flash-news

जेनजी आन्दोलनको एक वर्षः हुम्लाले के पायो, के गुमायो ?

जेनजी आन्दोलनको एक वर्षः हुम्लाले के पायो, के गुमायो ?

   
गएको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन आज एक वर्ष पूरा भएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सामाजिक सञ्जाललाई नियमन गर्ने उद्देश्यले बन्द गरेको थियो तर भिपिएन लगायतका विभिन्न सफ्टवय मार्फत भने चलीरहेकै थिए, उक्त सामाजिक सञ्जाल प्रतिबन्धको विरोधबाट सुरु भएको आन्दोलन भ्रष्टाचार, राजनीतिक बेथिति, नातावाद, बेरोजगारी र सुशासनको मागसहित देशव्यापी विद्रोहमा परिणत भएको थियो ।
बाढीपीडितको राहतका लागि हेड नेपाल हुम्लाद्वारा ५१ हजार १ सय ११ रुपैयाँ सहयोग ।

बाढीपीडितको राहतका लागि हेड नेपाल हुम्लाद्वारा ५१ हजार १ सय ११ रुपैयाँ सहयोग ।

   
रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा हालै आएको विनाशकारी बाढी–पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनाका लागि हुम्लामा रहेको HEAD Nepal (हिमाली शिक्षा र विकास) ले ५१ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ । प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भएको भन्दै हेड नेपालले राष्ट्रिय राहत तथा पुनस्र्थापना अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले संस्थाले प्रधानमन्त्री विपद् राहत कोषमा ५१ हजार ११
जिल्ला सदरमुकाम सिमकोटका तीन वडा सञ्चारविहीन, नयाँ टावर निर्माणको माग

जिल्ला सदरमुकाम सिमकोटका तीन वडा सञ्चारविहीन, नयाँ टावर निर्माणको माग

   
जिल्ला सदरमुकाम सिमकोटमै रहेका वडा नं. १, २ र ३ का बासिन्दा भरपर्दो सञ्चार सेवाबाट वञ्चित भएपछि स्थानीयले नयाँ मोबाइल टावर निर्माणको माग गरेका छन् । साविक ठेहे गाविस क्षेत्रका युवाहरूले सोमबार नेपाल टेलिकम, दूरसञ्चार कार्यालय सिमकोटमा ज्ञापनपत्र बुझाउँदै नयाँ टावर निर्माण गर्न माग गरेको स्थानीय युवा सर्जन भण्डारीले बताउनु भयो । यदी नयाँ टावर निर्माणको प्रकृया अगाडि नबढे आन्दोलनमा जाने चेतावनीसमेत
ताँजाकोट गाउँपालिकाको कार्यालय आगलागीमा संलग्न दुई जना पक्राउ, ७ दिन म्याद थप

ताँजाकोट गाउँपालिकाको कार्यालय आगलागीमा संलग्न दुई जना पक्राउ, ७ दिन म्याद थप

   
ताँजाकोट गाउँपालिका–३ चाखुरेमा रहेको गाउँपालिकाको कार्यालयमा भएको आगलागी घटनाको अनुसन्धानका क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्ता युवराज ढकालको संयोजकत्वमा गठित छानविन समितिले यही भदौ ७ गते राति करिब १ बजेको समयमा गाउँपालिकाको कार्यालयमा आगलागी भएको घटनामा संलग्न भएको पुष्टि भएपछि उनिहरुलाई पक्राउ गरिएको प्रवक्ता ढकालले बताउनु भयो । उहाँका अनुसार घटन
एक सातादेखि च्यामको फ्रोजी टावर ठप्प, सोलारमा पावर नउठ्दा समस्या भएको टेलिकमको भनाइ

एक सातादेखि च्यामको फ्रोजी टावर ठप्प, सोलारमा पावर नउठ्दा समस्या भएको टेलिकमको भनाइ

