अदानचुली गाउपालिकाका नबनिर्वाचि अध्यक्ष सिंहले गरे पदभार ग्रहण
श्रीनगर । अदानचुली गाउपालिकाका नवर्निवाचि अध्यक्ष मोहन बिक्रम सिंहले पद भार ग्रहण गरेका छन । शुक्रबार पद तथा गोपनियताको सफथ ग्रहण लिएका सिंहले आइतबार गाउपालिका उपाध्यक्ष, ६ वटै वडाका वडा अध्यक्ष संगै अन्य वडा सदस्यहरुलाई सफथ खुवाएर पदभार ग्रहण गरेका छन ।
गउपालिका अध्यक्ष सिंहले पदभार ग्रहण गर्दै ईसोर र जनता लाई साची राख्दै निस्पक्ष रुपमा गाउपालीकाको सरकार सञ्चालन गर्ने प्रतीबदता जनाउनु भएको छ ।








