राजनीति

वडा सरकार बिउँझाउन भन्दै सिटि र्‍याली

   
हुम्ला । जिल्लाको सर्केगाड गाउपालिका अन्तरगत छिडी नात्ता भन्ने टोलका नागरिकले वडा सरकारलाई बिउँझाउन भन्दै सिटि र्‍याली गरेका छन । मंगलबार वडा नम्बर १ अन्त्रगत पर्ने छिडि नात्ता टोलका नागरीकहरुले माग सम्बोधनका लागि सिटि र्‍याली गरेका हुन । सर्केगाड गाउपालिका वडा नम्बर १ को छिडी नात्ताका टोलबासीहरु नाराबाजी सहित वडा कार्यालयमा गएर वडा सरकारलाई बिउँझाएको स्थानिय दिल बहादुर कार्कीले रेडियो श्रीनगरलाई
शैक्षिक गतीविधी सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया(एक रिर्पोट)

शैक्षिक गतीविधी सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया(एक रिर्पोट)

   
श्रीनगर । हुम्लाको अदानचुली गाउँपालिकामा शैक्षिक गतीविधी सम्बन्धी सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यकम गरिएको छ । पालिका भर भएका बिद्यालयलाई अघिल्ला दिनहरु भन्दा अगामी दिनमा लचिलो तबरले चुस्त दुरुस्त पार्ने भन्दै छलफलका लागि गाउँपालिकामा अन्तरक्रिया कार्यकम गर्नका लागि सरोकारवाला निकायलाई आवान गरेको हो । गाउपालिका निमीत प्रमुख प्रसासकिय अधिकृत सन्तोष बुमीको अध्यक्षतामा तथा गाउपालिका उपाअध्यक्ष कर
गाउँपालिकाको अडिटमा नराखे बिश्वास नहुने उपाध्यक्ष रोकायाको भनाई

गाउँपालिकाको अडिटमा नराखे बिश्वास नहुने उपाध्यक्ष रोकायाको भनाई

   
श्रीनगर । बि सं २०७९ सालमा संघियता पछिको दोस्रो निर्वाचन भयो । सोही निर्वाचन सकिएसँगै सबै स्थानिय तहले ३ वटा बजेट ल्याएको भएपनि २ वटा बजेट कार्यान्वयन गरिसकेका छन भने चालु आर्थिक बर्षको बजेट कार्यन्वयनको चरणमा छ । तेही माथि प्रत्यक बर्ष स्थानिय तहले सार्वजनिक सुनुवाई गर्ने प्रबधान भएपनि हुम्लाको अदानचुली गाउँपालिकाले अहिले सम्म सार्वजनिक सुनुवाई समेत गरेको छैन । आइतबार बिहान रेडियो श्रीनगरको कार्
अदानचुली गाउँपालिकाले ल्यायो ३३ करोड ४३ लाखको बजेट

अदानचुली गाउँपालिकाले ल्यायो ३३ करोड ४३ लाखको बजेट

   
 हुम्लाको अदानचुली गाउँपालिकाले ३३ करोड ४३ लाखको बजेट ल्याएको छ । गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकाया ले ३३ करोड ४३ लाख मध्ये चालु तर्फ १९ करोड ८ लाख २० हजार र पुँजिगत तर्फ ९ करोड ४७ लाख ४ हजार रुपैया बिनियोजन गरेको बताउनु भयो यसैगरी नेपाल सरकारबाट ससर्त अनुदानबाट प्राप्त ११ करोड २५ लाख ६० हजार रुपैया बजेट विनियोजन गरीएको बताए । उपाध्यक्ष रोकाया द्धारा प्रस्तुत बजेट बक्तब्यमा आर्थिक विकास तर्फ ४ क
३८ करोडको बजेट ल्यायो हुम्लाको ताँजाकोट गाउँपालिकाले

३८ करोडको बजेट ल्यायो हुम्लाको ताँजाकोट गाउँपालिकाले

   
आइतबार मात्र निति तथा कार्यक्रम ल्याएको ताँजाकोट गाउँपालिकाले आज ३८ करोड ७२ लाख २४ हजारको बजेट ल्याएको छ । गाउँपालिकाका उपाध्यक्ष सुरेन्द्र बहादुर थापाले आज ल्याएको बजेटमा चालु तर्फ १६ करोड ६५ लाख २० हजार १ सय र पुजिगत तर्फ २२ करोड ७ लाख ३ हजार ९ सय गरी जम्मा ३८ करोड ७२ लाख २४ हजारको बजेट प्रस्तुत गर्नु भएको । संघिय वित्तियसमानिकरण अनुदान ६ करोड १९ लाख,संघिय ससर्त अनुदा रु. १४ करोड ९१ लाख ९१ हार,स
सबैमा समान व्यावहार र सेवा प्रवाहको धारणा रहेको अध्यक्ष सिंहको भनाइ-अडियो सहित

