flash-news

बाढी–पहिरोले कर्णाली करिडोरको हुम्ला खण्डका विभिन्न स्थानमा सडक अवरुद्ध ।।

बाढी–पहिरोले कर्णाली करिडोरको हुम्ला खण्डका विभिन्न स्थानमा सडक अवरुद्ध ।।

   
लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण कर्णाली करिडोरको हुम्ला खण्डका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । सर्केगाड गाउँपालिका–४ स्थित थाहा खोलामा माथिबाट लेदोसहितको बाढी आएपछि सडक पूर्णरूपमा अवरुद्ध हुनुका साथै आसपासका बालीनालीमा समेत क्षति पुगेको छ । सर्केगाड गाउँपालिका–१ जैरका स्थानीय खगेन्द्र धामीका अनुसार थाहा खोलामा आएको बाढीले आसपासको खेतीयोग्य जमिनमा लगाइएको बालीनाली नष्ट गरेको छ । उ
नेपाल–चीन सीमा वार्तामा हुम्ला–बझाङको सहभागिता, नाम्खा–पुलानबीच भगिनी सम्बन्धको पहल ।।

नेपाल–चीन सीमा वार्तामा हुम्ला–बझाङको सहभागिता, नाम्खा–पुलानबीच भगिनी सम्बन्धको पहल ।।

   
नेपाल–चीन सीमा व्यवस्थापन, सुरक्षा तथा सीमावर्ती क्षेत्रका साझा विषयमा छलफल गर्न हुम्ला र बझाङका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरूको टोली चीनको पुलान काउन्टीमा पुगेको छ । चिनियाँ सरकारको निमन्त्रणामा सेप्टेम्बर १४ देखि १७ तारिखसम्म सञ्चालन हुने सीमा वार्तामा सहभागि हुँन टोली त्यहाँ पुगेको हुम्ला जिल्लाका सहायक जिल्ला अधिकारी चन्द्रविर शाहीले बताउनु भयो । उहाँका अनुसार चार दिनसम्
ताँजाकोट गाउँपालिकाले स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा तथा सामाजिक परीक्षण सम्पन्न

ताँजाकोट गाउँपालिकाले स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा तथा सामाजिक परीक्षण सम्पन्न

   
 स्वास्थ्य क्षेत्रमा हरेक वर्ष बजेट खर्च हुँदै आएको छ। स्वास्थ्य संस्था, औषधि, उपकरणदेखि विभिन्न कार्यक्रमका लागि सार्वजनिक स्रोत परिचालन भइरहेका छन्। तर, त्यसको प्रतिफल नागरिकले कति पाए ? स्वास्थ्य सेवाको पहुँच र गुणस्तरमा कति सुधार आयो ? यही प्रश्नको जवाफ खोज्दै ताँजाकोट गाउँपालिकाले स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा तथा सामाजिक परीक्षण गरेको छ। आर्थिक वर्ष २०८२/८३ मा गाउँपालिकाले स्वास्थ्य क
हुम्ला प्रशासनको दैनिक सेवा विवरण सार्वजनिक गर्ने अभ्यास ।

हुम्ला प्रशासनको दैनिक सेवा विवरण सार्वजनिक गर्ने अभ्यास ।

   
जिल्ला प्रशासन कार्यालय हुम्लाले कार्यालयबाट दैनिक रूपमा प्रवाह भएका सेवाको विवरण सार्वजनिक गर्न थालेको छ । कार्यालयले हरेक दिन साँझ नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, सीमा पास, सिफारिसलगायत सेवाबाट कति सेवाग्राही लाभान्वित भए भन्ने तथ्याङ्कसहितको विवरण सार्वजनिक गर्न थालेको हो । कार्यालयले भदौ १ गतेदेखि यस्तो विवरण सार्वजनिक गर्न थालेको छ । हरेक दिन सार्वजनिक गरिएको विवरणमा नयाँ तथा प्रतिल
भोटेकोशी बाढीपीडितलाई नाम्खा गाउँपालिकाले पनि आर्थिक सहयोग गर्ने ।

भोटेकोशी बाढीपीडितलाई नाम्खा गाउँपालिकाले पनि आर्थिक सहयोग गर्ने ।

   
यहि भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा बेपत्ता नागरिकको खोजी, उद्धार र राहतका लागि हुम्लाको नाम्खा गाउँपालिकाले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, गोरखा र धादिङ लगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको तथा हुम्लाका नागरिकसमेत प्रभावित भएको भन्दै विपद्धको दुःखद् घडीमा सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष प्र
कर्णाली नदीमा बेपत्ता भएका प्रशान्त रावलको शव २० दिनपछि भेटियो ।।

