समाचार

चंखेलीमा भारतीय दुतावासले पाँच शैयाको अस्पताल निर्माण गर्ने

चंखेलीमा भारतीय दुतावासले पाँच शैयाको अस्पताल निर्माण गर्ने

   
भारतीय दुतावासले जिल्लाको चंखेली गाउँपालिकामा पाँच शैयाको अस्पताल भवन निर्माण गर्ने भएको छ । मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भारतीय दुतावास र गाउँपालिकाले त्रिपक्षीय सम्झौता गरेपछि अस्पताल निर्माण हुने भएको हो । भारत सरकारको सहयोगमा सञ्चालीत उच्च प्रभावयुक्त सामूदायिक परियोजना अन्तर्गत परियोजना कार्यान्वयनका लागि सघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय, भारतीय राजदुतावास र चं
जिल्ला प्रशासन कार्यालय हुम्ला मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण

जिल्ला प्रशासन कार्यालय हुम्ला मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण

   
पत्रकार महासंघ हुम्ला शाँखाले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ । चैत्र १५ गते काठमाडौको तिनकुनेमा भएको हिंसात्मक प्रदशनका क्रममा अरायजक समुहले सञ्चार माध्यक र सञ्चारक्रमीहरुलाई निसाना बनाइएको प्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरीएको छ । उक्त हिंसात्मक आन्दोलनका क्रममा भिडियो खिच्नेक्रममा यभिन्युज टेलीभिजनका क्यामेरा प्रसन सुरेश रजकलाई आगो जलाएर मारेको, अन्
उपाध्यक्ष कोषबाट थुम मालिका आबिलाई कार्यालय ब्याबस्थापनका सामाग्री हस्तान्त्रण

उपाध्यक्ष कोषबाट थुम मालिका आबिलाई कार्यालय ब्याबस्थापनका सामाग्री हस्तान्त्रण

   
श्रीनगर । हुम्लाको अदानचुली गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाले उपाध्याक्ष कोषबाट गाउँपालिकाको वडा नम्बर २ मकै स्थित थुममालिका आधारभुत बिद्यालयलाई कार्यालय ब्याबस्थापनका सामाग्री हस्तान्त्रण गर्नु भएको छ । बिद्यालयलाइ आवश्यक पर्ने कार्यालय ब्याबस्थापनका लागि बिभिन्न फर्निचर देखी बिद्युतिय सामाग्री हस्तान्त्रण गर्नु भएको हो । चालु आर्थिक बर्षको उपाध्याक्ष कोषको रकमबाट बिद्यालयलाई २ लाख बराबरको कार
हुम्लामा एमालेको जागरण सभा र र्‍याली प्रदर्शन(आवाज सहित)

हुम्लामा एमालेको जागरण सभा र र्‍याली प्रदर्शन(आवाज सहित)

   
नेकपा एमालेले हुम्लामा सोमबार बिरोध र्‍याली प्रदर्शन गरेको छ । पाटीले देशभर मोटरसाइकल र्‍याली प्रदर्शन प्रदशन गर्ने भनिएपनि सडक सञ्जालमा भर्खरै मात्र जोडीएकाले बाजागाजा सहित विरोध र्‍याली प्रदर्शन गरेको हो । प्रतिगामी कदमको विरोध गर्दै जिल्ला सदरमुकाम सिमकोट बजार परिक्रमा गरी बिरोध र्‍याली मार्फत खबरदारी गरेको जिल्ला पार्टी अध्यक्ष ज्ञामी बुमीले बताउनु भयो । गणतन्त्रको विरोध गर्दै राजतन्त्र पक्षध
नेकपा एकिकृत समाजवादी अदानचुलीको दोस्रो अधिबेशन सुरु

नेकपा एकिकृत समाजवादी अदानचुलीको दोस्रो अधिबेशन सुरु

   
श्रीनगर । नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी हुम्ला अदानचुली गाउँ कमिटिको दोस्रो अधिबेशनको उद्धघाटन गरिएको छ । २०७८ सालमा स्थापना भइ नेतृत्व चयन गरेको एकिकृत समाजवादी पार्टीले शनिबार दोस्रो गाउँ कमिटि अधिबेशनको उद्धघाटन गरेको हो । वडा नम्बर ३ मा रहेको आफ्नो पार्टी कार्यालयबाट गाउँपालिकाको केन्द्र सहित वडा नम्बर २ र ३ लाई नारा जुलुस सहित परिक्रमा गरी गाउँ पालिकाको सभा हलबाट उद्धघाटन सत्रको सम
अनेरास्वबियुले बुझायो बिभिन्न माग गर्दै शिक्षा शाखालाई ज्ञापन पत्र

