राजनीति

अदानचुली गाउँपालिकाले दुइ पटक सम्म परिपत्र गर्दा पनि विद्यालय व्यवस्थापन समिति पुनर्गठन भएनन्

अदानचुली गाउँपालिकाले दुइ पटक सम्म परिपत्र गर्दा पनि विद्यालय व्यवस्थापन समिति पुनर्गठन भएनन्

   
अदानचुली गाउँपालिकाले दुइ पटक सम्म परिपत्र गर्दा पनि विद्यालय पुनर्गठन नभएको जनाइएको छ । नयाँ सरकार गठन भएपश्चात २०८३ साल बैशाख २० गते जारी अध्यादेश अनुसार केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ ले शिक्षा ऐन, २०२८ को दफा १२ को उपदफा (१) को खण्ड (ग) खारेज गर्दै संस्थापक, बुद्धिजीवी र शिक्षाप्रेमी मनोनित गर्ने व्यवस्था हटाएको छ । यससँगै पहिले मनोनीत भएका सदस्यहरू स्वतः पदमुक्त भएका छन् ।
मुख्यमन्त्री शाहीले आज दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ लिने ।

मुख्यमन्त्री शाहीले आज दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ लिने ।

   
कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ। प्रदेश प्रमुखको कार्यालयले शपथ समारोहका लागि आवश्यक तयारी पूरा गरेको जनाएको छ। कर्णाली प्रदेशको पाँचौँ मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता शाही नियुक्त हुनुभएको हो। प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उहाँलाई मङ्
बिहान बेलुका कार्यालयमा कर्मचारीको भीड, तर दिनभर शाखा खाली

बिहान बेलुका कार्यालयमा कर्मचारीको भीड, तर दिनभर शाखा खाली

   
कर्मचारीको उपस्थितिलाई व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउने उद्देश्यले अदानचुली गाउँपालिकाले गत साउन १ गतेदेखि विद्युतीय (इ–हाजिरी) प्रणाली लागू गरेको छ। तर प्रणाली लागू भएको झण्डै एक महिना पुग्न लाग्दा पनि कार्यालयको सेवा प्रवाहमा अपेक्षित सुधार नदेखिएको भन्दै स्थानीयवासीले प्रश्न उठाउन थालेका छन्। अदानचुली परिवर्तनका लागि जागरण अभियानले लामो समयदेखि उठाउँदै आएको माग तथा गाउँसभाको असार १० गते प
जिल्ला प्रशासन कार्यालय हुम्लाद्वारा प्रगति विवरण सार्वजनिक; एक वर्षमा २,२९१ नागरिकता, ३,९०३ सीमापास सेवा

जिल्ला प्रशासन कार्यालय हुम्लाद्वारा प्रगति विवरण सार्वजनिक; एक वर्षमा २,२९१ नागरिकता, ३,९०३ सीमापास सेवा

   
जिल्ला प्रशासन कार्यालय हुम्लाले आर्थिक वर्ष २०८२/८३ मा सम्पादन गरेका प्रमुख कार्य, सेवा प्रवाह तथा नयाँ कार्यक्रमहरूको प्रगति विवरण पहिलो पटक सार्वजनिक गरेको छ । जिल्लाका क्रियाशील सञ्चारकर्मीहरूको उपस्थितिमा आयोजित कार्यक्रममा कार्यालयले वर्षभरि प्रदान गरेका सेवाहरू र आगामी दिनमा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने योजनाबारे जानकारी दिएको हो । प्रगति विवरणअनुसार जिल्ला प्रशासन कार्यालयबाट आर्थि
श्रीनगर बजार क्षेत्रको मुख्य सडकलाई न्यूनतम १० मिटर चौडा बनाउने(भिडियो सहित)

श्रीनगर बजार क्षेत्रको मुख्य सडकलाई न्यूनतम १० मिटर चौडा बनाउने(भिडियो सहित)

