समाचार

गाउँपालिकाको अडिटमा नराखे बिश्वास नहुने उपाध्यक्ष रोकायाको भनाई

गाउँपालिकाको अडिटमा नराखे बिश्वास नहुने उपाध्यक्ष रोकायाको भनाई

   
श्रीनगर । बि सं २०७९ सालमा संघियता पछिको दोस्रो निर्वाचन भयो । सोही निर्वाचन सकिएसँगै सबै स्थानिय तहले ३ वटा बजेट ल्याएको भएपनि २ वटा बजेट कार्यान्वयन गरिसकेका छन भने चालु आर्थिक बर्षको बजेट कार्यन्वयनको चरणमा छ । तेही माथि प्रत्यक बर्ष स्थानिय तहले सार्वजनिक सुनुवाई गर्ने प्रबधान भएपनि हुम्लाको अदानचुली गाउँपालिकाले अहिले सम्म सार्वजनिक सुनुवाई समेत गरेको छैन । आइतबार बिहान रेडियो श्रीनगरको कार्
सर्केगाडमा मिनिट्रक दुर्घटनाः ४ जना घाइते

सर्केगाडमा मिनिट्रक दुर्घटनाः ४ जना घाइते

   
हुम्ला । जिल्लाको सर्केगाड गाउँपालिका स्थीत थाहामा मिनिट्रक दुर्घटना हुँदा ४ जना घाइते भएका छन् शनिवार दिउसो करिब ३ बजेको समयमा सर्केगाड बजारबाट थाहा हुँदै सलिसल्ला जाँदै गरेको कर्णाली प्रदेश ०२९००१ क ००९५ नं. को मिनिट्रक दुर्घटनामा परेको हो । सर्केगाड गाउँपालिकाको वडा नम्बर ४ को कर्णाली करिडोर अन्तर्गत थाहा स्थित सर्केगाड बजारबाट सरीसल्ला तर्फ जाँदै गरेको चंखेली गाउँपालिका वडा नम्बर ४ बस्ने बर

मुगुको भिईमा मिनिग्रेट बन्दै, ३ सय बढी घरुधुरी उज्यालोको पहुँजमा जोडिने

   
श्रीनगर । मुगुको सोरु गाउँपालिकाको वडा नम्बर ३ भिईमा १ सय १० किलो वाट क्षमताको मिनिग्रेट जडानको काम शिलान्यास गरिएको छ । पालिका केन्द्र लगायतका अन्य केही ठाउँका नागरीक सौर्य उर्जा देखी जल बिद्युत सम्मको लाभ पाएको लामो समयभएपनि ३ नम्बर वडाको कुनैपनि क्षेत्रबाट जल बिद्युत उत्पादनको स्रोत नभएपछि उज्यालोको पहँुचमा जोडिन सोही क्षमताको मिनिग्रेट भवनसँगै जडान कार्यको शिलान्यास गरिएको हो । कुल ७ करोड ८३
नसालु औषधी खुवाइ लुटेर फरार ३ जना मध्ये १ जना पक्राउ

नसालु औषधी खुवाइ लुटेर फरार ३ जना मध्ये १ जना पक्राउ

   
होटलमा नषालु पदार्थ खुवाई चोरी गरेर यहि अषाढ ९ गते राती ८ बजे देखी फरार रहेका ३ जना मध्ये १ जनालाई हिजो पक्राउ गरेको छ । हुम्ला जिल्ला सर्केगाड गाउँपालिका ६ स्थीत हरीबहादुर रावतको नाम भएको होटलमा सुनाखाडाका नेपाली आर्मी हौँ भन्दैँ अपरिचित ३ जनाले २ जनालाई कोकमा नसालु पदार्थ मिलाई सो पसलमा भएका नगद सहितका सामाग्रीहरु चोरेर फरार भएका थिए । ९ गते राती सोही पसलका साहु नेत्रबहादुर सिंह र छोरी जौमती सि
अदानचुली गाउँपालिकाले ल्यायो ३३ करोड ४३ लाखको बजेट

अदानचुली गाउँपालिकाले ल्यायो ३३ करोड ४३ लाखको बजेट

   
 हुम्लाको अदानचुली गाउँपालिकाले ३३ करोड ४३ लाखको बजेट ल्याएको छ । गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकाया ले ३३ करोड ४३ लाख मध्ये चालु तर्फ १९ करोड ८ लाख २० हजार र पुँजिगत तर्फ ९ करोड ४७ लाख ४ हजार रुपैया बिनियोजन गरेको बताउनु भयो यसैगरी नेपाल सरकारबाट ससर्त अनुदानबाट प्राप्त ११ करोड २५ लाख ६० हजार रुपैया बजेट विनियोजन गरीएको बताए । उपाध्यक्ष रोकाया द्धारा प्रस्तुत बजेट बक्तब्यमा आर्थिक विकास तर्फ ४ क
समाचार प्रभावः स्वास्थ्यक्रमीले तलब नपाउँदा स्वास्थ्य इकाइ बन्द

