एक बेन्चमा ८ जना बसेर अध्यन गर्दै मष्टादेबका बिद्यार्थी ॥
श्रीनगर । हुम्लाको अदानचुली गउँपालिका वडा नम्बर २ मा रहेको मष्टादेब प्रथामिक बिद्यालययमा डेस्क—बेन्च नहुँदा एक बेन्चमा ८ जना बसेर अध्यन गर्न बाध्य भएका छन । ३ बर्ष अघि नयाँ ठाउँ सारिएको बिद्यालयका बिद्यार्थी फर्निचरले धान्न नसक्ने गरी बस्दै आएका छन ।
सहज रूपमा शिक्षा प्राप्त गर्नु संवैधानिक अधिकार भए पनि यस विद्यालयका विद्यार्थी बेन्चमा बस्न पाए पनि केहि बिद्यँर्थी भने कक्षा कोठाभित्रको धुलाम्मे









