प्रकास बोगटीको अध्यक्षतामा ३५ सदस्यीय अनेरास्वबीयु अदानचुली गाउ कमिटी गठन
१६ कार्तिक मंगलबार हुम्ला । नेकपा एमालेको भात्री संगठन अनेरास्वीयुको अदानचुली गाउँपलिकाको प्रथम अधिबेशन सम्पन्न भएको छ ।
अनेरास्वबीयु अदानचुली गाउँ कमिटि संयोजक राज बहादुर पार्कीको अध्यक्षतामा तथा नेकपा एमाले केन्द्रीय सल्लाह परिषदका केन्द्रीय सदस्य राम बहादुर दानीको प्रमुख आतिथ्यतामा र अनेरास्वीयु केन्द्रय सचिवालय सदस्य हिकमतजंग खड्का र नेकपा एमाले किषन महासंघका केन्द्रीय सदस्य कल बहादुर हमालक