   
श्रीनगर बजार क्षेत्रको मुख्य सडकलाई न्यूनतम १० मिटर चौडा बनाउने स्थानीय नागरिकहरूको निर्णय र पूर्वाधार विकास कार्यालय मार्फत हुन लागेको सडक कालोपत्रको तयारीले अहिले बजारमा सरगर्मी बढाएको छ । केहि दिन अघि गाउँपालिकाका उपाध्यक्ष, वडा अध्यक्षहरु सहित गाउँका स्थानीय नागरिकहरुको उपस्थितीमा बसेको बैठकले श्रीनगर बजार क्षेत्रमा कम्तिीमा पनि १० मिटर काट्ने निर्णय भएपछि बजार क्षेत्रमा रहेका घर टहराहरु र व्य
प्रदेश सत्ता सञ्चालन गर्न एमाले र नेकपा विच भागवण्डा ।

प्रदेश सत्ता सञ्चालन गर्न एमाले र नेकपा विच भागवण्डा ।

   
काठमाडौं। प्रदेश सरकार गठन सम्बन्धमा भैरहेको किचलो अन्त्यका लागि नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बिच लिखित सहमती भएको छ । सात प्रदेश मध्ये दुई पार्टीको बहुमत हुने पाँच प्रदेशको भागबण्ड गरेर प्रदेश सरकार गठन र सहकार्यका विषयमा तीन बुँदे सहमति भएको छ। शनिबार भएको सहमति अनुसार मधेस र गण्डकी बाहेकका प्रदेशहरूमा दुई पार्टीबिच भागबण्डा भएको हो । सहमति अनुसार कोशी
मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु ।

मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु ।

   
मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । शनिबार बिहान करिब ४ बजे मुगुम कार्मारोङ गाउँपालिका–५ पुलु बजारस्थित पेमा लामाको घरमा भाडामा होटल सञ्चालन गरी बस्दै आएका छायानाथ रारा नगरपालिका–१३ तिर्पका ३२ वर्षीय जगनाथ बडुवाल, उहाँकी २७ वर्षीया श्रीमती सृजना बडुवाल र तीन वर्षीय छोरा रमेश बडुवाल सुतिरहेको
भुक्त्तानी अनियमितता आरोप छानविन समिति गठन पश्चात अदानचुलीको वजेट बहुमतले पारित

भुक्त्तानी अनियमितता आरोप छानविन समिति गठन पश्चात अदानचुलीको वजेट बहुमतले पारित

   
अषाढ १० गते सभामा प्रस्तुत भएको अदानचुली गाउँपालिकाको बजेट गाउँसभाले परित गरेको छ । प्रस्तुत भएको बजेट सँगै चालु आर्थिक वर्षको भुक्तानी भए नभएका विषयमा समेत समिक्षा गरिएको छ । अषाढ २४ र २५ गते भएका विभिन्न भुक्तानीसँगै भएका अनियमितता भएन भएको सम्बन्धमासमेत समिक्षा भैरहेको बताउनु भएको छ । गाउँसभामा गहिरो समिक्षा र प्राप्त सल्लाह सुझाब पछि बजेट पारीत गरीने बताउनु भएको छ । यस वर्ष भुक्तानी नभई फ्रि
हुम्लाका नयाँ प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले गरे पदभार ग्रहण

हुम्लाका नयाँ प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले गरे पदभार ग्रहण

   
हुम्ला जिल्लाका नवनियुक्त प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भोलानाथ गुरागाईंले आज जिल्ला प्रशासन कार्यालय हुम्लामा हाजिर भई औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा कार्यालयका कर्मचारीहरूले नवनियुक्त प्रमुख जिल्ला अधिकारी गुरागाईंलाई स्वागत गरेका थिए । हुम्ला भौगोलिक रूपमा विकट जिल्ला भएकाले यहाँका नागरिकले भोगिरहेका प्रशासनिक तथा सेवा प्रवाहसम्ब
सोरु गाउँपालिकाका गणेश नेपालीले भत्तपुरमा आत्मदाहको प्रयास

सोरु गाउँपालिकाका गणेश नेपालीले भत्तपुरमा आत्मदाहको प्रयास

   
मुगुको सोरु गाउँपालिका वडा नं. ०१ घर भई हाल भक्तपुर बस्ने २५ वर्षीय गणेश नेपालीले आत्मदाहको प्रयास गरेका छन् । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार दिउँसो आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् । प्रहरीका अनुसार उनी पेसाले पठाओ (राइड सेयरिङ) चालक रहेको र काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले उनको मोटरसाइकलमा ‘ह्वील लक’ गरिदिएपछि आवेशमा आएर उनले यस्तो कदम चालेको पाइएक