हिमाली भेगमा हिमापात, हवाईउडान अबरुद्ध,जनजिवन कष्टकर
रेडियो श्रीनगर
हिमाली जिल्लाहरुमा आज फेरी हिमपात भएको छ ।
बिहिबार बिहान साढे दश बजेबाट हिमपात सुरु हुँदा चिसोले यहाँको जनजीवन कष्टकर बनेको छ । हिमपातसँगै जिल्लाको एक मात्र यातायातको साधान हवाई सेवा समेत अवरुद्ध भएको छ । हुम्ला जिल्ला सदरमुकाम सिमकोट , सर्केगाड र चंखेलीका केहि स्थानमा तथा उत्तरी नाम्खा गाउँपालिकामा हिमपात भएको छ भने दक्षिण क्षेत्रमा भने पानी मात्र परेको छ । पानी परे सँगै चिसोको





