती

बिच्छ्यामा आएको बाढीले हुम्ला बाजुरा गरी २९ घर सहित वडा कार्यालय र पुलमा क्षती

   
श्रीनगर । बाजुराको बिच्छ्यामा आएको बाढीले ठूलो मात्रामा भौतिक क्षति हुनुका साथै हुम्ला र बाजुरा गरी २९ वटा घर बगाएको छ । अविरल बर्षाले बुधवार हिमाली गाउँपालिका १ अन्तर्गत बिच्छ्या खोलामा आएको बाढीले ताँजाकोट गाउँपालिका सम्म भौतिक क्षति पु¥याएको हो । लेदो सहितको बाढीले हुम्ला स्थित का ११ घर बगाएकोे हुम्लाका प्रहरी नायब उपरिक्षक संकर पाख्रेलले बताउनुभयो । बिच्छ्यामा ७ घर र कुवाडीमा २२ घर गरी २९ व
साउन २९ गतेबाट एस इ इ परिक्षा हुँदैः हुम्लाबाट ४ सय ३४ जना सहभागी हुँने ।

साउन २९ गतेबाट एस इ इ परिक्षा हुँदैः हुम्लाबाट ४ सय ३४ जना सहभागी हुँने ।

   
जिल्लामा एक मात्र परिक्षा केन्द्र निर्धारण भएको हुम्लामा एस इइ को पुरक परिक्षाको लागि विद्यार्थीहरु परिक्षा केन्द्र तिर जान थालेका छन् । गत वर्ष जिल्लाको तल्लो क्षेत्रमा रहेका ४ वटा स्थानीय तह अदानचुली, सर्केगाड, चंखेली र सर्कगाडका विद्यार्थीहरुलाई केन्द्रीत गरी सर्केगाडको हिमज्योती माध्यामिक विद्यालयमा परिक्षा केन्द्र निर्धारण गरीएको थियो भने माथिल्लो क्षेत्रका ३ वटा स्थानीय तह नाम्खा, सिमकोट र
बहुक्षेत्रीय पोषण कार्यक्रम अन्त्रगत लमही पाल्सका २५ जना आमाहरुलाई कुखुरा र कृषि सामाग्री बितरण ।

बहुक्षेत्रीय पोषण कार्यक्रम अन्त्रगत लमही पाल्सका २५ जना आमाहरुलाई कुखुरा र कृषि सामाग्री बितरण ।

   
 बहुक्षेत्रीय पोषण कार्यक्रम अन्त्रगत अदानचुली गाउँपालिकाका लमही र पाल्सका २५ जना आमाहरुलाई आयआर्जनका लागि कुखुरा र कृषि सामाग्री बितरण गरीएको छ । अदानचली गाउँपालिका वडा नम्बर ६ को लमही पाल्समा रहेको सुनौलो आमा समुहका २५ जना आमाहरुलाई आयआर्जन स्वरुप ९ माउ १ भाले, ग्रिनहाउसको पाल, लुज पाईप , जाली, र तरकारीको बिउ बितरण गरीएको अदानचुली गाउँपालिका बहुक्षेत्रीय पोषण सहजकर्ता केशब ऐडीले जानकारी दिनु भए
कक्षा १२ को नतिजा सार्वजनिक, ६१.१७ प्रतिशत उत्तीर्ण

कक्षा १२ को नतिजा सार्वजनिक, ६१.१७ प्रतिशत उत्तीर्ण

   
काठमाडौं, १९ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार साँझ बसेको बैठकपछि कक्षा १२ को नतिजा सार्वजनिक गरिएको हो । बोर्डका अनुसार परीक्षामा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत वर्ष ५२ प्रतिशत विद्यार्थीमात्र उत्तीर्ण भएका थिए । गत वैशाखमा देशभर सञ्चालित कक्षा १२ को परीक्षामा ५ लाख ११ हजार परीक्षार्थी सहभागी थिए ।