कर्णाली नदीमा बेपत्ता भएका प्रशान्त रावलको शव २० दिनपछि भेटियो ।।

   
हुम्लाको खार्पुनाथ गाउँपालिका–१ सुनखाडास्थित कर्णाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १४ वर्षीय प्रशान्त रावलको शव २० दिनपछि फेला परेको छ । गत भदौ ४ गते दिउँसो करिब २ बजे कर्णाली नदीमा पौडी खेल्ने क्रममा खार्पुनाथ गाउँपालिका–१ सुनखाडाका रामचन्द्र रावलका छोरा प्रशान्त रावल र सोही गाउँकी विर्ख शाहीकी छोरी अन्दाजी १३।१४ वर्षीया अनु शाही बेपत्ता भएका थिए । बेपत्ता भएका प्रशान्तको शव भदौ २४ गते
संसद्‍मा आज रवि लामिछानेले सम्बोधन गर्ने ।

संसद्‍मा आज रवि लामिछानेले सम्बोधन गर्ने ।

   
काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज बस्ने प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका छन् । रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्न सभापति लामिछानेका लागि समय माग गरिएको छ । बैठकमा लामिछानेले समसामयिक विषय तथा जनजीविकाका सवालमा पार्टीका धारणा राख्ने बुर्लाकोटीले बताए ।
कर्णालीमा ९ वर्षमा ३४१ किलोमिटर सडक कालोपत्र, ३४ सय किलोमिटर नयाँ ट्रयाक

कर्णालीमा ९ वर्षमा ३४१ किलोमिटर सडक कालोपत्र, ३४ सय किलोमिटर नयाँ ट्रयाक

   
हेमन्त केसी । भाद्र २४,  कर्णाली प्रदेश सरकारले स्थापना भएको नौ वर्षको अवधिमा ३४१ किलोमिटरभन्दा बढी सडक कालोपत्र गरेको छ । तर यही अवधिमा ३ हजार ४१६ किलोमिटरभन्दा बढी नयाँ सडकको ट्रयाक खोलिएको छ । यसले प्रदेश सरकारको प्राथमिकता सडकको स्तरोन्नति र कालोपत्रभन्दा नयाँ ट्रयाक खोल्नेतर्फ बढी केन्द्रित रहेको देखाएको छ। प्रदेश सरकारले सम्पन्न आर्थिक वर्ष २०८२/८३ मा १६५ किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य
सरकारमा हुनेहरूले जेनजी आन्दोलनबारे सत्यतथ्य समेटिएको प्रतिवेदन गायब पारेः प्रचण्ड

सरकारमा हुनेहरूले जेनजी आन्दोलनबारे सत्यतथ्य समेटिएको प्रतिवेदन गायब पारेः प्रचण्ड

   
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले ठूलो षड्यन्त्र गरेर गत भदौ २३ गतेको जेनजी आन्दोलन हाइज्याक गरिएको दाबी गरेका छन्। आज एक कार्यक्रममा सहभागी हुन सिन्धुपाल्चोक पुगेका प्रचण्डले जेनजी आन्दोलनको अपहरणकारी को थिए ? भन्दै प्रश्न गरे। उनले भने, ‘त्यो घुसपैठ गर्ने को थिए? र तिनले अहिले देशलाई कहाँ पुर्‍याए? भन्ने कुरा त्यो विन्दुबाट गहिरो अध्ययन गर्नुपर्ने
सिंहदरबारदेखि शीतल निवाससम्मका भग्नावशेष अझै उठेनन्

सिंहदरबारदेखि शीतल निवाससम्मका भग्नावशेष अझै उठेनन्

   
काठमाडौँ । २०८२ भदौ २३ र २४ गते भएको आन्दोलनले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारदेखि राष्ट्रपतिको कार्यालय रहेको शीतल निवाससम्मलाई खरानीमा परिणत गरिदियो । जेनजी पुस्ताले २३ गते गरेको आन्दोलनलाई सरकारले प्रहरी–प्रशासनको आडमा निर्ममतापूर्वक दमन गरेपछि २४ गते थप उग्र प्रदर्शन भयो । यस क्रममा कैयौँ सरकारी र निजी सम्पत्तिसमेत तोडफोड र आगजनी भयो । आन्दोलनको रापले डढेका देशका गरिमामय संरचनाहरू अझ