हुम्लामा नयाँ भाडादर निर्धारण-रेडियो श्रीनगर
फागुन १८ हुम्ला । हुम्लामा सञ्चालन हुँदै आएका छोटो तथा लामो दुरीका यातायातका लागि नयाँ भाडादर निर्धारण गरिएको छ ।
प्रशासन कार्यालय हुम्लाले जिल्लाभरका सबै रुढप्रमिटको भाडा दर कायम गरेको छ । हुम्लामा रुड कायम तथा कच्चि सडकमा सञ्चालन हुँदै आएको भाडा दर निर्धारण कायम गर्ने उदेश्यका साथ जिल्ला प्रशासन कार्यालयमा बसेको बैठक निर्णय गरेकोे हो ।
प्रमुख जिल्ला अधिकारी सीता परियारको अध्यक्षतामा जनप्रतिनिध








