Author: मोहनसिंङ बुढा

हुम्लाको मासपुर गाउँका बासिन्दालाई मतदान गर्न ३ दिन हिड्नु पर्ने बाध्यता कायमै,२०७० देखी आदी मतदाता गएनन् मतदान गर्न

हुम्लाको मासपुर गाउँका बासिन्दालाई मतदान गर्न ३ दिन हिड्नु पर्ने बाध्यता कायमै,२०७० देखी आदी मतदाता गएनन् मतदान गर्न

   
हुम्ला । जिल्लाको दक्षिणी क्षेत्रमा रहेको ताजाकोट गाउँपालिका वडा नम्बर ३ मासपुर गाउँका बासिन्दाले मतदान गर्नकै लागि तिन दिन खर्च गनुपर्ने बाध्यता अँझै कायम रहेको छ । मतदान केन्द्र टाढा र मतदाता समेत थोरै हुँने गरेकाले पनि मतदान केन्द्र स्थापना हुँन नसकेकोे स्थानिय टेक बहादुर रोकायाले रेडियो श्रीनगरलाइ टेलिफोन मार्फत वताएका छन् । मासपुर गाउँका बासिन्दाको मतदान केन्द्र वडा कार्यलय नजिकै रहेको कैलाश
मोटरबाटो स्तर उन्नती गर्ने अध्यक्ष ओलिको प्रतिबद्धता

मोटरबाटो स्तर उन्नती गर्ने अध्यक्ष ओलिको प्रतिबद्धता

   
मोटरबाटो स्तर उन्नती गर्ने अध्यक्ष ओलिको प्रतिबद्धता बृहत्त आमसभालाई संबोधन हुम्लाको श्रीनगर पुगेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अदानचुली गाउपालिकामा पुग्ने मोटर बाटोलाइ स्तर उन्नती गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । अदानचुलीको केन्द्र श्रीनगर गल्बामा आइ पुग्नु भएका अध्यक्ष ओली एमालेको सरकार भएको समयमा सबै ठाउमा बिकास भएको तर तयही बिकास देखेर अन्यपाटीहरु अत्तालिए पछि जोडजामको गठबन्
एसइई परिक्षा नजिकिए संगै बिधार्थीलाइ बिदाइ गर्दै हुम्लाका बिद्यालय‌-रेडियाे श्रीनगर

एसइई परिक्षा नजिकिए संगै बिधार्थीलाइ बिदाइ गर्दै हुम्लाका बिद्यालय‌-रेडियाे श्रीनगर

   
मोहनसिङ बुढा चैत्र २३ हुम्ला । माध्यमिक शिक्षा परिक्षा (एसइई) को परिक्षा नजिकिदैै आए पछि हुम्लाका बिद्यालयहरुले बिधार्थीहरुलाइ बिदाइ गर्न थालेका छन । गत भाद्र महिना देखी नियमित पठन पाठन गरेका बिधार्थीहरुलाइ केही हप्ता घरमै बसेर अध्यन गर्नका लागि बिद्यालयले बिदाइ गरेको बिभिन्न बिद्यालयका प्रधानध्यापक हरुले बताएका छन । केही बिद्यालयहरुमा भने अहिले पनि पठन पाठन संञ्चालन भइरहे पनि केही बिद्यालयमा बार
अदानचुली ४ को मष्टा माडौमा गाडी पुग्दा दैनिक उपभोग्य समान निर्यात गर्न सहज

अदानचुली ४ को मष्टा माडौमा गाडी पुग्दा दैनिक उपभोग्य समान निर्यात गर्न सहज

   
चैत ३ हुम्ला । हिमाल जिल्ला हुम्लाको पनि दुर्गममा पर्ने अदानचुली गाउँपालिका–४ को रिल्म गाउँका स्थानीयले उधारो बजेटमै सडक निर्माण गरेर गाँउ नजिक गाडी पुर्या्एका छन । केही बजेटको व्यवस्था भएको र केही आउने आश्वासपछि उधारोमै सडक निर्माण गरेर स्थानीयले गाउको नजीक मष्टा माडौ सम्म गाडी पुर्याएका हुन । दुई वर्ष लगातार स्थानीय उपभोक्ताले स्काभेटर मेसीन मार्फत सडक निर्माण गरेर दुर्गमको रिल्म गाउँको नजि गाडी
नेकपा एमाले अदानचुली गाउ कमिटीले गर्याे अधिबेशनबाट निर्वाचित पदाधिकारी र सहित परिवारलाइ सम्मान (फोटो फिचर सहित)

नेकपा एमाले अदानचुली गाउ कमिटीले गर्याे अधिबेशनबाट निर्वाचित पदाधिकारी र सहित परिवारलाइ सम्मान (फोटो फिचर सहित)

   
फागुन २८ हुम्ला । नेपाल कम्युष्टि पार्टी एमाले हुम्लाको अदानचुली गाउ कमिटीले नेकपा एमालेको बर्खरै सम्पन्न १० राष्टिय महाधिबेशनबाट निर्वाचित,हुम्ला जिल्लाको नावौ जिल्ला अधिबेशनबाट निर्वाचित र सहित परिवार हरुलाइ सम्मान गरेको छ । शनिबार बृहत आमसभा गरी हुम्ला जिल्लाका केन्द्रिय सदस्य दय गोरख बहादुर बोगटी,दल रावल,दल फडेरा लाइ सम्मान गरेको छ । यस्तै एमालेको नवौ जिल्ला अधिबेशनबाट निर्वाचित हुम्ला जिल्
चुनाव केन्द्रित नेकपा एमाले अदानचुलीको बृहत आम सभा सम्पन्न नेताका आ आफ्ना तर्क (फाटो फिचर)

