flash-news

ताँजाकोट गाउँपालिका द्धारा आगामि बजेट निर्माणको लागि सुझाव उपलब्ध गराउन आवहान ।

ताँजाकोट गाउँपालिका द्धारा आगामि बजेट निर्माणको लागि सुझाव उपलब्ध गराउन आवहान ।

   
ताँजाकोट गाउँपालिकाले आगामि वर्षको नीति, बजेट तथा कार्यक्रम तर्जुमाका लागि सुझाव उपलब्ध गराउने आवहान गरेको छ । वस्ती र टोल स्तरबाट छलफल गरी आगामि आर्थिक वर्षको बजेट निति तथा कार्यक्रम निर्माणको अन्तीम चरणमा पुगेको र निर्धारित समयमै बजेट ल्याउनको लागि आजको मितिले ७ दिन भित्र सुझाबहरु पठाउन वा स्वयम् आफै उपस्थित भएर पनि उपलब्ध गराउन सकिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत समिक्षा अधिकारीले बताउन
सोरु गाउँपालिकाको अर्धवार्षिक समिक्षा गोष्ठि सम्पन्नः आगामि आर्थिक वर्षको निति तथा कार्यक्रम र बजेट निर्माण जुट्यो ।

सोरु गाउँपालिकाको अर्धवार्षिक समिक्षा गोष्ठि सम्पन्नः आगामि आर्थिक वर्षको निति तथा कार्यक्रम र बजेट निर्माण जुट्यो ।

   
सोरु गाउँपालिकाको अर्धवार्षिक समिक्षा गोष्ठि सम्पन्न भएको छ । आर्थिक वर्ष सकिन केही दिन मात्र बाँकी रहेका बेला सोरु गाउँपालिकाले गत वर्ष विनियोजन रकम मध्ये के कती खर्च भयो र के कती काम भैरहेको लगायत आगामि आर्थिक वर्षमा समेट्न सकिने विषयहरुको समिक्षा गरीएको छ । गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीको अध्यक्षतामा आज गाउँपलिकाको सभाहलमा उपाध्यक्ष केशरबहादुर मल्ल, प्रमुख प्रशासकिय अधिकृत अनुप श्रेष्ठ
असाढ दश भित्र भुक्तानीका कागजात पेश गर्न ताँजाकोटको पत्राचार ।

असाढ दश भित्र भुक्तानीका कागजात पेश गर्न ताँजाकोटको पत्राचार ।

   
आर्थिक वर्ष सकिनै लाग्दा विकासका कामहरु पनि तिब्र हुँन थालेका छन् । हिउँदका महिनाहरुमा काम नहुँने र जेठ असार लाग्दा वित्तकै बिकासे कामको चटारो हुँने हरेक विकासे निकायहरुको छ । यस वर्ष पनि अधिकांस बिाकाले निकायहरुले यतीबेला धमाधम काम गराई रहेको देखीएको छ । यता महालेखा नियन्त्रकको कार्यालयले सबै स्थानीय तहहरुलाई पत्रचार गर्दै यस आर्थिक वर्षका कुनै पनि योजनाहरुको रकम असाढ २५ गते सम्म मात्र भुक्तानी
अदानचुली गाउँपालिकामा विद्यालय सुधार परियोजना लागु हुँने ।

अदानचुली गाउँपालिकामा विद्यालय सुधार परियोजना लागु हुँने ।

   
अदानचुली गाउँपालिकामा विद्यालय सुधार परियोजना लागु हुँने भएको छ । बिहिबार कर्णाली प्रदेश सरकार, सामाजीक विकास मन्त्रालयका प्रदेश सचिब, विद्यालय शिक्षा क्षेत्रमा प्राविधिक समर्थन सहयोग कार्यक्रम(टिज) र अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंह विच त्रिपक्षीय सम्झौता भएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा उल्लेखीत स्थानीय सरकारले शिक्षाको अधिकार कार्यान्वयनको लागि सम्पुर्ण जिम्मेवारी टिजला
अदानचुली गाउँपालिकाको स्थानीय पाठ्यक्रम तयारः यही शैक्षिक शत्रबाटै लागु गरिने ।

अदानचुली गाउँपालिकाको स्थानीय पाठ्यक्रम तयारः यही शैक्षिक शत्रबाटै लागु गरिने ।

   
अदानचुली गाउँपालिकाको स्थानीय पाठ्यक्रम तयार भएको छ । गत वर्ष देखी सुरु गरेको स्थानीय पाठ्यक्रम तयारी गरी गाउँपालिकालाइृ हस्तान्त्रण गरेको र अबको केही दिनमा गाउँपालिकाका सबै बिद्यालयलाई हस्तान्त्रण गरेर कार्यक्रम गरीने गाउँपलिकाका अध्यक्ष मोहन विक्रम सिंहले बताउनु भएको छ । उज्यालो अदानचुली नाम दिएको स्थानीय पाठ्यक्रम २०८१ मा कक्षा १ देखी ८ सम्म लागु हुँने भएको छ । इजी रिसर्च एण्ड टे«निङ्ग, बानेश
हुम्लामा समपुरक र बिशेष अनुदानमा ३२ करोड र अन्तर सरकारी वित्तीय हस्तान्तरण तर्फ २ अर्ब ।