   
जिल्लाको तल्लो क्षेत्र अदानचुली गाउँपालिका–५ च्याममा रहेको नेपाल टेलिकमको फ्रोजी टावर एक सातादेखि सञ्चालनमा नआउँदा स्थानीयवासी सञ्चार सेवाबाट बन्चित भएका छन् । टावर बन्द भएपछि मोबाइल फोन तथा इन्टरनेट सेवा प्रभावित हुँदा स्थानीयलाई फोन सम्पर्क तथा सूचना आदानप्रदानमा समस्या भएको अदानचुली–५ का स्थानीय बालबहादुर मल्लले बताउनु भयो । उहाँका अनुसार टावर एक सातादेखि बिग्रिएर सेवा अवरुद्ध भएको छ,बिरामी तथ
श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै ।

श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै ।

   
वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै वि
हुम्लामा ग्यासको चरम अभावः १५० सिलिन्डरका लागि २७० भन्दा बढी खाली सिलिन्डरको लाइन ।।

हुम्लामा ग्यासको चरम अभावः १५० सिलिन्डरका लागि २७० भन्दा बढी खाली सिलिन्डरको लाइन ।।

   
हुम्ला जिल्ला सदरमुकाम सिमकोटमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदै गएपछि उपभोक्ता खाली सिलिन्डर बोकेर घण्टौँसम्म लाइन बस्न बाध्य भएका छन् । लामो समयदेखि नियमित रूपमा ग्यास आपूर्ति हुन नसक्दा जिल्ला सदरमुकाम समेत रहेको सिमकोट बजार क्षेत्रमा ग्यास पाउन उपभोक्ताबीच प्रतिस्पर्धा समेत बढेको छ । बिहीबार बिहान नेपालगन्जबाट सिमकोटस्थित आदित्य जनरल स्टोरमा १ सय ५० वटा भरिएका ग्यास सिलिन्डर आइपुगे पनि ग

भोटेकोसी बाढीपीडितलाई चंखेलीका जनप्रतिनिधिले पारिश्रमिकबाट केही रकम सहयोग गर्ने ।

   
रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा विस्थापित नागरिकको राहत र पुनःस्थापनाका लागि हुम्लाको चंखेली गाउँपालिकाका जनप्रतिनिधिहरुले आफ्नो पारिश्रमिकबाट केहि रकम सहयोग गर्ने निर्णय गरेको छ । गत भदौ १० गते बुधबार भोटेकोसी नदीमा आएको बाढीले रसुवाको टिमुरे, रसुवागढी लगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको घटनाप्रति दुःख व्यक्त गर्दै गाउँपालिकाले विपद्धमा परेका
नेपाललाई चीनले दियो ३० करोड नगद

नेपाललाई चीनले दियो ३० करोड नगद

   
काठमाडौं । चीन सरकारले नेपाललाई ३० करोड सहयोग गरेको छ । बाढी पीडितका लागि चीनले ३० करोड नगदै सरकारलाई हस्तान्तरण गरेको हो । आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट गरेर नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले ३० करोड नेपाली रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । यसैगरी, राजदूत माओमिङले चिनियाँ रेडक्रसले उपलब्ध गराएको ३ करोड ६ लाख रुपैयाँ बराबरको नगद पनि हस्तान्तरण गरेका छन
चन्दा बाकसमा संकलित सात लाख रुपैयाँ भोटेकोसी बाढीप्रभावितलाई सहयोग

चन्दा बाकसमा संकलित सात लाख रुपैयाँ भोटेकोसी बाढीप्रभावितलाई सहयोग

   
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६, घण्टाघर लाइनस्थित खड्का होटलले असहाय तथा विपन्नका लागि संकलन गरेको रकम भोटेकोसी बाढीप्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको छ । स्वर्गीय शिवराज खड्काको योजनाअनुसार करिब तीन वर्षअघि होटल परिसरमा राखिएको चन्दा बाकसमा संकलित ७ लाख १८ हजार ६ सय १८ रुपैयाँ फेला परेको हो । उक्त रकम प्रहरी, प्रशासन, सुर्खेत उद्योग वाणिज्य संघका प्रतिनिध