सबैमा समान व्यावहार र सेवा प्रवाहको धारणा रहेको अध्यक्ष सिंहको भनाइ-अडियो सहित

   
अदानचुली गाउपालिकाका अध्यक्ष मोहन बिक्रम सिहले सबैमा समान व्यावहार र सेवा प्रवाहको धारणा रहेको बताउनु भएको छ । आफु पाटीको सभापती र गाउपालिकाको अध्यक्ष भएका कारण सबैमा समान व्यावहार गर्नु पर्ने धारण रहेको बताउनु भएको हो । शुक्रबार रेडियो श्रीनगर एफ एमले आयोजना गरेको समय स‌बादमा बाेल्दै उहाँले एक कार्यक्रममा बोल्दै सबै राजनीतीक दल जनताको साथले मात्र परिर्वतन हुने हुदा सबैको समान साथको अपेक्षा गरेको
दुर्घटनामा परि नेकपा माओवादी केन्द्र ताँजाकोट गाउँ कमिटि अध्यक्ष खड्काको निधन

दुर्घटनामा परि नेकपा माओवादी केन्द्र ताँजाकोट गाउँ कमिटि अध्यक्ष खड्काको निधन

   
सुर्खेत । मोटसाईकल दुर्घटनामा परि नेकपा माओवादी केन्द्र ताँजाकोट गाउँ कमिटि अध्यक्ष अकबिर खड्काको निधन भएको छ । शनिबार राती सुर्खेतको वीरेन्द्रनगर नगरपालिका- १० बुलबुले नजिक जिपले मोटरसाईकलाइ ठक्कर दिएपछी उपचारको क्रममा ३५ बर्षिय खड्काको निधन भएको हो । खड्का सुर्खेतको वीरन्द्रनगर १२ पिपिरामा कोठा भाडामा बस्दै आएका थिए । उपचारका क्रममा निधन भएको भाई मिम बहादुर खड्काले बताउनु भएको छ । तिनकुनेचोकबाट
कार्यबाह वडा अध्यक्षको नेतृत्वमा गाउँ घर तथा सार्वजनिक स्थलको सरसफाई

कार्यबाह वडा अध्यक्षको नेतृत्वमा गाउँ घर तथा सार्वजनिक स्थलको सरसफाई

   
श्रीनगर । हुम्लाको अदानचुली गाउँपालिका वडा नम्बर १ का कार्यबाहक वडा अध्यक्ष कल बहादुर महताराको नेतृत्वमा कल्खेको गाउँघर सरसफाई गरिएको छ । केही दिन अगाडी गाउँ टोलमा गई शौचालय निर्माण नगरेका घरहरुलाई तत्काल शौचालय निर्माण गरी प्रयोगमा ल्याउन अनुरोध गरेको वडा कार्यलयले आज सरसफाई गरिएको हो । वडा नम्बर १ का कार्यबाह वडा अध्यक्षको नेतृत्वमा,कार्यपालिका सदस्य,स्वास्थ्यकर्मी,सामुदायिक महिला स्वास्थ्य स्व
अज्ञात रोगका कारण धमाधम बिधार्थी बेरामी हुन थाले पछि आइतवार सम्म बिध्यालय बन्द

अज्ञात रोगका कारण धमाधम बिधार्थी बेरामी हुन थाले पछि आइतवार सम्म बिध्यालय बन्द

   
भाद्र २१ श्रीनगर ।  भाद्र २१ मोहनसिह बुढा हुम्ला । हुम्ला जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने सर्केगाड गाउपालिका वडा नम्बर १ जैर तुम्च अन्त्रगत पर्ने देवल आधारभुत भिद्यालयाका बिद्यार्थी अज्ञमत रोगका कारण धमाधम बेरामी हुन थाले पछि आउदो आइतबार सम्मका लागि बिध्यालय बन्द गरिएको छ । कक्षा शिशु देखि ८ सम्म अध्यन गराइने उक्त बिद्यालयमा जम्मा १ सय ५० जना विद्यार्थी रेहेकोमा विद्यार्थीमा दिनहु ज्वरो आउने,उल्
सोरु गाउँपालिकाले ल्यायो ४५ करोड,५२ लाख ७४ हजार ६ सय ३७ रुपैयाको बजेट

सोरु गाउँपालिकाले ल्यायो ४५ करोड,५२ लाख ७४ हजार ६ सय ३७ रुपैयाको बजेट

   
मालीक होईन सेवक हौ भन्ने मुल मान्यतालाई आधार मानेर समृद्ध गाउँपालिका,सुखी गाउँबासी मुख्य लक्ष राखेको सोरु गाउँपालिकाले आ.व.२०७९।०८० का लागि ४५ करोड,५२ लाख ७४ हजार ६ सय ३७ रुपैयाको बजेट प्रस्तुत गरेको छ । आज सोरु गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीले प्रस्तुत गरेको बजेट निति तथा कार्यक्रममा हाम्रो गाउँ हामी आफै बनाउँ जस्ता लोकपृय कार्यक्रमहरु प्रस्तुत गर्नु भएको छ । सामाजीक ससक्तीकरणका लागि स