झुलङ्गे पुलहरुमा बार(फोटो सहित)
चैत्र २६ हुम्ला । सरकारले लकडाउन गरेसँगै झुलङ्गे पुलहरुमा बार लगाइएको छ । हुम्ला र मुगुको मुख्य नाकाको रुपमा रहेको कुवाडी पुलमा बार लगाईएको छ ।
कुवाडीमा रहेको झुलङ्गेको बाजुरा पट्टी ठुल्ठुला काँडाहरुले बारेको छ उता हुम्ला पट्टीको छेउमा फलामे जाली राखेर बारीएको छ पुर्णरुपमा बन्द गरीएको प्रहरी चौकी कुवाडी बाजुराले असही मोहन कार्कीले बताए,उनले भने “कोही पनि जान दिएका छैनौ पुलमा समेत बार लगाईएको छ ।







