देशलाई निकास दिन कांग्रेससँग गठबन्धन भएको होः उपमहासचिव ज्ञवाली(अडियो रिर्पोट)
नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले देशलाई निकास दिनका लागि नेपाली कांग्रेस र नेकपा एमाले विच सहकार्य भएको बताउनुभयो । देशमा अस्थिरता बढ्यो, भ्रष्टचार बढ्यो, अर्थतन्त्र सिथिल भयो, देश ठूलो संकट र निराशाबाट गुज्रिन थालेपछि एमाले र कांग्रेससँग सहकार्य भएर यो सरकार बनेको हो ।
अब यो सरकार आगामी चुनावसम्म टिक्के उहाँको भनाई थियो । यो सरकार बनेको देशलाई निकास दिनका लागि बनेको हो । सरकारका









