अदानचुली कांग्रेसको गाउँ अधिवेशन उद्घाटन, सभापतिमा एक दर्जनभन्दा बढी आकांक्षी
नेपाली कांग्रेस अदानचुली गाउँ कार्यसमितिको १५औँ अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ ।
अदानचुली गाउँ कार्यसमितिका सभापति विष्णु भण्डारीको अध्यक्षता तथा जिल्ला सभापति एवं अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहको प्रमुख आतिथ्यमा बुधबार विपी स्मृति भवनमा उद्घाटन सत्र सम्पन्न भएको हो । उद्घाटन सत्रलगत्तै बन्द सत्र सुरु भएपनि १० जना भन्दा धेरै देखिएपछि छलफल गर्नु पर्ने भएकाले आजलाई स्थगीत गरी