अनेरास्वबियुले बुझायो बिभिन्न माग गर्दै शिक्षा शाखालाई ज्ञापन पत्र

   
श्रीनगर । नेकपा एमालेको भात्री संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्वबियु) अदानचुली गाउँ कमिटिले गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखालाई ज्ञापन पत्र पेश गरेको छ । शुक्रबार शिक्षा युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत टिका प्रसाद उपाध्यलाई अनेरास्वबियु अदानचुली गाउँ कमिटि अध्यक्ष प्रकाश बोगटीको नेतृत्वमा गएको टोलीले बिभिन्न माग सहित ज्ञापन पत्र पेश गरेको हो । उक्त ज्ञा
हुम्लाको बन गुँरास फुलेर राताम्य र सेताम्य

हुम्लाको बन गुँरास फुलेर राताम्य र सेताम्य

   
श्रीनगर । हुम्ला एक हिमली जिल्ला हो । हुम्लाका आधिकांश हिमाली र पहाडी थुम्काहरु यतिबेला लाली गुँरास फुलेर राताम्य भएका छन् । वसन्त यामसँगै फेरिने पालुवाहरुले मात्र हैन राष्ट्रकै गरीमा समेत रहेको थरीथरीका लालीगुराँसका फुलहरुले पहराहरुलाई समेत सिन्दुरे बनाइदिएको छ । अक्करे कालो पत्थरिलो र हरिया भिरहरुमा समेत बान्की दिँदै फुलेको लालीगुराँसले मानौ निर्जन भित्ताहरुमा प्राण भरिदिएको छ । १३ देखि १७ थरि
२५ गते देखी सलीसल्ला सिमकोट सडक खण्ड बन्द हुँने

२५ गते देखी सलीसल्ला सिमकोट सडक खण्ड बन्द हुँने

   
हुम्ला । कर्णाली करिडोर अन्त्रगतको सिमकोट सलीसल्ला सडक खण्ड बन्द हुँने भएको छ । जिल्ला प्रशासन कार्यालय हुम्लाका सुचना अधिकारी समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र कुमार चन्दले चैत्र २५ गते बाट उक्त सडक खण्डमा रहेका भिरहरुमा मर्मत गर्नु पर्ने भएकाले चैत्र २५ गतेबाट असार मसान्त सम्म पुर्णरुपमा बन्द गर्ने निर्णय भएको बताउनु भयो । पुस १६ गते बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार चैत्र २५ ग
गाउँ कमिटिमा पहिलो पटक निर्वाचन माओवादी अदानचलीको अध्यक्षमा सिंह निर्वाचित

गाउँ कमिटिमा पहिलो पटक निर्वाचन माओवादी अदानचलीको अध्यक्षमा सिंह निर्वाचित

   
श्रीनगर । हुम्लामा नेकपा माओवादी केन्द्र अदानचुली गाउँ कमिटिको दोस्रो अधिबेशनमा भएको पहिलो निर्वाचनबाट दिर्घ बहादुर सिंह अध्यक्षमा निर्वाचित हुनु भएको छ । जिल्लामै पार्टीको गाउँ कमिटि अधिबेशनमा माओवादी केन्द्र अदानचुली गाउँ कमिटिले पहिलो पटक निर्वाचन गरेको हो । जिल्लाको इतिहासमा हाल सम्म कुनै राजनितिक दलको पालिका कमिटिको अधिबेशनमा निर्वाचन प्रक्रिया नगरिएको भएपनि माओवादी केन्द्र अदानचुली गाउँ कमि
हिमज्योती बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन

हिमज्योती बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन

   
हुम्ला । जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउापालिका स्थित हिमज्योती बहुमुखी क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व सर्वसहमत चयन गरेको छ । आगामी चैत ५ गते हुने निर्वाचन कार्यतालिका अन्तर्गत उक्त क्याम्पसमा मनोनयपत्र दर्ता गर्ने क्रममा दर्ता भएका विद्यार्थी संघ÷संगठनबीचको सहमतिमा नेतृत्व चयन भएको हो । स्वबियुं निर्वाचन अधिकृत देब बिक्रम शाहीका अनुसार क्याम्पसको स्ववियु सभ