वडा अध्यक्ष पाण्डेले पदभार ग्रहण गरे लगत्तै मासिक आउने सेवा सुबिधा सामाजिक कार्यमा लगानी गर्ने पहिलो बैठकको निर्णय
श्रीनगर । अदानचुली गाउपालिका वडा नम्बर ४ का नबनिर्वाचित वडा अध्यक्ष मऋषी पाण्डे (जैसी)ले सोमबार पदभार ग्रहण गरेका छन ।
गाउपालिका अध्यक्षबाट पद तथा गोपनियताको सफथ ग्रहण गरे लगत्तै आफ्नो वडा कार्यलयमा गएर पदभार ग्रहण गरी आफ्नो अध्यक्षता र अन्य ४ जना वडा सदस्यहरुको उपस्थितमा पहिलो बैठक गरेका हुन ।
उत्त पहिलो बैठकमा आफुलाइ स्वइच्छाका साथ आउने मासिक सेवा सुबिधा आफुले नलिइ वडाको कुनै सामाजिक कार्यमा ख