हुम्लामा समपुरक र बिशेष अनुदानमा ३२ करोड र अन्तर सरकारी वित्तीय हस्तान्तरण तर्फ २ अर्ब ।

   
संघिय सरकारले हुम्ला जिल्लाको लागि आगामि आर्थिक वर्ष २०८२।०८२ को लागि ३२ करोड २७ लाख मात्र अनुदान दिने भएको छ । जेठ १५ गते संघिय सरकारको संयुक्त सदनलाई संबोधन गर्दै अर्थमन्त्री विष्णुप्रशाद पौडेलले प्रस्तुत गर्नु भएको १९ खर्ब बजेट वक्तब्यमा हुम्लाका स्थानिय तहको अनुदान बाहेक विशेस र समपुरक अनुदान गरी जम्मा ३२ करोड २७ लाख रुपैया मात्र दिने अनुदान दिने भएको छ । सात गाउँपालिका भएको हुम्लामा १८ वटा य

अदानचुलीमा ३३ केभिए प्रसारण लाइनको सबस्टेसन बन्दै

   
जेठ १८ हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–१ राक्सेकाँधमा ३३ केभिए प्रसारण लाइनको सबस्टेसन बन्न लागेको छ । नेपाल विद्युत प्राधिकरणको पुर्ण लगानिमा प्रसारण लाइनको सबस्टेसन बन्न लागेको हो । केन्द्रीय विद्युत प्रसारण लाइन विस्तारसँगै सबस्टेसन निर्माण थालिएको छ । यतीबेला हुम्लामा दुई वटा ३३/११ केभिएका दुई वटा सबस्टेसनहरु बनिरहेका छन् । हुम्लाको सदरमुका सिमकोटमा र अदानचुली गाउँपालिकाको राक्सेकाँधमा
सुत्केरी व्यथा लागेकी थापाको हेलिकप्टर मार्फत उद्धार

सुत्केरी व्यथा लागेकी थापाको हेलिकप्टर मार्फत उद्धार

   
श्रीनगर स्वास्थ्य चौकीबाट गर्भवती र सुत्केरीको उद्धार गरिएको छ । एक सुत्केरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत बिहीबार उद्धार गरिएको हो । हुम्लाको दक्षिणी क्षेत्रमा रहेको अदानचुली गाउँपालिका वडा नम्बर ४ रिल्मकी सुत्केरी ३६ वर्षीया जर्म थापाकोे हेलिकप्टर मार्फत उद्धार गरिएको हो । थापाको यही जेठ २३ गते जन्मने सम्भावित मिति भएपनि करिब १ हप्ता अगाडि सुत्केरी ब्यथा लागेपछि श्रीनगर स्वास्थ्य चौकी मित
अध्यक्ष शाही द्धारा कैदीबन्दीलाई सरसफाईका सामाग्रीहरु हस्तान्त्रण ।

अध्यक्ष शाही द्धारा कैदीबन्दीलाई सरसफाईका सामाग्रीहरु हस्तान्त्रण ।

   
हुम्ला जिल्ला कारगार हुम्लामा रहेका १२ जना कैदि बन्दी लाई सरसफाइका सामान बितरण गरिएको छ । जिल्लाको तल्लो क्षेत्रमा रहेको चंखीली गाउपालिका हुम्लाका अध्यक्ष प्यारीलाल शाहीले जिल्ला कारागारमा रहेका कैदी बन्दीको स्थास्या र सरसफाइको लागि सरसफाइृको सामान बितरण गरिएको चंखीली गाउपालिका स्वास्थ संयोजक सुरबिर शाहीले बताउनु भएको छ । स्थानीय स्तरमा कारागार व्यवस्थापन तथा प्रशासनको सामान्य जिम्मेवारी सम्वन्ध
बालश्रम तथा बालविबाह मुक्त वडा घोषणा भयो हुम्लाको छिप्रा गाउँ ।

बालश्रम तथा बालविबाह मुक्त वडा घोषणा भयो हुम्लाको छिप्रा गाउँ ।

   
हुम्ला जिल्लाको मध्य क्षेत्रमा रहेको खार्पुनाथ गाउँपालिका वडा नं ४ लाई मंगलबार बालश्रम तथा बालविबाह मुक्त वडा घोषणा गरिएको छ । वडा क्षेत्र भित्र १८ वर्ष उमेर नपुगी कुनै पनि श्रम र २० वर्ष उमेर नपुगी विवाह गर्न नदिने भन्दै उक्त वडालाई मंगलबार बाल बालश्रम तथा बालविवाह मुक्त वडा घोषणा गरिएको वडा अध्यक्ष रंगमती शाहीले बताउनु भयो । जिल्लाका सात वटा गाउँपालिका र ४४ वटा वडा कै एक मात्र महिला वडा अध्यक्