समाचार प्रभावः स्वास्थ्यक्रमीले तलब नपाउँदा स्वास्थ्य इकाइ बन्द

   
रेडियो श्रीनगर एफ एमले शनिबार प्रसारीत समाचारको बिषयलाई लिएर आइतबार गाउँपालिकामा छलफल भएको छ । गाउँपालिकाका उपाध्यक्ष,वडाअध्यक्षहरु,प्रमुख प्रसासकिय अधिकृत, स्वास्थ्य शाँखा प्रमुख सहित अन्य नागरीकहरुको उपस्थितीमा आइतबार दिउसो गाउँपालिकामा छलफल भएको छ । शनिवारका दिन वडा नम्बर ४ मा रहेको रिल्म बिगोठी स्वास्थ्य ईकाई अस्तब्यत रहेको भन्दै सोही गाउँका ५७ जनाको उपस्थीतीमा स्वास्थ्य सेवाको सन्दर्भमा उठाय
सोरु गाउँपालिकाले गर्यो सार्वजनिक सुनुवाइ

सोरु गाउँपालिकाले गर्यो सार्वजनिक सुनुवाइ

   
सोरु गाउँपालिकाले आर्थिक वर्ष २०८०।०८१ को सार्बजनिक सुनुवाई गरेको छ । गाउँपालिका भित्रकै राजनितिक दल र सरोकारवाला निकायहरुको उपस्थितीमा आज गाउँपालिकामा सार्वजनिक सुनुवाई गरिएको गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले बताउनु भएको छ । उहाँका अनुसार गाउँपालिकामा आएको बजेट के कती कहाँ कसरी खर्च भयो र के कती बिकासका कामहरु भैरहेका छन् भन्ने बारेमा स्पस्ट पारेको बताउनु भएको छ । यस आर्थिक वर्षमा सबै क्षे
अदानचुली गाउँपालकाको निति तथा कार्यक्रम पारित,पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन रोजगारी र कृषि क्षेत्रलाई उच्च प्राथमिकता,फेटो फिचर

अदानचुली गाउँपालकाको निति तथा कार्यक्रम पारित,पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन रोजगारी र कृषि क्षेत्रलाई उच्च प्राथमिकता,फेटो फिचर

   
श्रीनगर । अदानचुली गाउँपालिकले आर्थिक बर्ष २०८०।०८१ को निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको १३ औ गाउँसभाले आर्थिक बर्षका लागि निति तथा कार्यक्रम संगै बजेट पारित गरेको हो । गाउँपालिकाले आर्थिक बर्षका लागि २५ करोड ७० लाख ८४ हजार ६ सय ७६ रुपैयाको अनुमानित आय ब्याय पारित गरेको छ । गाउँपालिका अध्यक्ष मोहन बिक्रम सिंहले आर्थिक बर्ष २०८०।०८१ को निति तथा कार्यक्तम प्रश्तुत गर्नु भएको हो । आ
हुम्ला मुगु जोड्ने झुलङ्गे पुलको उद्धघाटन,स्थानियहरु खुसी, नदी तर्दा ‘कुलदेवता’ सम्झिने बाध्यता हरायो

हुम्ला मुगु जोड्ने झुलङ्गे पुलको उद्धघाटन,स्थानियहरु खुसी, नदी तर्दा ‘कुलदेवता’ सम्झिने बाध्यता हरायो

   
श्रीनगर । हुम्लाको अदानचुली १ दोमुख र मुगुको सोरु गाउापालिका जोड्ने झुलङ्गे पुलको उद्धघाटन गरिएको छ । २०७६ साल असार २९ गते देखी निमार्ण कार्य सुरु भई हाल सम्पन्न भएको दोमुख झुलङ्गे पुलको बिहिबार उद्धघाटन गरिएको छ । बिहिबार अदानचुली गाउापालिका उपाध्यक्ष कर्ण रोकायाले रिबन काटेर उद्धघाटन गर्नुभएको हो । उत्त उद्धघाटन कार्यक्रममा अदानचुली १ का वडा अध्यक्ष अके महतारा,कार्यपालिका सदस्य भैकती लुवार,स्वा
एक बेन्चमा ८ जना बसेर अध्यन गर्दै मष्टादेबका बिद्यार्थी ॥

एक बेन्चमा ८ जना बसेर अध्यन गर्दै मष्टादेबका बिद्यार्थी ॥

   
श्रीनगर । हुम्लाको अदानचुली गउँपालिका वडा नम्बर २ मा रहेको मष्टादेब प्रथामिक बिद्यालययमा डेस्क—बेन्च नहुँदा एक बेन्चमा ८ जना बसेर अध्यन गर्न बाध्य भएका छन । ३ बर्ष अघि नयाँ ठाउँ सारिएको बिद्यालयका बिद्यार्थी फर्निचरले धान्न नसक्ने गरी बस्दै आएका छन । सहज रूपमा शिक्षा प्राप्त गर्नु संवैधानिक अधिकार भए पनि यस विद्यालयका विद्यार्थी बेन्चमा बस्न पाए पनि केहि बिद्यँर्थी भने कक्षा कोठाभित्रको धुलाम्मे