चुनाव केन्द्रित नेकपा एमाले अदानचुलीको बृहत आम सभा सम्पन्न नेताका आ आफ्ना तर्क (फाटो फिचर)

   
श्रीनगर । नेकपा एमाले अदानचुली गाउ कमिटीको बृहत आमसभा सम्पन्न भएको छ । नेपाल सरकारले यस अघिनै २०८९ साल बैशाग ३० गते घोषणा गरेको स्थानिय तह निर्वाचनलाइ केन्द्रित गरी बृहत आम सभा गरिएको हो । अदानचुली गाउ कमिटी अध्यक्ष बुध भण्डारीको सभाअध्यक्षमा,नेकपा एमालेका केन्द्रिय तथा स्थाइ कमिटी सदस्य समेत रहनुभएका प्रदेश कमिटी सहइन्चार्ज गोरख बहादुर बोगटीको प्रमुख आतिथ्यमा,नेकपा एमालेका केन्द्रिय सदस्य पुर्ब क
नेकपा एमाले अदानचुली गाउ कमिटीको बैठक सम्पन्न २८ गतेको बृहत आम सभा सफल पार्ने निर्णय

नेकपा एमाले अदानचुली गाउ कमिटीको बैठक सम्पन्न २८ गतेको बृहत आम सभा सफल पार्ने निर्णय

   
श्रीनगर । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले अदानचुली गाउ कमिटीको बैठक सम्पन्न भएको छ । नेकपा एमाले अदानचुली गाउ कमिटी अध्यक्ष बुध भण्डारीको अध्यक्षतामा,स्थानिय नेता,बिभिन्न भात्री संगठनका पदाधिकारीरु र कार्यक्रताहरुको उपस्थितमा श्रीनगरमा बैठक बसी सम्पन्न भएको गाउ कमिटी सचिव धर्मराज सन्यालले जानकारी दिनु भएको छ । उहाका अनुसार आज बसेको बैठकले नेकपा एमाले अदानचुली गाउ कमिटी भित्र रहेका प्रदेश कमि
मानब अधिकार एलाइन्स केन्द्रिय सदस्यमा हुम्ला बाट रावल र थापा चयन

मानब अधिकार एलाइन्स केन्द्रिय सदस्यमा हुम्ला बाट रावल र थापा चयन

   
फागुन २४ मंगलबार । पोखरामा सम्पन्न मानब अधिकार इलाइन्सको पाचौ राष्टिय महाधिबेशनबाट कर्णाली प्रदेश तर्फबाट रेडियो श्रीनगरका स्टेशन म्यानेजर तथा प्रेश चौतारी नेपाल कर्णाली प्रदेश सचिव काली बहादुर थापा र पुर्ण रावल केन्द्रिय सदस्यमा चयन हुनु भएको हो । थापा हुम्लाको अदानचुली गाउपालीका वडा नम्बर १ कल्खे निवनसी हुन । सम्पन्न महाधिबेशन बाट अध्यक्षमा मिन बहादुर शाही चयन हुनु भएको छ । यस्तै उपाअध्यक्ष डाक
आज अन्तराष्ट्रिय श्रमिक महिला दिवस,अदानचुलीमा भिन्नै तरिकाले मनाए

आज अन्तराष्ट्रिय श्रमिक महिला दिवस,अदानचुलीमा भिन्नै तरिकाले मनाए

   
श्रीनगर । आज १ सय १२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, अदानचुली गाउपालीकामा फरकै किसिमको कार्यक्रम गरी मनाइएको छ । ‘सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता’ भन्ने मुल नाराका साथ यस वर्षको महिला दिवस अदानचुलीमा पनि मनाइएको छ । आज अदानचुली गाउपालीकामा रहेका ६ वडा वडा बाट एक एक देउडा टिम ल्याइ मनाइएको छ । अदानचुली गाउपालीको वडा नम्बर २ को कार्यलय अगाडीको मैदानमा देउडा प्रतियोगित
हुम्लामा नयाँ भाडादर निर्धारण-रेडियो श्रीनगर

हुम्लामा नयाँ भाडादर निर्धारण-रेडियो श्रीनगर

   
फागुन १८ हुम्ला । हुम्लामा सञ्चालन हुँदै आएका छोटो तथा लामो दुरीका यातायातका लागि नयाँ भाडादर निर्धारण गरिएको छ । प्रशासन कार्यालय हुम्लाले जिल्लाभरका सबै रुढप्रमिटको भाडा दर कायम गरेको छ । हुम्लामा रुड कायम तथा कच्चि सडकमा सञ्चालन हुँदै आएको भाडा दर निर्धारण कायम गर्ने उदेश्यका साथ जिल्ला प्रशासन कार्यालयमा बसेको बैठक निर्णय गरेकोे हो । प्रमुख जिल्ला अधिकारी सीता परियारको अध्यक्षतामा जनप्रतिनिध