हुम्लामा पनि ट्राफिक प्रहरी खटिए
कालिबहादुर थापा हुम्ला
दुर्गम हिमाली जिल्ला हुम्लामा पनि मङ्गलबार देखि ट्रााफिक प्रहरी खटिने भएका छन् । देशका ७७ वटा जिल्ला मध्ये राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको दुर्गम जिल्ला हुम्लामा पनि पहिलो पटक ट्राफिक प्रहरी पुगेकाे छ ।
सडक सञ्जालसँग नजोडिदै बोलेरो, ट्रिपर, ट्रयाक्टर लगायतका सवारीसाधनको दुर्घटनामा परि १९ जनाले ज्यान गुमाएपछि जिल्लामा पहिलो पटक ट्राफिक प्रहरी आएको हाे ।
एक जना असईको न




