बजेटको लागि ताँजाकोट गाउँपालिकाले टोल स्तरीय छलफल सुरु गर्यो ।
हुम्लाको ताँजाकोट गाउँपालिकाले आगामि आर्थिक वर्ष २०८१।०८२ को बजेट, निति तथा कार्यक्रमको लागि टोल स्तरीय छलफल सुरु गरेको छ ।
हरेक स्थानीय तहमा बजेट पेस हुनुपर्ने समयसीमा असार १० भित्र पेश गरी सक्नु पर्ने व्यबस्था छ । सोही अनुसार ताँजकोट गाउँपालिकाले हरेक टोलबाट योजना छनौट गरि गाउँपालिकामा पेश गर्ने निर्णय अनुसार यतीबेला सबै वडाहरुले टोल स्तरीय छलफल गरी रहेको गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले बताउ









